जापानमा आयोजाना हुन लागेको ओलम्पिको खर्च ६ गुणा बढ्यो

जापानमा आयोजाना हुन लागेको ओलम्पिको खर्च ६ गुणा बढ्यो
५ पुष । जापानको टोकियो सहरले सन् २०२०मा आयोजना गर्ने तयारी गरिएको ओलम्पिक खेलकुदको तयारी खर्च ६ गुणा बढी पुग्ने अनुमान गरिएको छ । जापानको सार्वजनिका प्रसारण संस्था एनएचकेले २०२०को ओलम्पिक खर्च सुरुवातमा आकलन गरिएको भन्दा ६ गुणााले बढी लाग्ने जनाएको हो । उसले ओलम्पिक आयोजनाका लागि ९.९८ विलियन पाउण्ड लाग्ने जनाएको हो । एनएचकेले राजमार्ग क्षेत्रमा लेन निर्माणका लागि अनपेक्षित बढी रकम खर्च हुन...

दाङमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्दै

दाङमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्दै
५ पुस, दाङ । दाङको लमहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने भएको छ । लामो समयदेखि रोकिएको मैदानको निर्माण कार्य पुन: अघि बढेपछि लमहीमा अन्तर्राष्ट्रिय स्तरकै रंगशाला बन्न लागेको हो । निर्माणाधीन अवस्थामा रहेको मैदानका लागि लमही नगर विकास समिति र नेपाल सरकारले थप बजेट विनियोजन गर्ने भएको छ । ०५७/०५८ मा खेलमैदान मात्र बनाउने योजनाका साथ नगर विकास समितिले जग्गा छुट्याएको थियो । क्रि...

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजीत

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजीत
२ पुष काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजीत भएको छ ।ढाकामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजीत भएको हो ।पहिलो रोजाईका अधिकांश खेलाडिलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई मौका दिएको नेपालले खेलको १८ औ मिनेटमा नै गोल खान पुगेको थियो । नेपालको डिफेन्सलाई चिर्दै सखावत रोनीले गरेको गोल बंगलादेशला...

भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्दलाइ

भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्दलाइ
१ पुस बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयामिलमा जनसेवा युवा क्लवको आयोजनामा आज बुधवार सम्पन्न जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द युवा क्लवले जितेको छ ।रुपन्देहीका १२ समुहको सहभागितामा ३ दिनसम्म भएको प्रतियोगितामा नव ज्योति युवा क्लव सिसौघारी द्धितिय र हिमचुलि युवा क्लव कोटीहवा तृतिय भएका छन । प्रतियोगिताका बिजयी प्रथम तथा द्धितिय समुहलाई समाजसेबि भीम शमशेर गुरुगं, पश्चिम...

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रुपन्देहीमा हुँदै

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रुपन्देहीमा हुँदै
२३ मंसिर भैरहवा। अन्तराष्ट्रिय स्तरको विराट कुस्ती प्रतियोगिता रुपन्देहीको छोटकी रामनगर ६ स्थित मझौलि चौराहामा  हुने भएको छ ।सो प्रतियोगिता  मंसिर २७ र २८ गते हुने भएकोछ। कुस्ती प्रतियोगितामा ख्याती प्राप्त कुस्ती पहलमान शंकर थापा, राजेन्द्र यादवलगायत भारतबाटसमेत अन्य पहलमानहरु सो प्रतियोगितामा सहभागि हुन आउने आयोजक बजरंग समितीका संयोजक जय प्रकाशले बताए । कुस्ती प्रतियोगिताका विजेताहरुलाई ब...

यि हुन् संसारकै सबैभन्दा सेक्सी रेफ्री (फोटो फिचर)

यि हुन् संसारकै सबैभन्दा सेक्सी रेफ्री (फोटो फिचर)
क्लाउडिया रोमानी इटलीकी नागरिक हुन् । जसलाई संसारकै सबैभन्दा सेक्सी महिला फुटबल रेफ्रीका रुपमा हेरिन्छ । इन्टरनेटमा बढी खोजीने महिला समेत भएकाले उनलाई ‘मिस इंटरनेट’ समेत भनिन्छ । हाल उनी इटलीमा जारी लेगा सेरी ए टूर्नामेंटमा व्यस्त छिन् । उनी सुपर मोडेल तथा संसारकै १०० सुन्दरी भित्र पर्ने नारी समेत हुन् । उनले आफ्ना प्रेमी तथा व्यापारी केविन ग्लैजेससँग मिलेर फ्रांसमा रियालीटि शो समेत गर्दै आएकी...

म्याच फिक्सिङमा संलग्न खेलाडीहरुले अपिल गर्ने

काठमाडाैं , मंसिर २० ।  म्याच फिक्सिङमा संलग्न भएको अभियोगमा एएफसीको अनुशासन समितिद्वारा आजीवन प्रतिबन्ध लगाइएका खेलाडीहरुले अपिल गर्ने बताएका छन् ।एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्द पक्कै पनि अपिल गर्नेछौं, नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापाले शनिबार बताए । उनीसहित उपकप्तान सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, र प्रशिक्षक अन्जन केसीलाई सन २००८...

खेल मिलेमतो गन खेलाडीलाई आजीवन प्रतिबन्ध

१९ मंसिर काठमाडौं । अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एएफसीले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ । एफसीको अनुशासन समितिले यस निर्णयसँगै उनीहरुको फुटबल गतिबिधीमा पूर्णविराम लागेको छ । प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै ...

१४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने

१४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने
१५ मंसिर काठमाडौ । सहारा क्लब पोखराको आयोजनामा हुने १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने भएको छ ।पोखराको रङ्गशालामा हुने उक्त प्रतियोगिता माघ ५– १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ए डिभिजनमा रहेका क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोलीको सहभागिता रहने आयोजक क्लबका महासचिव केशवराज बरालले बताए ।प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय...

दासानायके नेपालबाट बिदा हुँदै

दासानायके नेपालबाट बिदा हुँदै
मङ्सिर ११, काठमाडौं । नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पुर्‍याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै शनिबार नेपालबाट बिदा हुँदै छन् ।नेपालमा करीब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् । सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिज...