trusted online casino malaysia
trusted online casino malaysia

राजश्वद्वारा चिनी बरामद

राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही पुगेको कार्यालय प्रमुख तिर्थराज खनाल नेतृत्वको टोलीले सो परिमाणको चिनी बरामद गरेको हो ।कार्यालय प्रमुख खनालका अनुसार गाडीमा लोड रहेको अवस्थाको भन्सार छलीको चिनी बरामद गरिएको हो । उनका अनुसार सो स्थानबाट एक थान मोटरसाइकल, ५ थान साइकल र चिनी सहितको पिकअप गाडी बरामद भएको छ । राजश...

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणको चिनी बरामद गरेको छ । कार्यालयले पछिल्लो १० दिनको अवधिमा १० हजार किलो बढी चिनी बरामद गरेको छ । कार्यालयका सूचना तथा अनुसन्धान अधिकृत शिव कुमार निरौलाले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिणाममा भन्सार छलीको चिनी बरामद गरिएको बताए ।उनले आजमात्रै कोशी गाउँपालिका २ का बिन्देश्वर साहको घरमा लुकाई राखेको ३३ बोरा र लौकही मध...

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा ३ मा रहेको श्री राष्ट्रिय माध्यममिक विद्यालयमा प्लस टुको पठनपाठन सुरु भएको छ । शैक्षिक सत्रको सुरुवात बाटै ११ कक्षा संचालन गरिएको भएपनि आइतबार विद्यालयले औपचारिक रुपमा प्लस टु कक्षा संचालनको उद्घाटन गरेको हो । कक्षा उद्घाटन गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले गरेका छन । विद्यालयका प्रधानाध्यापक हरेकृष्णप्रसाद राउतले कक्षा ११ मा ३४ जना विद्यार्थी भर्ना रहेको जा...

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता
इनरुवा । कोशी ब्यारेजमा हाम फालेर इटहरीका एक पुरुष बेपत्ता भएका छन । ब्यारेजको पुलबाट नदीमा हाम फाल्ने व्यक्ति इटहरी १ बस्ने ५८ वर्षिय तिलक प्रसाद दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ । पुलमा भेटिएको पर्स र मोटरसाइकलका आधारमा नदीमा हाम फाल्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार घटना प्रकृति हेर्दा इटहरीबाट कोशी ब्यारेज पुगेका दाहालले मो...

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)
गरे के हुन्न ? १४ वर्ष युरोपका विभिन्न देशमा बसेका सुरज गिरी पिआर कार्ड त्यागेर नेपाल मै रिसोर्ट संचालन गरेका छन । बिदेशी भुमीमा गरेको श्रम र अनुभवबाट गिरीले स्वदेशी भुमीलाई नै उर्वर बनाउन खोज्दै छन। कोशी गाउँपालीका वडा नं. ३ मा रहेको कोशी कोशी टप्पु वन्यजन्तु आरक्षमा गिरीले सञ्चालन गरेको उक्त रिसोर्टमा १५ जनाले रोजगारी पाएको अवस्था छ। कोरोना केही सुस्ताएको बेला रिसोर्टमा आन्तरिक र बाहिरिय पर्यटकक...

करेण्ट लागेर मर्यो कोशी टप्पुको मकुना

करेण्ट लागेर मर्यो कोशी टप्पुको मकुना
इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मृत भेटिएको छ । मकुना आज विहान मृत भेटिएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर हात्ती मरेको बताए । रामका अनुसार आरक्ष छेउको धानबारीमा हात्ती मृत भेटिएको हो । उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर मकुनाको ज्यान गएको हो । आरक्षका प्...

एमसीसी मुलुकको समृद्धिको लागि आवश्यक: मन्त्री कार्की

एमसीसी मुलुकको समृद्धिको लागि आवश्यक: मन्त्री कार्की
इनरुवा।कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ । दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको बताउनु भएका कार्कीले जसरी भएपनि संसदबाट पास गराउन आवश्यक रहेको बताउनु भयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनको क्रममा मन्त्री ...

लौकहीबाट ठूलो परिमाणको चिनी बरामद

लौकहीबाट ठूलो परिमाणको चिनी बरामद
इनरुवा । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले लौकहीमा छापा मारेर ठूलो परिमाणमा चिनी बरामद गरेको छ । अनुसन्धान अधिकृत दिपक खड्का नेतृत्वको टोलीले छापा मारेर ठूलो परिमाणको चिनी सहितका खाद्यान्न सामाग्री बरामद गरेको हो । सुराकीका आधारमा हिजो साँझ सिल गरिएको पसलमा राजश्वको टोलीले आज पुगेर छापा मारेको हो । कोशी गाउँपालिका १ लौकहीमा रहेको निशा किराना पसलमा सशस्त्र प्रहरी सहित पुगेको राजश्वको टोली...

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोशीमा वर्षकै उच्च वहाव
इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप...

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की
सुनसरी। कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताउनु भएको छ ।प्रधानमंत्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको छ । मंत्री कार्कीले ओली सरकार स्वार्...
trusted online casino malaysia