भोक्राहामा हेल्प डेक्स संचालन

भोक्राहामा हेल्प डेक्स संचालन
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हेल्प डेस्क संचालनमा ल्याएको छ। पालिकाको वडा न.७ मा मंगलबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको हो। भोक्राहा नरसिंह गाउँपालिका नवनिर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले निर्वाचन भन्दा पहिला जनता सङ्ग गरेका बाचा, प्रतिबद्धता तथा घोषणपत्रमा उल्लेख गरेका बुदा मध्येको हेल्प डेस्क मंगलबार वडा नम्बर ७ बाट संचालन गरेको बताउनु भयो। हेल्प डेक्सबाट कम्प्य...

गणतन्त्र दिवसको अवसरमा रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान
इनरुवा। गणतन्त्र दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्राङ्गणमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमा गाउँपालिकाका स्थानीयबासी, कर्मचारी, सशस्त्र प्रहरी, सन्चारकर्मी, समाजसेवी लगायत जम्मा ५१ जनाले रक्तदान गरेको नेपाल रेडक...

भोक्राहामा करेन्ट लागेर १ को मृत्यु १ घाइते

भोक्राहामा करेन्ट लागेर १ को मृत्यु  १ घाइते
भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ को छुट्टाछुट्टै स्थानमा २ जनालाई करेन्ट लागेको हो। करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएको छ । घरको काम गर्दे गरेको अवस्थामा करेन्ट लागेको हो। करेन्ट लागेर मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहता रहेको छ भने घाइते हुनेमा सोही वडाका ३० बर्षिय महिला रहेकि छिन्। घाइते महिलाको सुनसरी ...

सेवाग्राहीकालागि वडामा हेल्प डेस्क स्थापना गरिदै

सेवाग्राहीकालागि वडामा हेल्प डेस्क स्थापना गरिदै
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले ३ वटा वडामा हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको छ। जेष्ठ १० गते पालिकाको बैठक बाट हेल्प डेक्स स्थापन गर्ने निर्णय गरेको हो। भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १, २ र ७ को कार्यालयमा हेल्प डेक्स स्थापना हुने भएको छ। भने वाकी ५ वटा वडामा क्रमश रूपमा हेल्प डेक्स स्थापना हुँदै जाने पालिका अध्यक्ष अजमल अखतर अजादले ज...

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा
भोक्राहा। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हक हित तथा समृद्ध पालिका निर्माणकालागि बजेट जुटाउन संघिय राजधानी काठमाडौं पुगेका छन् । जनताको हकहित तथा समृद्ध पालिका निर्माणकालागि अध्यक्ष सहितको टोलि मंगलबार काठमाडौ पुगेका हुन। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ काठमाडौं पुगेको उनले...

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो। भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका...

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक
इनरुवा। सुनसरीका १२ मध्ये दुई पालिका भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर...

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा राष्ट्रीय प्रजातन्त्र पार्टी र वडा नं २ मा नेपाली काग्रेस विजयी भएको छ। वडा नं १ मा नेपाली काँग्रेस का उमेदवार युवराज दाहाललाई पछि पार्दै राप्रपाका उमेदवार लक्षमण प्रसाद मेहता निर्वाचित भएको भोक्राहा नरसिंह गाउँपालिका निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले बताएका हुन्। दाहालले ५४७ मत प्राप्त गरेका छन् भने मेहताले १०९० मत प्राप्त गरि विजयी भएका हुन्...

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न
भोक्राहा। आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तथा सहज रूपमा विहान ७ बजे बाट मतदान सुरु भएको छ । मतदान सुरु भए पश्चात् दिउँसो अबेर सम्म भोक्राहा नरसिंह २ आधारभुत मतदान केन्द्रमा १६९९ र वडा ४ को पृथ्वीनारायण आधारभुत मतदान केन्द्र चिरौलिमा २०३६ मत खसेको छ। भोक्राहा नरसिंह वडा न.२ मा जम्मा ३१३३ मतदाता म...

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो
आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विहान ७ बजे बाट सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. १ श्री शारदा माध्यमिक विद्यालय अन्तरगर्त रहेको मतदान केन्द्रमा विहान ७ बजे बाट सुरु भएको मतदान केन्द्र अधिकृतले जनाएको छ । भोक्राहा नरसिंह वडा न . १ मा जम्मा ३२२८ मतदाता मध्ये १३५७ मत खसालिएको हो। मतदान केन्द्र अधिकृतको अनुसार दिउ...
trusted online casino malaysia