परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)
गरे के हुन्न ? १४ वर्ष युरोपका विभिन्न देशमा बसेका सुरज गिरी पिआर कार्ड त्यागेर नेपाल मै रिसोर्ट संचालन गरेका छन । बिदेशी भुमीमा गरेको श्रम र अनुभवबाट गिरीले स्वदेशी भुमीलाई नै उर्वर बनाउन खोज्दै छन। कोशी गाउँपालीका वडा नं. ३ मा रहेको कोशी कोशी टप्पु वन्यजन्तु आरक्षमा गिरीले सञ्चालन गरेको उक्त रिसोर्टमा १५ जनाले रोजगारी पाएको अवस्था छ। कोरोना केही सुस्ताएको बेला रिसोर्टमा आन्तरिक र बाहिरिय पर्यटकक...