trusted online casino malaysia
trusted online casino malaysia

कस्तो अचम्मको कपडा : महिलामाथी गिद्धेदृष्टी लगाउने पुरुष्लाई ठाउको ठाउ पार्ने

कस्तो अचम्मको कपडा : महिलामाथी गिद्धेदृष्टी लगाउने पुरुष्लाई ठाउको ठाउ पार्ने
एजेन्सी / अब महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई अप्ठेरो पर्नेवाला छ । महिलाहरुले लगाउने यस्तो कपडाको निर्माण गरेको छ जसले महिलालाई घुरेर हेर्ने पुरुषलाई ठाउँको ठाउँ पानीपानी पार्नेछ । महिलाको जिउमा लगाइएको यो कपडा पुरुषले महिलामाथि गिद्धेनजर लगाउँदा बित्तिकै आफ्नो आकार बदल्छ । उक्त कपडामा यस्ता ग्याजेट तथा फाइबरको प्रयोग गरिएको छुन फैलिने र खुम्चिने गर्छ । जसका कारण महिलाको जिउमाथि गिद्...

सेना नभएका ८ देश जसले आवश्यकता पर्दा भाडामा सेना लिन्छन्

सेना नभएका ८ देश जसले आवश्यकता पर्दा भाडामा सेना लिन्छन्
संसारमा अमेरिकाले सेनालाई धेरै खर्च छ । अमेरिकापछि चीनले सैन्य क्षेत्रमा अत्याधिक खर्च गर्ने गरेको छ । यि त भए सेनाका लागि लगानी गर्ने राष्ट । संसारमा त्यस्ता देशहरु पनि छन्, जहाँ सेना नै छैन् । आवश्यकता परेको अवस्था ति देशहरुले विदेशबाट सेनालाई भाडामा लिने गरेका छन् । कोस्टारिका सन् १९४८ को राष्टपति चुनावमा धाँधली भएपछि कोस्टारिकामा जनविद्रोह भएको थियो । त्यसपछि शासनसत्ता विद्रोहीहरुले कब...

जुत्ताले यसरी बिगारिदिन्छ घरबार

जुत्ताले यसरी बिगारिदिन्छ घरबार
एकजना पुरुषको वैवाहिक जिवन उनको जुत्ताप्रेमले झण्डै ध्वस्त पारिसकेको छ । बेलायतको लिड्सका ४४ वर्षीय जेसन अक्स्लीको जुत्ताप्रेम उनकी पत्नीका लागि असह्य भैसकेको छ र उनले जुत्ता र श्रीमतीमध्ये एकलाई रोज्न आफ्नो श्रीमानलाई चेतावनी दिइसकेकी छिन् । जेसन जुत्ताका यति शौखिन छन् की उनले हरेक महिना १ सय पाउण्डका जुत्ता नियमित रुपमा खरीद गर्छन् । उनले अहिलेसम्म डेढसय जोर जुत्ता जम्मा गरिसकेका छन् । जुत्...

दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा

दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा
अचम्म लाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडी छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउँमा एउटा त्यस्ता मानिस बस्छन् जसले दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाँत माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चामाध्यमलाई अन्तरवार्ता दिदैँ आफू स्पाईसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदा...

विश्वकै सबैभन्दा महँगो बिस्कुट, २३ लाख ८७ हजारमा बिक्रि

विश्वकै सबैभन्दा महँगो बिस्कुट, २३ लाख ८७ हजारमा बिक्रि
समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री गरिएको छ । बिस्कुट लिलामीको क्रममा १५ हजार पाउण्ड स्टर्लिङमा बिक्री भएको लिलामिकर्ता एन्ड्रयु अलब्रिजले बताएका छन् । यससँगै स्पिलर एण्ड बेकर्स पाइलट नाम उल्लेख गरिएको युक्त बिस्कुट विश्वकै सबै भन्दा महंगो बिस्कुट बनेको छ । सन् १९१२ को अप्रिल १५ मा समुद्री जहाज टाइटनिक...

जन्मदै २ वटा अनुहार भएका एडबर्डले गरे २३ वर्षमा आत्महत्या

जन्मदै २ वटा अनुहार भएका एडबर्डले गरे २३ वर्षमा आत्महत्या
आत्महत्या धेरैले गर्छन् । धरै यस्ता आत्महत्या हुन्छन् ती आत्महत्याको खासै चर्चा हुँदैन । तर,  इङ्ल्याण्डमा  २३ वर्षका एक व्यक्तिले गरेको आत्महत्याले विश्वभरी नै चर्चा पाएको छ । २ वटा अनुहार भएका एक व्यक्तिले गरेको आत्महत्या अहिले विश्वभरी नै चर्चाको विषय बनेको हो ।  जन्मदै २ वटा अनुहार भएका एडबर्ड मोर्दकै नाम गरेका व्यक्तिको आत्महत्याको विषयले अहिले विश्वमा हंगामा बनाएको छ । टाउकाको एकाप...

यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा

यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा
यसअघि सबैभन्दा अग्लो तिनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादव नामका पुरुषले दुनियाकै लामो तथा ठूलो कार बनाएर दोश्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् । चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुइगुणा ठूलो यो कार सन् १९२२ को फ...

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)
मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ । अर्थात् एक मिनेटको २२ पटक । दिनमा १२ हजार पटक हाछ्युँ आउने भन्ने कुरा चानचुने होइन । कति दुख्दो हो छाति, नाक अनि पेट । उनको यो समस्याको उपचारका लागि परिवारजनले धेरै डाक्टर ...

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा
यो पो हो द्रुत सेवा भनेको । चिनिया मोबाइल निर्माता कम्पनी वनप्लसले गज्जबको द्रुत सेवा सुरु गरेको छ । जस अनुसार अर्डर गरेको एक घण्टाभित्रमा उपभोक्ताको हातमा मोबाइल पूराउन नसकेमा उक्त मोबाइल सित्तैमा दिइनेछ । वनप्लसले भारतको बैंगलोरमा यस्तो सेवा संचालन गरेको हो । कम्पनीको स्मार्टफोन वनप्लस वनको डेलीभरीका लागि बैंगलोरमा ६० मिनेटको समय तोकिएको थियो । ग्राहकले अर्डर गरिसकेपछि अब कम्पनीका कर्म...

पिशाब फेर्ने हिन्दु विधी ‘सर्वोत्तम’

पिशाब फेर्ने हिन्दु विधी ‘सर्वोत्तम’
भारतको एउटा धार्मिक संस्थाले पिशाब फेर्ने हिन्दू विधी सबैभन्दा वैज्ञानिक भएको दावी गरेको छ । आफ्नो वेवसाइटमा संस्थाले लेखेको छ, ‘ठिंग उभिएर पिशाब फेर्नु अशोभनीय काम हो । झन् महिलाले त उभिएर पिशाब फेर्नै हुन्न ।’  यसबाहेक अरु पनि विचित्रका तथ्यहरु बाहिर ल्याएको संस्था अहिले भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बनिरहेको छ । यसको वेवसाइटमा भेटिएका केहि सामग्रीहरु यस्ता छन् :- नांगो भएर नुहाउनु ह...
trusted online casino malaysia