‘नेट टिभी नेपाल’ जहा बाट मोबाइलमै फ्री टिभी हेर्न मिल्ने
नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।सो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ...