भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले २०१९ को विश्वकप खेल्ने

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले २०१९ को विश्वकप खेल्ने
काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले सन् २०१९ मा हुने विश्वकपमा खेल्ने भएका छन् । धोनीको विकल्पका रुपमा रहेका कुनै पनि विकेटकिपरले राम्रो प्रदर्शन नगरेका कारण धोनीको विश्वकप यात्रा पक्का भएको हो । भारतीय क्रिकेट टिमका मुख्य छनोटकर्ता एमएसके प्रसादका अनुसार अहिलेको भारतीय क्रिकेट टिममा धोनी सबैभन्दा उत्कृष्ट विकेटकिपर हुन् । यसअघि अगष्ट महिनामा प्रसादले धोनीले राम्रो खेल नखेले धोनी...

सुनसरीको इनरुवामा प्रदेश स्तरीय क्रिकेट हुने

सुनसरीको इनरुवामा प्रदेश स्तरीय क्रिकेट हुने
७ पौष, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा १ नम्वर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । सुनसरी युथ क्लब इनरुवाले आज पत्रकार सम्मेलनको आयोजना गरी सुनसरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७४ को आयोजना गर्न लागेको जानकारी गराएको हो । आयोजकले प्रतियोगितामा राष्ट्रिय खेलाडी सहित भारतको रणजीत ट्रफि खेलेका खेलाडीहरुलाई विभिन्न टिमबाट सहभागि गराउन लागेको जनाएको छ । सदरमुकामको पहिचान प...

फिफाको बरियतामा नेपाल १७१ औँ  स्थानमा

फिफाको बरियतामा नेपाल १७१ औँ  स्थानमा
७ पौष, काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्...

इपिएल क्रिकेट : पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित

इपिएल क्रिकेट : पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित
४ पौष, काठमाडौं। इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा राइनोजले विजयी सुरुआत गरेको छ । पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा टस जितेर फिल्डिङ गरेको चितवनले पोखरालाई १ सय १३ रनमै सिमित बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको पोखराले १७.४ ओभरमै भेट्टायो । पोखराका लागि विदेशी खेलाडी ओपनर इसरार उल्लाहले सर्वाधिक नटआउट ६१ रन बना...

ईपिएल क्रिकेटकालागी पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सको टिम घोषणा

ईपिएल क्रिकेटकालागी पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सको टिम घोषणा
३ पौष, काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपिएल) को बिराटनगर वारियर्सले कप्तान पारस खड्काको साथै  सह–कप्तान वसन्त रेग्मी र हङ्गकङ्गका अन्शुमान रथ सहित १५ सदस्यीय टिम घोषणा गरेको छ । काठमाडौको एक होटलमा पत्रकार सम्मेलन गरी वारियर्सले ईपिएल टिमको घोषणा गरेको हो ।  टिममा पारस खड्का (कप्तान) सहित वसन्त रेग्मी, अन्शुमान रथ, करण के.सी, अविनाश कर्ण, आसिफ सेख, रामनरेस गिरी, पुष्प थापा, अनिलकुमार शाह, सुमित...

इपिएल क्रिकेट उद्घाटन खेलमा ललितपुर विजयी

इपिएल क्रिकेट उद्घाटन खेलमा ललितपुर विजयी
३ पौष, काठमाडौँ। राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो । ललितपुरका लागि भारत...

मनमोहन दुहवी गोल्डकपको उपाधी मनाङ मर्स्यांदीलाई

मनमोहन दुहवी गोल्डकपको उपाधी मनाङ मर्स्यांदीलाई
१ पुष, इटहरी। मनाङ मर्स्यांदी क्लब काठमाण्डौले सुनसरीको दुहवी रंगशालामा सम्पन्न दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चुम्न सफल भएको छ । आज भएको फाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लब काठमाण्डौ लाई २–१ को अन्तरले पाखा लगाउँदै प्रथम उपाथी हासील गरेको हो । खेलमा मनाङ्ग मर्स्यांदी क्लव काठमाण्डौले नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गर्दै चार लाख नगद सह...

मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मी फाईनलमा

मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मी फाईनलमा
२८ मंसिर, इनरुवा। सुनसरीको दुहवी रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी काठमाण्डौ र अग्नी रुपन्देही ११ बीच भएको अन्तिम सेमी फाईनल खेलमा त्रिभुवन आर्मी टिमले रुपन्देही टिमलाई ४–० गोलको भारी अन्तरले पाखा लगाउँदै फाईनलको यात्रा पक्का गरेको छ । आजको बिजेता त्रिभुवन आर्मी टिमले मंसिर ३० गते शनिवार मनाङ्ग ...

युएई संगको खेलमा नेपाल सात विकेटले पराजित

युएई संगको खेलमा नेपाल सात विकेटले पराजित
२० मंसिर, काठमाडौँ। विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएई विरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्यो। युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझे...

राष्ट्रिय कुश्ती खेलाडी ‘मधु खलिफा’को निधन

राष्ट्रिय कुश्ती खेलाडी ‘मधु खलिफा’को निधन
१९ मंसिर, राजविराज। कुश्ती खेलका राष्ट्रिय खेलाडि मधु यादवको मङ्गलवार निधन भएको छ। सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर ६ निवासी यादवको आज विहान ८२ वर्षको उमेरमा निधन भएको छ । उनले जिल्ला तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा सहभागी भई दर्जनौं कप, मेडल तथा पुरस्कारहरु प्राप्त गरेका थिए । कुश्ती खेलका अतिरिक्त यादवको सामाजिक क्षेत्रमा समेत योगदान रहेको छ। ‘मधु खलिफा’को नामले चिनिदै ...
trusted online casino malaysia