बल्ड क्यानसर संग लड्दै आशिष

बल्ड क्यानसर संग लड्दै आशिष
एक युवा जस्को काधमा सम्पुर्ण परिवारको जिम्मेबारी बोकेका आशिष पोखरेल बल्ड क्यानसर भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनका पारीवारिक सदस्यहरु चिन्तित छन्। २३ वर्षिय पोखरेल इनरुवा ५ बलाहा, देवराली टोलका स्थानीय युवा हुन् । एस.ई.ई. उत्रिण गरे संगै पारिवारिक स्थिति नाजुक हुदा रोजगारी गर्दै आएका पोखरेल जटिल प्रकृतिको रोगबाट ग्रसित छन् । चिकित्सकहरुका अनुसार उक्त रोग लागेको व्यक्तिको...

कोशि गाउँपलिकाको हरिपुरमा प्रसुति गृह सञ्चालन (भिडियो सहित)

कोशि गाउँपलिकाको हरिपुरमा प्रसुति गृह सञ्चालन (भिडियो सहित)
इनरुवा। सुनसरीको कोशि गाउँपलिका वाडा नं. ७ मा प्रसुति गृहको निर्माण भएको छ। कोशी गाउँपालिका र सि. डि. पि. आर. आर. एन. तथा समुदायको सहयोगमा दुई कोठे पक्की भवनको निर्माण भएको छ। वाडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र महतो कोइरीका अनुसार कुल ३० लाख १५ हजार १३५ मा प्रसुति गृहको निर्माण भएको हो। जसमा सि. डि. पि. आर. आर. एन. को २६ लाख २० हजार १३५, कोशी गाउँपालिकाको ३ लाख ९२ हजार तथा समुदायको ३ हजार आर्थीक स...

सुनसरी प्रहरीको गाजा फडानी अभियान

सुनसरी प्रहरीको गाजा फडानी अभियान
इनरुवा। सुनसरी प्रहरीले विभिन्न ठाउँमा प्रहरी परिचालन गरि व्यावसायिक रूपमा उत्पादन गर्दै आएकाे विभिन्न स्थानबाट पाँच हजार भन्दा बढी गाजाकाे बाेट काटेर नष्ट गरेको छ। गाजा फडानी गर्ने अभियान अन्तर्गत इनरुवा नगरपालिकाको वार्ड नम्बर ९ बविया, वार्ड नम्बर १० जल्पापुर, भोक्राहा नरसिंह गाउँपालिकाकाे वार्ड नम्बर १,२,३,६,७,८, हरिनगर गाउँपालिकाकाे केही वडा, गढी गाउँपालिकाकाे ३,४,६, काेशी गाउँपालिकाकाे २,५,६...

भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सार्वजनिक बिदा
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार स्थानीय सरकारले सार्वजनिक बिदा दिने भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका निवृत्त कार्यालय सहयोगी रामप्रसाद मेहताको मंगलवार अशामायीक निधनप्रति गाउँपालिका परिवार दुःख व्यक्त गर्दै सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिएका हुन । प्रमुख प्रशासकीय अधिकृत घिमिरेकाे जानकारी अनुसार मृतक मेहताकाे स्मृतिमा बुधबार भोक्राहा न...

घुस्की काँग्रेसमा सयौंको प्रवेश

घुस्की काँग्रेसमा सयौंको प्रवेश
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा नेपाली काँग्रेसले ठूलो संख्यामा कार्यकर्ता पार्टीमा प्रवेश गराएको छ ।नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ ख ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमकाबिच कांग्रेस नेता ज्ञानेन्द्र कार्की, सीताराम मेहता र राजिब कोइराला सहितकाले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् । घुस्की बजारमा केही समय अघि नेकपाले औपचारिक कार्यक्रमको आयो...

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न (फोटो फिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न (फोटो फिचर)
https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883287343330/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883257343333/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883607343298/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883360676656/?type=3&theater https://www....

अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै (फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आज सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहिबार देखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसे...

छठ पूजाको तयारी (फोटो फिचर)

छठ पूजाको तयारी (फोटो फिचर)
सबैतिर छठ पूजाको तयारी पुरा भएको छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ। सुनसरी खोला सहित इनरुवाका विभिन्न स्थानका अलावा दुहवी, इटहरी सहितका सबैजसो क्षेत्रमा छठ पूजाको तयारी गरिएको छ । https://www.facebook.com/inaruwaonline/photos/a.963068734091452/963068834091442/?type=3&theater छठ पर्वमा व्रत गरे दुःख...

एकल महिलाहरुलाई चाडपर्वको खर्च वितरण

एकल महिलाहरुलाई चाडपर्वको खर्च वितरण
इनरुवा नगरपालिका वडा नं. १ को कार्यालयले एकल महिला (विधुवा)हरुलाई चाडपर्वको खर्च वितरण गरेको छ। नगरपालिकाको कार्यालयले वडाको वार्षिक कार्यक्रम अनतर्गत रहेको एकल महिला (विधुवा)लाई प्रतिव्यक्ति एक हजारका दरले चाडपर्वको खर्च उपलब्ध गराएको हो। इनरुवा नगरपालिका वडा नं. १ कार्यालयको तथ्याङक अनुसार वडामा २ सय ६५ जनाको हाराहारीमा एकल महिला (विधुवा)हरु रहेका छन्। वडा नं. १ का सम्पुर्ण एकल महिलाहरुलाई चा...

भोक्राहामा आजबाट रात्रिकालीन फुटबल

भोक्राहामा आजबाट रात्रिकालीन फुटबल
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजबाट रात्रिकालीन फुटबल प्रतियोगिता सुरु हुँदैछ । सुनसरी युथ क्लब इनरुवाको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १२ वटा टिमले सहभगिता जनाउँदै छन् । भोक्राहामा आयोजना हुन लागेको प्रथम अध्यक्ष कप रात्रिकालीन फुटबल प्रतियोगिताको बारेमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आयोजकले फुटबल प्रतियोगितालाई कुलतमा फस्दो युवा जमातलाई लक्ष...