गायक डेबिटको दशै आउदै

गायक डेबिटको दशै आउदै
नेपालीहरुको महान चाडहरु नजिकिदै गएको बेला गायक गायिकाहरुले दशै तिहारलाई लक्षित गरी गितहरु सार्वजनीक गर्ने क्रम बढोको छ । अघिल्लो वर्षमा पनि चाढपर्वलाई लक्षित गर्दै थुप्रै गितहरु सार्वजनीक गरीएको थियो भने कमै मात्रामा बजार पिटन सफल भएका थिए । यसै सन्दर्भमा गायक डेबिड संकरले यो बर्षको दाश्रो एलबम दशै आयो भन्ने गितको भिडियो सार्वजनीक गर्ने तयारीमा जुटेका छन । पूर्व लगायत नेपालका बिभिन्न जिल्ला...

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने
चलचित्र “आधा पेज” अब प्रदर्शनको लागि तयार भएको छ । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज” ले आफ्नो प्रचार प्रसार भने सामाजिक संजाल फेसबुक मार्फत सुरु गरेको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज” ले आफ्नो फेसबुक पेजलाई  इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार गर्ने सग देशको आठ सहरमा चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ ।काठ...

इटहरीमा 12D सिनेमा

इटहरीमा 12D सिनेमा
पूर्वको केन्द्र इटहरीमा हालै निर्माण कार्य सम्पन्न फन १२ डि सिनेमा हलको असोज १ गते शुक्रबारका दिन औपचारीक कार्यक्रम बिच उदघाटन भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले गरेको उदघाटनसंगै उक्त सिनेमा शुक्रबारबाट सञ्चालनमा आएको छ ।उपत्यकाबाहिर र पूर्वाञ्चलमा पहिलो पटक स्थापित यस सिनेमामा दर्शकहरुले अरु सिनेमामा भन्दा निकै फरक महसुस गर्न सक्ने सिनेमाका सञ्चालक ...

चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार

चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार
(एजेन्सी) बन्ड सिरिजको नयाँ चलचित्र स्पेक्टरका प्रमुख स्टन्ट को ओर्डिनेटर ग्यारी पावेलले यस चलचित्र निमार्णका क्रममा स्टन्टका लागि मात्रै २४ मिलियन पाउन्डको स्पोर्टस् कार एस्ट मार्टिन डिबी १० लाई नस्ट गर्नुपरेको खुलासा गरेका छन् । उनले इभेन्ट म्यागेजिनसँग कुराकानी गर्दै भनेका छन्, हामीले स्पेक्टरमा कार तोड्ने नयाँ किर्तिमान बनाएका छौँ । उनले केवल ४ सेकेन्डको दृश्यका लागि समेत पुरै रात सुटिंग गर...

मोडलिङमा भविष्य खोज्दै तारा ……..

मोडलिङमा भविष्य खोज्दै तारा ……..
मोरङ १६ असोज / मोरङ विराटचौककी तारा खतिवडा मोडलिङमा भविष्य खोज्दै गरेका प्रतिभावान युवती हुन् । बिबि एस तेस्रो बर्षमा अध्ययरत तारा पूर्वका विभिन्न बिभिन्न जिल्लाहरुमा धेरै पटक स्टेज प्रोग्राम चलाई सकेकी छिन् । उमेरले २१ पुगेकी  तारा मिस पूर्वाञ्चल २०११ मा टप १० मा पर्न सफल भएकी थिइन । त्यही सफलताकाे क्रमसंगै हाल उनि मोडलिङ क्षेत्रमा भविष्य खोज्न थालेकी छिन ।   बिगत पाँच वर्ष देखी सुसेली एफ ...

नेपाली फिल्म ‘बागमती’ को ट्रिजर सार्वजनिक

नेपाली फिल्म ‘बागमती’ को ट्रिजर सार्वजनिक
अहिले सम्मकै सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती’को  ट्रिजर सार्वजनिक गरिएको छ  । ४३ सेकेन्डको सार्वजनिक ट्रिजरमा महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ ।दक्षिण भारतीय निर्माण टीमले फिल्मको प्रमोसनको लागि सार्वजनिक ट्रिजरमा हेर्दा  महानायक राजेश हमालको फेरी नेपाली चलचित्रमा पुन कमव्यक हुने देखिन्छ । धेरै नेपाली चलचित्र दक्षिण भारतीय जस्तो बनाउने कोसिस गरे पनि यसपाली  दक्षिण भारतीय निर्माण टी...