पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरि
काठमाडौं । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ,’ विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्र...

नेविसङ्घमा कसले कति मत पाए

नेविसङ्घमा कसले कति मत पाए
३ भाद्र, काठमाडौँ / नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । बिहीबार सार्वजनिक भएको मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन्। महरले एक हजार ४४७ र उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि...

नेपाल प्रहरीमा १२५ डिएसपीको सरुवा

नेपाल प्रहरीमा १२५ डिएसपीको सरुवा
३ भदौ, काठमाडौं । नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयले १२५ जना डिएसपीको एक साथ सरुवा गरेको हो । डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् । त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतक...

विश्वकै ध्यान खिच्न सफल सिरियाली ५ बर्षिय बालक (भिडियो सहित)

विश्वकै ध्यान खिच्न सफल सिरियाली ५ बर्षिय बालक (भिडियो सहित)
३ भाद्र। मानवता हराउँदै गएपछि विश्वकै ध्यान खिच्न सफल सिरियाका बालकको दुखद तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।मध्यपूर्वी देश सिरियामा सरकारी र विद्रोही पक्षबीच केही वर्षदेखि द्वन्द्व जारी छ । सिरियाका विभिन्न भागमा दिनदिनै बम बारुद विस्फोट भइरहेका हुन्छन् । हवाई आक्रमण पनि हुन्छन् । अलेप्पोमा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई अक्रमणपछि ध्वस्त भएको भवनबाट उद्दार गरेर एम्बुलेन्स बसि...

इस्टर्न सुगर मिलमा तालाबन्दी

इस्टर्न सुगर मिलमा तालाबन्दी
भदौ ३ इनरुवा /उखुको भुक्तानी नपाएको भन्दै आक्रोशित किसानहरुले सुनसरीको अमाहिबेलहा स्थित रहेको इस्टर्न सुगर मिलमा तालाबन्दी गरेका छन् ।पूर्वाञ्चलकै सबै भन्दा ठूलो चिनी मिल इस्टर्न सुगर मिलमा किसानहरुले गयराती तालाबन्दी गरेका हुन् । करिव ४१ करोड भुक्तानि पाउन बाँकी रहेकोमा मिल व्यवस्थापनले आनाकानी गरी वेवास्ता गरेकाले तालाबन्दी गर्नुपरेको कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।भुक्ता...

इनरुवाका नेवार समूदायले मनाए गाईजात्रा

इनरुवाका नेवार समूदायले मनाए गाईजात्रा
भाद्र ३ इनरुवा  /गाईजात्राको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा आज लाखे नाँच प्रर्दशनी गरिएको छ । इनरुवाको वलाहामा भेला भएका नेवार समूदायले लाखे प्रर्दशनी सहित नगर परिक्रमा गरेका छन् । दिवंगत भएका परिवारकहाँ पुगेर उनिहरुले जातीय संस्कार अनुसारको विधी विधान पूर्वक गाईजात्रा मनाए । झिगु नेवा : समाज इनरुवाले नेपाली भाषा र संस्कृतिको जर्गेनाको उद्येश्यसाथ लाखे नाच सहित गाईजात्रा निकालिएको...

ऋण के हाे धन के हाे चिन्न नसक्ने १० वर्षीय बालकमाथि पाँच लाख ऋण !

ऋण के हाे धन के हाे चिन्न नसक्ने १० वर्षीय बालकमाथि पाँच लाख ऋण !
काठमाडौं  । पाँचथर सराडडाँडा-४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ । आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन...

मोदीलाई नेपाली चेलीको राखी

मोदीलाई नेपाली चेलीको राखी
काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्। आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्। उनीहरूले मोदीलाई बाध्ने कार्यक्रम तय भएको थियो। तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीक...

बिना रूट परमिटका बस फिर्ता : यात्रु अलपत्र

बिना रूट परमिटका बस फिर्ता : यात्रु अलपत्र
काठमाण्डाै । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ। प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो। भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिएको छ । बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन। हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम...

कपन प्रकरण : कर्के नजरले हेर्दा केटी-केटीबीच ग्याङ फाइट

कपन प्रकरण : कर्के नजरले हेर्दा केटी-केटीबीच ग्याङ फाइट
काठमाडौं/ युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन्।  काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ। आफूलाई कर्के आँखाले हेरेको विषयम...
trusted online casino malaysia