सलमान खानले गुपचुप इन्गेजमेन्ट गरेको दाबी

सलमान खानले गुपचुप इन्गेजमेन्ट गरेको दाबी
मुम्बाई – बलिवुड सुपरस्टार सलमान खानको विवाहको विषय पुनः चर्चामा आएको छ । तर, यो खबर भारतबाट नभएर रोमानियाबाट फैलिएको हो । मिडिया रिपोर्टका अनुसार रोमानियाको बुखारेस्टमा गुपचुप रुपमा लुलिया वन्तुरले सलमानसँग इन्गेजमेन्ट गरेको र आगामी वर्षसम्म विवाह गर्ने दाबी गरिएको छ । लुलिया करिब ५ हप्ताअघि बुखारेस्ट पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार त्यही सलमान र लुलियाले गुपचुपरुपमा इन्गेजमेन्ट गरेका ...

छोराको क्यान्सरको बारेमा किताब लेख्दै इमरान हास्मी

छोराको क्यान्सरको बारेमा किताब लेख्दै इमरान हास्मी
मुम्बाई – बलिवुड अभिनेता इमरान हास्मी अब लेखक बन्ने भएका छन् । हास्मीले आफ्नो पाँच वर्षीय छोराको क्यान्सर रोगसँगको संघर्षको बारेमा पुस्तक लेख्न लागेका हुन् । ३६ वर्षीय अभिनेताले ट्वीटरमा यस विषयबारे पोष्ट गर्दै आफू निकै उत्साहित रहेको बताएका छन् । ‘पछिल्लो २ वर्ष मेरोको जीवनको संघर्षपूर्ण अवधि रह्यो । उक्त अवधिमा मैले दुईवटा शिक्षक पाए – क्यान्सर र मेरो छोरा । म पेन्गुइन बुक्सका सम्पूर्ण टिमला...

मोरंगका गायकको दशै गित सार्बजनिक

मोरंगका गायकको दशै गित सार्बजनिक
विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत गायक तथा संगीतकार तुलाधर दर्नालको दशैं तिहार गीत केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ| “यो दशैंमा तिमीलाई भेट्न” बोलको गीतमा शब्द, संगीत तथा स्वर उनको आफ्नै रहेको छ भने संगीत संयोजन दिनेश राजभाको रहेको जानकारि गायक दर्नालले दिएका छन्| मोरङ जिल्लाको सुदुर पूर्वी दक्षिणी ग्रामिण भेग सिजुवा घर भइ हाल राजधानी बसेर संगीत क्षेत्रमा लागिरहेका दर्नालको पहिल...

युट्युब मार्फत फन्कोको लोकल ब्युटी गित सार्बजनिक

युट्युब मार्फत फन्कोको लोकल ब्युटी गित सार्बजनिक
आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र फन्कोले युट्युब मार्फत चलचित्रको लोकल ब्युटी बोलको गित सार्बजनिक गरेको छ । चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो । चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित गित सार्बजनिक कार्यक्रम्मा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्...

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमथि बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायिपिक फिल्मको ट्रेलर बुधवार सार्वजनिक भएको छ । फिल्ममा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ। फिल्म अक्टुबर ३० मा रिलिज हुँदैछ। सन् ७० र ८०को दशकमा गरेका १२ हत्याका कारण कुख्यात...

स्वेताले श्रीकृष्णलाई संझिदै भनिन्-‘उहाँको आत्मा खुशी भएको छ’

स्वेताले श्रीकृष्णलाई संझिदै भनिन्-‘उहाँको आत्मा खुशी भएको छ’
नायिका स्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई संझदै उनको आत्मा खुशी भएको बताएकी छिन् । काठमाण्डौमा सोमबार सम्पन्न ‘तेश्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्-‘यदि उहाँले कतैबाट यो हेरिरनुभएको छ भने उहाँको आत्मा खुशी भएको छ भन्ने मलाई लागेको छ । म यो उहाँलाई शेयर गर्न चाहन्छु ।’ नायिका खड्काले आफूलाई यस्तै माया, हौसला र साथ दिन आग्रह गर्दै भनि...

गायक डेबिटको दशै आउदै

गायक डेबिटको दशै आउदै
नेपालीहरुको महान चाडहरु नजिकिदै गएको बेला गायक गायिकाहरुले दशै तिहारलाई लक्षित गरी गितहरु सार्वजनीक गर्ने क्रम बढोको छ । अघिल्लो वर्षमा पनि चाढपर्वलाई लक्षित गर्दै थुप्रै गितहरु सार्वजनीक गरीएको थियो भने कमै मात्रामा बजार पिटन सफल भएका थिए । यसै सन्दर्भमा गायक डेबिड संकरले यो बर्षको दाश्रो एलबम दशै आयो भन्ने गितको भिडियो सार्वजनीक गर्ने तयारीमा जुटेका छन । पूर्व लगायत नेपालका बिभिन्न जिल्ला...

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने
चलचित्र “आधा पेज” अब प्रदर्शनको लागि तयार भएको छ । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज” ले आफ्नो प्रचार प्रसार भने सामाजिक संजाल फेसबुक मार्फत सुरु गरेको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज” ले आफ्नो फेसबुक पेजलाई  इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार गर्ने सग देशको आठ सहरमा चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ ।काठ...

इटहरीमा 12D सिनेमा

इटहरीमा 12D सिनेमा
पूर्वको केन्द्र इटहरीमा हालै निर्माण कार्य सम्पन्न फन १२ डि सिनेमा हलको असोज १ गते शुक्रबारका दिन औपचारीक कार्यक्रम बिच उदघाटन भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले गरेको उदघाटनसंगै उक्त सिनेमा शुक्रबारबाट सञ्चालनमा आएको छ ।उपत्यकाबाहिर र पूर्वाञ्चलमा पहिलो पटक स्थापित यस सिनेमामा दर्शकहरुले अरु सिनेमामा भन्दा निकै फरक महसुस गर्न सक्ने सिनेमाका सञ्चालक ...

चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार

चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार
(एजेन्सी) बन्ड सिरिजको नयाँ चलचित्र स्पेक्टरका प्रमुख स्टन्ट को ओर्डिनेटर ग्यारी पावेलले यस चलचित्र निमार्णका क्रममा स्टन्टका लागि मात्रै २४ मिलियन पाउन्डको स्पोर्टस् कार एस्ट मार्टिन डिबी १० लाई नस्ट गर्नुपरेको खुलासा गरेका छन् । उनले इभेन्ट म्यागेजिनसँग कुराकानी गर्दै भनेका छन्, हामीले स्पेक्टरमा कार तोड्ने नयाँ किर्तिमान बनाएका छौँ । उनले केवल ४ सेकेन्डको दृश्यका लागि समेत पुरै रात सुटिंग गर...