सङ्घीय गठबन्धनको सातौं दिनको रिले अनसन जारी
३१ जेठ, काठमाण्डौ। राजधानी केन्द्रित आन्दोलनका क्रममा सङ्घीय गठबन्धनको आह्वानमा काठमाडौं स्थित खुला मञ्चमा जारी सोमवार समेत रिले अनशनले निरन्तरता पाएको छ । सातौं दिनको रिले अनशन सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा निरन्तरता दिईएको हो ।
विहान ७ बजेदेखि जारी रिले अनशनमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका प्...








