अमेरिकाले हिरोसिमामा खसालेको भन्दा डेढ गुणा शक्तिशाली परमाणु बम परीक्षण
एजेन्सी । उत्तर कोरियाले पाँचौ परमाणु परीक्षण गरेको छ। परमाणु परीक्षण गरेको जानकारी उत्तर कोरियाली सरकारी टिभी केआरटीले दिएको हो। यो परीक्षणलाई उत्तर कोरियाले गरेको अहिलेसम्म कै शक्तिशाली परमाणु परीक्षण बताइएको छ। दक्षिण कोरियाली सेनाको अनुसार उत्तर कोरियाको सो परमाणु परीक्षण क्षेत्रमा ५.३ रेक्टर स्केलको कृत्रिम भूकम्प समेत मापन गरिएको थियो।
जानकारहरु बताउँछन् कि उत्तर कोरियाले परीक्षण गरेको यो...