यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !

यो हो एक सेकेण्डमै गरीबीलाई चट् पार्ने र धनी बन्ने उपाय !
एजेन्सी । वास्तवमा मानिस जति धनी बन्दै गयो उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्म किसीमको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन । भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको गरीबी ...

बलाहामा मनाइयो समा चकेवा

बलाहामा मनाइयो समा चकेवा
इनरुवा मंसिर १ / दाजु, बहिनीवीचको प्रेमको प्रतिकका रुपमा रहेको समा चकेवा पर्व सुनसरीमा समेत हर्षोल्साहका साथ मनाइएको छ ।  विशेष गरी तराईबासी थारु समुदायले मनाउने समा चकेवाका अवसरमा सुनसरीमा एकसाता विभिन्न खाले कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यसैवीच थारु जागृति क्लब इनरुवा ९ बलाहाले आज जातिय पहिरन सहितको समा चकेवाको र्याली निकालेको छ । थारु युवायुवति तथा महिलाहरुको उल्लेखनिय सहभागिता रहेक...

पवित्र प्रेमको प्रतीक “सामाचकेबा” पर्व सम्पन्न

पवित्र प्रेमको प्रतीक “सामाचकेबा” पर्व सम्पन्न
३० कार्तिक,  सिरहा। पवित्र प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा जोतिएको खेतमा गई समा चकेबा पर्वको समापन्न भएको छ । कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिनदेखि सामा—चकेवा पर्वको तयारी सुरु भएको पर्व सोमबार साझ समपन्न भएको हो । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका दिन ...

कमला नदीमा भूत मेलाको रौनक, त्रान्त्रिक विद्या पूर्ण हुने विश्वास

कमला नदीमा भूत मेलाको रौनक, त्रान्त्रिक विद्या पूर्ण हुने विश्वास
३० कार्तिक , अमर पासमान सिरहा। तान्त्रिक विद्या पूर्ण हुने विश्वास गर्दै सिरहा र धनुषा सीमामा अवस्थित कमला नदी किनारमा सोमबार भूत मेला सम्पन्न भएको हो । कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु समेत सहभागि हुने गर्दछन । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको...

दुहवीमा आधुनिक प्रविधीको राधाकृष्णको मन्दिर बनाइने

दुहवीमा आधुनिक प्रविधीको राधाकृष्णको मन्दिर बनाइने
दुहवी कात्तिक २६/सुनसरीको दुहवीमा स्थानीयको पहलमा आधुनिक प्रविधीको राधाकृष्ण मन्दिर निर्माण गरिने भएको छ । १ करोड ५० लाख बढी लागत अनुमान गरिएको मन्दिरको आज एक कार्यक्रमकावीच शिलान्यास गरिएको हो । मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द अग्रवालले बनाउन लागिएको नयाँ मन्दिरको शिलान्यास गर्नुभएको हो । २१ सदस्यीय निर्माण समिति बनाई दुहवीवासीले उक्त मन्दिर निर्माण कार्य अघि बढाउन लागेका हुन् । दाताह...

आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिइ समापन

आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिइ समापन
२२ कार्तिक, जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसाग...

छठ पर्वमा दण्ड बैष्की गर्दे

छठ पर्वमा दण्ड बैष्की गर्दे
२१ कार्तिक, राजकुमार पासवान सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका ५ कञ्चनपुर पाेखरीमा छठ पर्वमा दण्ड बैष्की गर्दे  लक्ष्मण पासवान र वहाँकाे धर्मपत्नी ।  

साँझा पर्व : छठ पर्व तर किन राज्यको विभेद

साँझा पर्व : छठ पर्व तर किन राज्यको विभेद
छठ पर्वको अवसरमा कम्तीमा दुई दिन सम्म विदा दिनुपर्ने २१ कार्तिक,  राजकुमार पासवान सप्तरी । छठ पर्व विस्तारै सम्पुर्ण नेपालीको पर्व बन्दैं गएको छ । आज भन्दा २० बर्ष पहिले तराई मधेशमा मात्रै मनाईने यो पर्व अहिले हाल आएर पहाडी जिल्लाहरुका साथै राजधानी काठमाण्डौंमा पनि मनाउन थालिएको दशकौं भईसकेको छ । सबै साझा पर्वको रुपमा विकसित भईसकेपनि छठ पर्वप्रति राज्य र दलहरु गम्भीर बन्न सकेको छैन । अर्थात छ...

छठ पर्वको विधिवत रुपमा सुरु, जलाशयहरु बेहुली झै सिंगारिदै

छठ पर्वको विधिवत रुपमा सुरु, जलाशयहरु बेहुली झै सिंगारिदै
१९ कात्तिक, दिलिप साह राजविराज  । छठ पर्व शुक्रबार देखि विधिवत रुपमा सुरु भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अरपित गरेर पूजा गरिन्छ । सप्तरी सहित तराईका जिल्लामा छठ पर्वका लागि तीव्ररुपमा तयारी भइरहेको छ भने पुजा सामाग्री किनमेलका लागि सप्तरीको सदरमुकाम राजविराज लगायतका बजारहरुमा चहलपहल बढेको छ । छठ पर्वका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने...
trusted online casino malaysia