मुस्लिमहरुको हकका लागि फेसबुक लड्ने

मुस्लिमहरुको हकका लागि फेसबुक लड्ने
फेसबुकका सस्थापक मार्क जुकरबर्गले विश्वका मुस्लिम धर्मावलम्बीहरुको समर्थनमा आवाज उठाएका छन् । अमेरिकी राष्ट्रपतिको उमेद्धारको दौडमा रहेका एक रिपब्लिकन नेताको मुस्लिम विरोधी अभिव्यक्ति आएसँगै जुकरबर्ग मुस्लिमहरुको पक्षमा उभिएका हुन् । जुकरबर्गले लेखेका छन्ः म विश्वभरका मुसलमानहरुको समर्थनमा आफ्नो आवाज मिलाउन चाहन्छु । मैले मुसलमानहरुको डर बुझ्न सक्छु जसले दोश्रो व्यक्तिको गरेको कामको सजाय भो...

टि्वटरले तत्कालै गर्नुपर्ने ८ सुधार

टि्वटरले तत्कालै गर्नुपर्ने ८ सुधार
टि्वटरले आफ्नो फिडमा नयाँ प्रयोग सुरु गरेको छ । जस अन्तरगतले उसले केही त्यस्ता टि्वट्स पनि देखाउन थालेको छ जुन समयक्रमको आधारमा नयाँ होइनन् । केवल समयको आधारमा नभै सबैभन्दा सान्दर्भिक तथा भाइरल टि्वट्सहरु देखाउनका लागि टि्वटर उपयोगी हुन्छ की हुँदैन भन्ने कुराको परीक्षणको रुपमा टि्वटरले नयाँ प्रयोग सुरु गरेको हो । तर टि्वटरका हार्डकोर प्रयोगकर्ताले भने टि्वटरको यो प्रयोग रुचाएका छैनन् । तर ट...

होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो

होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो
मङ्सिर २५, काठमाडौं । पहिचान लुकाए सामाजिक सञ्जालमा (फेसबुक, ट्विटर लगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहका लागि दुखद खबर छ ।अब पहिचान लुकाएकै भरमा गैकानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ ।‘फेक एकान्ट’ मार्फत सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ । प्रविधिको प्रायोगमार्फत गम्भीर प्रकृतिको अपाध बढेस...

एन्ड्रोइड फोन नेपाली भाषामा कसरी चलाउने?

एन्ड्रोइड फोन नेपाली भाषामा कसरी चलाउने?
हामीमध्ये धेरैलाइै हाम्रो एन्ड्रोइड मोबाइल वा डिभाइसहरु नेपाली भाषामा चलाउने इच्छा हुन सक्छ। धेरै देशहरुमा आफ्नै देशको भाषामा डिभाइसहरु चलाउने गरेको भएपनि नेपालमा भने यो कम नै रहेको छ। तर जसलाई नेपाली भाषामै आफ्ना डिभाइसहरु चलाउने इच्छा भएकाहरुलाई एन्ड्रोइडमा नेपाली भाषा चलाउने प्लेटफर्म रहेको छ। गुगलले एन्ड्रोइड डिभाइसहरुमा धेरै भाषाहरु ल्याइसकेको छ जसमा नेपाली भाषा पनि एक हो। विन्डोज पीसीमा भ...

भूकम्पले घर नै भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाट बन्यो (भिडियो)

भूकम्पले घर नै भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाट बन्यो (भिडियो)
चीनका एक व्यक्तिले भूकम्पले घर भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाटको डिजाइन गरेका छन् । वेन्सी वांग नामका ति व्यक्तिले यस्तो खाट डिजाईन गरेका छन् की जहाँ अत्यावश्यक खानेकुरा, पानी, औषधी देखि लिएर आगो निभाउन प्रयोग हुने वस्तु समेत राखेका छन् । भूकम्पले घर भत्किन लाग्यो भने खाटको तल्लो भाग खुलेर सुरक्षित रुपमा सुतिरहेको मानिस तल झर्छ र माथीबाट छोपिन्छ । उद्दारका लागि लामो समय लागेतापनि कुनै...

फेरि आयो याहु मेसेन्जर नयाँ फिचर्सका साथ

फेरि आयो याहु मेसेन्जर नयाँ फिचर्सका साथ
इन्टरनेट जाएन्ट याहुले आफ्नो च्याटिंग एपमा याहु मेसेन्जरलाई केही शानदार फिचर्सहरुसाथ पुनः रिलिज गरेको छ । फेसबुक मेसेन्जर, वि च्याट, ह्वाट्सएप तथा भाइबर जस्ता च्याटिंग एपलाई टक्कर दिने उदेश्यका साथ याहुले एन्ड्रोइड तथा आइओएस दुबै प्लेटर्फमममा समेत प्रयोग गर्न सकिने मेसेन्जर एप ल्याएको हो । याहुको यो च्याटिंग एपलाई वेब भर्सनमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ भर्सनमा ल्याइएको याहुको च्याटिंग एप...

गरीबलाई स्मार्ट कार्ड बाँडिने

गरीबलाई स्मार्ट कार्ड बाँडिने
काठमाडौं, २१ मंसिर। सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको छ । अाजकाे अभियान दैनिकमा खबर रहेकाे छ ।

फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग

फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग
सोसल नेटवर्किंग साइट फेसबुकले लाइभ भिडियो स्ट्रिमिंग फिचर सुरु गरेको छ । सुरुवातमा निश्चित सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले यो केही महिनासम्म यो फिचरको प्रयोग गर्न सक्ने बताइएको छ ।टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा मात्र सिमित हुनेछ ...

‘नेट टिभी नेपाल’ जहा बाट मोबाइलमै फ्री टिभी हेर्न मिल्ने

‘नेट टिभी नेपाल’ जहा बाट मोबाइलमै फ्री टिभी हेर्न मिल्ने
नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।सो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ...

जानीराखौ! मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ

जानीराखौ! मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ
फेसबूक नचलाऊने हिजो आज सायदै होलान। तर हामी मध्य धेरैलाई थाहा नहुन पनि सक्छ कि मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ। यदी तपाईंको मनमा मृत्‍यु पछी फेसबूक प्रोफाइल के हुन्छ भन्ने प्रश्न छ भने अब यस्को समाधान पनि फेसबूक कम्पनीले ल्याएको छ। एक फेसबूक प्रयोग कर्ताको मृत्‍यु पछी उस्को फेसबूक कसैले दुरुपयोग गरेको थियो। जस्का कारण मृतकको परिवारलाई धेरै तनाव झेल्नु परेको थियो। उनीहरुले फेसबूक कम्...
trusted online casino malaysia