काजोलले अस्विकार गरिन् दबंग-३

काजोलले अस्विकार गरिन्  दबंग-३
एजेन्सी। चर्चित फिल्म दबंगको तेस्रो भाग अर्थात दबंग–३ मा काजोलले अभिनय गर्न मानेकी छैनन् । निर्माता अरवाज खानका अनुसार दबंग–३ मा दुई हिरोइन छन् । जसमध्ये सोनाक्षी सिन्हा पक्का भइसकेकी छिन् भने अर्को हिरोइनको खोजीस्वरुप काजोललाई प्रस्ताव गरिएको थियो । तर, काजोलले स्वीकार गरेकी छैनन् । फिल्ममा एउटी यस्ती अभिनेत्रीको आवश्यकता परेको छ की, अभिनेत्री बुलन्द अभिनय गर्न सक्ने साथै चर्चित पनि छन् । यसै...

बन्ने भो मिथिलाका राजा सलहेसको गाथामाथि फिल्म

बन्ने भो मिथिलाका राजा सलहेसको गाथामाथि फिल्म
३२ साउन, काठमाडौं। मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो ।राजधानीमा सोमबार एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्मका विषयमा जानकारी गराएको हो । १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ । भोर कम्पनी प्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको...

बिरामी हुँदा यतिधेरै माया अहिलेसम्म पाको थिएन – ‘दाह्री बा’

बिरामी हुँदा यतिधेरै माया अहिलेसम्म पाको थिएन – ‘दाह्री बा’
३१ साउन, काठमाडौं । टेलिभिजनको पर्दामा ‘दाह्री बा’ भनेर चिनिएका कलाकार सुरबिर पण्डित यतिखेर लगभग पुर्ण रुपमा निको भएका छन् । केहि समय अगाडि खुट्टाको अपरेशन गरेका सुरबिरले करिब महिना दिन पछिको लामो आराम पछि उनी छायांकनमा पनि देखिन थालेका छन् । शनिबार राजधानीको उत्तरी भेगमा पर्ने एक गाउँमा एक तिजगीतको छायांकनको बेला आर्टिस्ट खबरडटकमको टिमले उनलाई भेट्दा उनी हँसिलो मुद्रामा हामीलाई भने, “म त निको ...

बलिउडकै महंगा ६ फिल्म

बलिउडकै महंगा ६ फिल्म
एस शंङ्करको अपकमिङ साइन्स फिक्सन ‘रोबोट २.०’ सन् २०१० को हिट फिल्म ‘रोबोट’ को सिक्वेल हो। साउथका सुपरस्टार रनजीकान्त र बलिउड खेलाडी अक्षय कुमारको अभिनय यो फिल्ममा देख्न पाइनेछ। फिल्म बन्नुपुर्व नै ब्लकबस्टर हुने अनुमान लगाइको यो फिल्मको एउटा फाइट सिन नै २० करोड भारु खर्चेर गरिएको भारतीय मिडियाले जनाएका छन्। रजनीकान्त र अक्षय कुमार बिचको यो फाइट फिल्मको क्लाइमेक्स हुनेछ। यसरी हेर्दा बलिउडको ...

सन्नीका कामुक तस्बिर भएको क्यालेन्डर लन्च

सन्नीका कामुक तस्बिर भएको क्यालेन्डर लन्च
मुम्बई । मुम्बईका प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले सन्नी लियोनको बोल्ड फोटो सार्वजनिकगरेका छन् । केही दिनअघि मात्रै सन्नी लियोनको कन्डम ब्रान्डको क्यालेन्डर लन्च भएको थियो । उक्त क्यालेन्डरमा सन्नीका केही कामुक तस्बिर समावेश गरिएको छ ।  उक्त क्यालेन्डरको फोटो सुट मुम्बई प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले गरेका थिए । त्यहीँ खिचिएका मध्ये केही तस्बिर फोटोग्राफर रतानानीले सामाजिक सञ्जालबाट सार...

