डेविड बेक्याम विश्वकै सेक्सी पुरुष

डेविड बेक्याम विश्वकै सेक्सी पुरुष
केही दिन पहिला इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका चर्चित पुर्व खेलाडी बिबिसिले तयार पार्न लागेको वृत्तचित्रको छायाङ्कनका लागि नेपाल आएका डेविड बेक्याम २०१५ का सबै भन्दा सेक्सी पुरुष भएका छन् ।बेलायतको चर्चित पत्रिका पीपलले ३० औ बार्षिक उत्सवका अवरमा गरेको एक सर्बेक्षणले उनलाई यस वर्षको सबै भन्दा सेक्सी पुरुष घोषित गरको हो ।४० वर्षिय बेकहमले यो उपाधी आफुलाई स्विकार रहेको भन्दै आफुले यस उपाधी भन्द...

गणेश थापा गए, अब को आउला एन्फाको नेतृत्वमा?

गणेश थापा गए, अब को आउला एन्फाको नेतृत्वमा?
फिफाले एन्फा अध्यक्ष गणेश थापालाई १० वर्ष फूटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै क्रियाकलापमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। यो सँगै एन्फाको अबको नेतृत्वको विषयमा प्रश्न उठेको छ। एन्फाले साधारणसभाबाट निर्वाचित भएका वरिष्ट उपाध्यक्ष रहेका कर्मा छिरिङ शेर्पा लगायतलाई एन्फा कार्यसमितिले निलम्बन गरिसकेको छ। शेर्पासँगै विजयनारायण मानन्धर र किशोर राईलाई समेत गत असोज ११ मा निलम्बन गरिएको थि...

नेपाल र पपुवा न्युगिनीबीचको खेल आज

नेपाल र पपुवा न्युगिनीबीचको खेल आज
काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।संयुक्त अरब इमिरेट्स युएईको अबुधावीस्थित शेख जायद स्टेडियममा आज नेपालले विजय लक्ष्यकासाथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको हो ।नेपाल दोस्रो खेलमा भने आगामी मङ्सिर २ गते पपुवा न्युगिनीसँग नै पुनः भिड्नेछ । नेपाललाई पपुवा न्युगिनीसँगको खेल जित्नैपर्ने दब...

नेपाल ओमानसँग ३ विकेटले पराजित

नेपाल ओमानसँग ३ विकेटले पराजित
काठमाडौं, कार्तिक २८ । ओमानविरुद्धको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली ३ विकेटले पराजित भएको छ ।आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार ओमानविरुद्ध अभ्यास खेल खेलेको हो ।आबुधाबीमा सम्पन्न खेलमानेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य ओमानले ४८ दशमलब १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।नेपालका ...

नेपालद्वारा ओमानसामु १८५ रनको लक्ष्य

नेपालद्वारा ओमानसामु १८५ रनको लक्ष्य
काठमाडौँ, २८ कात्तिक । सङ्युक्त अरब इमिरेट्स (युएई)मा भइरहेको अभ्यास खेलमा नेपालले नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ । पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली आज निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सवै विकेट गुमाएर १८४ रनमा समेटियो । नेपालले बनाएको मध्यम स्कोरका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको सन्तुलित ब्याटिङको योगदान रह्य...

दिपावलीको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न

दिपावलीको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न
लहान २८ कार्तिक । शुभ दिपावली तथा छठपर्वको अवसरमा कार्तिक २७ गते सप्तरीको मलहनिया वडा नं. ९ दिघियामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । उक्त साइकल दौडमा प्रथम भएका मलहनियाका विनोद यादबलाई नोकिया कम्पनीको सी २ मोवाइल प्रदान गरिएको छ । त्यस्तै दोस्रो भएका दिघियाको मनोज यादबलाई वाल घडी र तेस्रो स्थान प्राप्त गरेका दिघियाकै उदय यादबलाई टेबल घडी प्रदान गरिएको छ । त्यसतै सान्तवना पुरस्कार चौथो स...

रोनाल्डोले छोराको आमाको पहिचान खुलाउन मानेनन्

रोनाल्डोले छोराको आमाको पहिचान खुलाउन मानेनन्
२७ कात्तिक, काठमाडौं । यस वर्षको सुरुवातमा प्रेमिका इरिना सायकसँग छुटि्टएका रियल मडि्रडमका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सिंगल लाइफ विताइरहेका छन् ।उनले आफू केही मानिसहरुलाई हेरिरहेको भन्दै नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको संकेत दिएका छन् । एक टेलिभिजन शोमा उपस्थित रोनाल्डोलाई न्यू स्पेशल वानबारे सोधिएको थियो ।रोनाल्डोले छोरा क्रिष्टियानो जुनियरको आमा को हुन् भन्ने खुलाउन चाहेनन् । समय आए...

म्याच फिक्सिङमा पक्राउ खेलाडी धरौटीमा छुटे

म्याच फिक्सिङमा पक्राउ खेलाडी धरौटीमा छुटे
२४ कार्तिक काठमाडौं ।  प्रहरीले राज्यविरुद्धको अपराधको मुद्धामा जन्मकैदको सजायको माग गर्दै मुद्दा दायर भएको दुई दिनपछि नै विशेष अदालतले पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडासैनीको इजलासले ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । गत असोज २७ गते प...

भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल

भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल
भक्तपुर –  भक्तपुरको एक विद्यालयका भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले  फुटबल खेलेका छन् । उनले भक्तपुरको पाँच तले मन्दिर परिसरमा दरबार स्क्वायरमा रहेको श्री पद्यम उच्च माविका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत छात्र तथा छात्रासंग करीब १० मिनेट फुटबल खेलेका थिए ।  विविसीको संयोजनमा युनिसेभको दुत समेत रहेका बेह्कम च्यारिटीका लागि नेपाल आएका हुन् । उनले एसिया महादेशको नेपालसँगै सबै ६ महादे...

डेभिड बेकहृयाम काठमाडौंमा

डेभिड बेकहृयाम काठमाडौंमा
२० कात्तिक, काठमाडौं / इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बेकहृयाम  भक्तपुर गएका छन् । उनले दरबार स्क्वायर अवलोकन गरे । बालबालिकासँग भेट गर्ने र टौमदीमा...