अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानि...




