एसएलसीको रिजल्ट आयो

एसएलसीको रिजल्ट आयो
२ असार ,काठमाडौं।एसएलसीको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् । १.६ देखि २....

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै, कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै,  कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)
२ असार, भक्तपुर  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा अाज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “अाज मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा अाज अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।...

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने
काठमाडाैं । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो ।  एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भ...

चीनबाट आयो फेरि अर्को खुसीको खबर, अब झन् सहज

चीनबाट आयो फेरि अर्को खुसीको खबर, अब झन् सहज
१ असार, काठमाडौं । नेपाल भुपरिवेष्ठित मुलुक हो र छिमेकी भारत र चीनले नेपाललाई घेरेका छन् । तीन तीर भारत र उत्तरतीर चीन नेपालको छिमेकी मुलुकका रुपमा रहेका छन् ।दुवै मुलुक विश्वमा आथिृक क्रान्ति मार्फत् उदाइरहेका छन् । तर, छिमेकी भारतले लगाएको नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र जर्जर भएका बेला चीन तर्फ सबैको आँखा गएको छ । तर, विकट भौगोलिक बनाओट, भाषा गत समस्या लगायतले गर्दा चीनसँगको व्यापारमा नेप...

सरकारका उपप्रधानमन्त्री नै भाेलीदेखि सडक अान्दाेलनमा

सरकारका उपप्रधानमन्त्री नै भाेलीदेखि सडक अान्दाेलनमा
१ असार, काठमाडौँ ।उपप्रधानमन्त्री चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले संघीयताले गणतन्त्र संस्थागत गर्न संघीयता बाधक भएको भन्दै संघियता विरूङ संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ ।  पार्टीले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागू गर्न संघीयता नै बाधक भएकाले खारेजीको माग गर्...

बिहिबार प्रकाशित हुदै एसएलसी परिक्षाको नतिजा

बिहिबार प्रकाशित हुदै एसएलसी परिक्षाको नतिजा
१ असार , काठमाडौँ । एसएलसी परीक्षाको नतिजा भोली (बिहीबार) प्रकाशित हुने भएको छ ।नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भईसकेकाले बिहीबार दिउँसो दुई बजेसम्म नतिजा प्रकाशन गर्ने परिक्षा नियत्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रिले जानकारी दिए । केहि प्राविधिक काम मात्रै बाँकि रहेकाले त्यसमा कुनै समस्या नआए बिहीबार नतिजा प्रकाशन गर्ने तयारी भएको उनले जानकारी दिए । परिक्षा नियत्रण कार्यालयले य...

खेल फ्रान्समा, जुवा नेपालमा

खेल फ्रान्समा, जुवा नेपालमा
फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नजितामा जुवा खेल्नेहरुका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो– अस्ट्रिय ०.७०, हंगेरी ४, बराबरी २.४० पोर्चुगल ०ं५०, आइसल्याण्ड ६, बराबरी २.८० पहिले पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ।  खेल जहाँसुकै, जुनसुकै टिमका बीचा होस्, अहिल...

मोर्चा वार्तातिर, गठबन्धनको अाक्रोश

मोर्चा वार्तातिर, गठबन्धनको अाक्रोश
प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ। मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन्।  संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ। मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन्। ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको...

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ।  लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ।  परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए। परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभि...

ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुर्इ बालबालिकाको मृत्यु भएको छ ।अबिरल वर्षाका कारण पहिरोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । मंगलबार बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । उनका अ...
trusted online casino malaysia