दमकमा मिस टुरीजम नेपाल सिजन २ अडिसन सम्पन्न

दमकमा मिस टुरीजम नेपाल सिजन २ अडिसन सम्पन्न
१३ पुष, इटहरी । पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे तेश्राे अडिसन झापाकाे दमकमा बुधबार सम्पन्न भएकाे छ । दमक स्थित हाेटल मुगामा लिइएकाे  अडिसनमा दर्जन बढी  युवतीहरूकाे समभागीता रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले अाफुभित्र रहेकाे कलालार्इ खुलेरै प्रस्तुत गरेका थिए । मिस...

सातौँ राट्रिय खेलकुद : महिला क्रिकेटमा पुर्वाञ्चलाई स्वर्ण

सातौँ राट्रिय खेलकुद : महिला क्रिकेटमा पुर्वाञ्चलाई स्वर्ण
१२ पुस, सुनसरी । सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो । पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो । एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप...

कटहरीमा ट्याक्टर पल्टिदा चालक घाइते

कटहरीमा ट्याक्टर पल्टिदा चालक घाइते
१२ पुष, मोरङ । मोरङको कटहरी ९ रंगेली-बिराटनगर सडक खण्डमा मंगलबार बिहान ट्याक्टर पल्टिदा सोही ट्याक्टरका चालक मोरङ डाईनियाँ ८ बस्ने कृष्ण दास घाइते भएका छन्। बिहान करिब ९ बजे पूर्वर्वबाट पश्चिम तर्फ धान लिएर जादै गरेको को १ त ५९८७ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो। घाइते चालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

मोटरसाइकल दुर्घटनामा एक घाईते

मोटरसाइकल दुर्घटनामा एक घाईते
१२ पुष, सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचन-रुप नगरपालिका ५ मा मंगलबार दिउँसो १ बजे स. ५ प ५६३७ र अल्फाबेट खुल्न नसकेको ६००३ नम्बर भएको मोटरसाइकल एक अर्का संग ठोक्किंदा स ५ प ५६३७ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहा धनगढीमाई नगरपालिका ११ बस्ने ३० वर्षिया रुपसली महतो घाईते भएकी छिन। घाइते महतोलाई उपचारका लागी विराटनगरतर्फ ल्याइएको छ।

सातौँ राष्ट्रिय खेलकुद : एथलेटिक्स विधाका विभिन्न खेलहरु सम्पन्न

सातौँ राष्ट्रिय खेलकुद : एथलेटिक्स विधाका विभिन्न खेलहरु सम्पन्न
पुस १२, इटहरी। सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा जारी एथलेटिक्स विधाका विभिन्न खेलहरु सम्पन्न भएका छन् । १० हजार मिटर अन्तर्गतको दौडमा एपीएफका गोपी चन्द्र पार्कीले स्वर्ण हात पारेका छन् । उनले आर्मीका कृष्ण वस्नेत र आर्मीकै १५ सय मिटरका च्याम्पेन हरी रिमाललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । पार्कीले निर्धारीत दुरी ३१ मिनेट ३९.०५सेकेण्डमा पुरा गरे । त्यस्तै कृष्ण बस्नेतले ३१ ...

बिराटनगरमा मिस टुरीजम नेपाल सिजन २ को अडिसन सम्पन्न

बिराटनगरमा मिस टुरीजम नेपाल सिजन २ को अडिसन सम्पन्न
१२ पुष, इटहरी । पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे दाेश्राे अडिसन माेरङकाे बिराटनगरमा मंगलबार सम्पन्न भएकाे छ । बिराटनगर हाटखाेला स्थित गुरूकुलमा लिइएकाे  अडिसनमा   दर्जन भन्दा बढी युवतीहरूले सहभागी रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले अाफुभित्र रहेकाे कलालार्इ खुलेरै प्र...

सातौं राष्ट्रिय खेलकुद : सुटिङ्गमा पुलिसलाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद : सुटिङ्गमा पुलिसलाई स्वर्ण
१२ पुष, सुनसरी। नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ । अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले १०६८ अंक हासिल गर्यो । मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए । यस्तै विना प...

केराबारीमा मोरङ सुनसरी समाजको रक्तदान

केराबारीमा मोरङ सुनसरी समाजको रक्तदान
१२ पुष, इटहरी । "मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूलमन्त्रका साथ स्थापित मोरङ सुनसरी सेवा समाज नेपालले संस्थाको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ६० प्रिन्ट रगत संकलन गरिएको छ । रक्तदान जीवनदान, जीवनदान महादानलाई आत्मसाथ गर्दै मोरङको केराबारी स्थित गाविसको प्राङ्गणमा विभिन्न संघसंस्था तथा व्यवसायीहरुको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइ...

सप्तरीबाट बिधुत चोरीमा संलग्न सात पक्राउ

सप्तरीबाट बिधुत चोरीमा संलग्न सात पक्राउ
१२ पुस, सप्तरी । सप्तरीमा प्रहरी र बिधुत प्राधिकरणको सँयुक्त टोलीले बिधुत चोरीमा संलग्न सात जनालाई नियन्त्रणमा लिई कारवाही शरु गरेको छ।पक्राउ पर्नेमा सप्तरी बमनगामा १ बस्ने शम्भुनाथ यादव, भगवतपुर ५ बस्ने दिनेश साह, सोनरा १ बस्ने दनेचन्द्र यादव, सोनरा २ बस्ने जम्बर मण्डल, बेलिया ५ बस्ने चन्देश्वर खङ, शम्भुनाथ ३ बस्ने सहदेव सरदार र बभनगामा ३ बस्ने रामचन्द्र यादव छन्। उनीहरुलाई सोमबार अपरान्ह विधु...

तिर्थालुले चढाएको दुई लाख बढि भेटी पाथीभरा मन्दिरबाट चोरी

तिर्थालुले चढाएको दुई लाख बढि भेटी पाथीभरा मन्दिरबाट चोरी
११ पौष, ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेको पुजारीका लागि बनाईएको पुरानो भवनको भित्री ...
trusted online casino malaysia