trusted online casino malaysia
trusted online casino malaysia

भारतको विदेश मन्त्रालयद्वारा नेपाल टुक्र्याउने अभियक्ति दिएको भिडियो सार्वजनिक

कात्तिक १४, काठमाडौं । भारतले नेपाल टुक्र्याउने खेल खेलेको भिडियो सामाजिक भिडियो सञ्जाल युटुबमा भेटिएको छ । नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गर्ने उक्त भिडियो युटुबमा भेटिएको हो । भारतीय विदेश मन्त्रालयले आफ्नै आधिकारिक युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक भिडियो राखेको छ । भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले ...

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)
काठमाडौं: नेपाली युवा निर्वाण विष्टले छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन्। अहिले उनी त्यहाँ अध्ययनसँगै ‘डे ब्रेक’ नामक ब्यान्ड स्थापना गरेर संगीतमा क्रियाशील छन्। ब्यान्डमा उनी लिड गिटारिस्ट छन्।उनले १६ सय बिट्स प्रतिमिनेट गितार बजाएर रेकर्ड कायम गरेका हुन्। यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड १६ वर्षीय निर्वाणले तोडेका हुन्।  भारतको म...

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमथि बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायिपिक फिल्मको ट्रेलर बुधवार सार्वजनिक भएको छ । फिल्ममा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ। फिल्म अक्टुबर ३० मा रिलिज हुँदैछ। सन् ७० र ८०को दशकमा गरेका १२ हत्याका कारण कुख्यात...

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)
मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ । अर्थात् एक मिनेटको २२ पटक । दिनमा १२ हजार पटक हाछ्युँ आउने भन्ने कुरा चानचुने होइन । कति दुख्दो हो छाति, नाक अनि पेट । उनको यो समस्याको उपचारका लागि परिवारजनले धेरै डाक्टर ...

प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]

गायक कृष्ण राईको  ‘जति टाढा’ बोलको नयाँ म्युजिक भिडियो भर्खरै सामाजिक संजालमा सार्बजनिक गरिएको छ। पि. एन. पि. मिडिया हाउस मार्फत सार्बजनिक उक्त भिडियोमा मोडल राम गौतमले आफ्नी प्रेमिका नुहाईरहेको दृश्यलाई सुटुक्क मोबाइल मा कैद गरेका छन्। निर्देशनमा पनि छबि बनाइसकेका मोडल तथा निर्देशक मोडल राम गौतम र सोनीका कार्की अभिनित उक्त गीतमा डि. बि. तामांगको शब्द र गायक स्वयंकै संगीत रहेको छ।  ककनीको मनोरम...
trusted online casino malaysia