दिनको १ सय चुरोट, ३० कप ब्ल्याक कफी पिउछु – शाहरुख खान

दिनको १ सय चुरोट, ३० कप ब्ल्याक कफी पिउछु – शाहरुख खान
मुम्बई / शाहरुख खानलाई एक पटक फेरि अमेरिकी एयरपोर्टमा रोकिएको छ । शाहरुखले आफै ट्वीट गरेर यो जानकारी दिएका हुन् । उनलाई रोक्दा उनकी छोरी सुहाना र छोरा आर्यन पनि थिए । शाहरुख इम्तियाज अलीको फिल्म सुटिङका लागि युरोटबाट अमेरिका गएका थिए ।  सन् २००९ र सन् २०१२ मा पनि उनलाई अमेरिकी एयरपोर्टमा रोकिएको थियो । अब शाहरुख अमेरिकाको रोकिएको चर्चा भन्दा फरक उनीसँग जोडिएको एक अर्को रहस्यमाथि चर्चा गर्छौ ।...

शाहरुख छोरी सुहाना र छोरा आर्यसँगै मुम्बईको एयरपोर्टमा

शाहरुख छोरी सुहाना र छोरा आर्यसँगै मुम्बईको एयरपोर्टमा
२७ साउन, मुम्बई।शाहरुख खान छोरी सुहाना र छोरा आर्यसँगै मुम्बईको एयरपोर्टमा देखिए । एउटा केयरिङ पिताजस्तै उनी छोरीको बडीगार्डका रुपमा प्रस्तुत भएका थिए । उनले एयरपोर्टमा फ्यानबाट छोरीलाई बचाउँदैं गरेको देखिएका थिए । त्यही आर्यन पनि देखिएका थिए । बलिउड बादशाहका रुपमा चिनिने शाहरुखमा भारतमा भब्य फ्यानहरु छन् । कैटरिना कैफ, आलिया भट्ट, परिणति चोपडा, सिद्धार्थ मल्होत्रा, बरुण धावन, आदित्य राय क...

सोनाक्षी सिन्हा र बन्टी सचदेव विवाह गर्ने तयारीमा

सोनाक्षी सिन्हा र बन्टी सचदेव विवाह गर्ने तयारीमा
के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागेकै हुन त ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड बन्टी सचदेव सँग विवाह गर्न तयारी गरेको बताइएको छ । सोनाक्षी र बन्टी सचदेव पछिल्ला केही वर्षदेखि सम्बन्धमा रहेका छन् । स्रोतका अनुसार उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयारीमा छन् । रिर्पोटका अनुसार सोनाक्षी आफ्ना इण्र्डोसमेन्टका काम...

यी अभिनेत्रीलाई उडिरहेको हवाई जहाजमा सेक्स गर्न मनपर्छ

यी अभिनेत्रीलाई उडिरहेको हवाई जहाजमा सेक्स गर्न मनपर्छ
एक अभिनेत्रीले अचम्म लाग्दो रहस्यको खुलासा गरेकी छिन् । यी अभिनेत्री त्यसै त हट एण्ड सेक्सी लुकको रुपमा परिचीत रहेकी छिन् ।सेक्स गर्नका लागि यो वा त्यो भन्ने कुनै तोकिएको ठाउँ हुदैन । तर हरेक ठाउँभन्दा पनि गोपनियता भने उत्तिकै महत्वका साथ हेरिने गरिन्छ ।  हलिउड अभिनेत्री कारा डेलिभिन हवाइजहाजमा सेक्स गरिरहेको अवस्थामा भेटिएकी छिन् । यी अभिनेत्रीको सौन्दर्यको चर्चा जति नै गरे पनि कम लाग्छ । तर...

अबको २४ घण्टा सलमान खानका लागि मुश्किल

अबको २४ घण्टा सलमान खानका लागि मुश्किल
९ साउन। बलिउडका सलमान खानका लागि अबको २४ घण्टा सबैभन्दा मुश्किल हुनेछ । २५ जुलाई अर्थात भोलि सलमानमाथि कालो हरिण मारेको आरोपको विषयमा हाइकोर्टमा फैसला हुने भएको छ । फैसला पछि सलमान खान जेल जाने नजाने तय हुने बताइएको छ । २५ जुलाईमा सलमान खान विरुद्ध हरिण शिकारको भिन्न–भिन्न प्रकरणमा फैसला हुनेछ । यसको निर्णय राजस्थान हाइकोर्टलाई सुनाउनु पर्नेछ । गत मे महिनाको अन्तिम हप्तामा यस विषयमा भएको बहस पू...
trusted online casino malaysia