टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित
टर्कीमा शुक्रबार भएको विफल कु प्रयत्नपछि तीव्र पारिएको कारवाहीको क्रममा इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको छ।न्यायपालिकाका सदस्य र सेनाका जनरलहरु सहित करीब छ हजार बढी अधिकारीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको जनाइएको छ। गत साताको असफल सत्ता विद्रोहपछि त्यसमा संलग्न भएको आशंकामा अधिकारीहरुविरुद्धको कारवाही टर्कीमा जारी छ।आइतबार रातीदेखि जारी कारवाहीको क्रममा आठ हजार भन्दा बढी प्रहरी ...

उत्तर प्रदेशमा घरेलु मदिराले १७ को ज्यान गयो

उत्तर प्रदेशमा घरेलु मदिराले १७ को ज्यान गयो
२ साउन।  घरेलु मदिरा पिउदा भारतको उत्तर प्रदेशमा कम्तिमा १७ जनाको ज्यान गएको छ ।  भारतीय प्रहरीका अनुसार अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ।शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचार भइरहेका मध्ये केहीको स्वास्थ्य अवस्था  गम्भीर रहेको बताइएको छ।उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार प...

जनता हुन् त टर्कीका जस्ता, राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेलाई कुटेरै मारे

जनता हुन् त टर्कीका जस्ता, राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेलाई कुटेरै मारे
२ साउन, टर्की । टर्कीका विद्रोही सैन्य समूहले शनिबार सत्ता हत्याउन गरेको प्रयास सर्वसाधारणले बलिदानीपूर्ण प्रतिकार गरी विफल पारिदिएका छन् । दोहोरो संघर्षमा मारिनेको संख्या २ सय नाघेको छ । घटनामा कम्तीमा १ हजार ४ सय घाइते छन् । मारिनेमा ९० सर्वसाधारण र बाँकी विद्रोही सैनिक छन् ।राष्ट्रपति घुमघाममा रहेको मौका छोपाी सेनाको असन्तुष्ट समूहले शनिबार त्यहाँ कूको प्रयास गरेको थियो । आजको नागरिक दैनिकमा...

टर्कीमा सैन्य ‘कू’ को प्रयास जनता जागेपछि असफल (फाेटाेफिचर)

टर्कीमा सैन्य ‘कू’ को प्रयास जनता जागेपछि असफल (फाेटाेफिचर)
१ साउन, टर्की । टर्कीमा केही सैनिकले  गरेकाे विद्रोहकाे प्रयास असफल भएकाे  भएकाे छ । जनता जागेपछि कसैको केही लाग्दैन भन्ने कुरो भर्खरै टर्कीको असफल सैन्य कुको प्रयासले पुष्टि गरे।  सेनाको एउटा समूहले टर्कीमा ‘कु’ को प्रयास गर्यो तर, त्यो प्रयासलाई जनताले असफल बनाइ दिएका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गरेको बुझिएको छ । ...

सुनको सर्ट लाउने व्यक्तिको हत्या, कारण यस्तो छ…..

सुनको सर्ट लाउने व्यक्तिको हत्या, कारण यस्तो छ…..
१ साउन, भारत । तीन वर्षअघि १ दशमलव २७ करोड भारतीय रुपैयाँ मूल्य पर्ने साढे तीन किलोको सुनको सर्ट लगाएर चर्चामा आएका व्यक्तिको शुक्रवार बिहान हत्या भएको छ । उनको ढुंगा र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । दत्तात्रय फुगे नामका ती व्यक्तिले ‘वक्रतुण्ड चित कोश’ स्थापना गरेका थिए । त्यसमार्फत उनले थुप्रै लगानीकर्ताहरूको पैसा जम्मा गरेका थिए ।  लगानीकर्ताहरूमध्ये केहीले फुगे...

तेह्र नेपाली मारिएकाे ठाउ काबुलमा पूगे अमेरिकी रक्षामन्त्री कार्टर : तालिवानी सिध्याउन यस्ताे याेजना

तेह्र नेपाली मारिएकाे ठाउ काबुलमा पूगे अमेरिकी रक्षामन्त्री कार्टर : तालिवानी सिध्याउन यस्ताे याेजना
३० असार, अफगानिस्तान । अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग वार्ता गर्न अफगानिस्तान आइपुगेका छन् । उनले अफगानिस्तानमा रहने अमेरिकी सैनिकका बारेमा घानीसँग वार्ता गर्नेछन्।रक्षामन्त्री कार्टरले सोमबार अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहलाई पनि भेट गरेका छन्। अफगानिस्तानमा नेटो सेनाले सन् २०१७ को अन्त्यसम्म आफ्ना सेना राख्ने बताएको थियो। नेटोको य...

आइएसका वरिष्ठ कमाण्डर शिशानीको मृत्यु

आइएसका वरिष्ठ कमाण्डर शिशानीको मृत्यु
३० असार  । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका वरिष्ठ सैनिक कमाण्डर ओमर शिशानीको ज्यान गएको पुष्टी भएको छ ।आइएसले आफ्ना वरिष्ठ कमाण्डर शिशानीको इराकको शिरकत शहरमा भएको आक्रमण परि ज्यान एको पुष्टी गरेको हो । असली नाम तरखान बतिराश्विली रहेका शिशानी आइएसका प्रमुख अबु बक्र अल बगदाटीका निजक थिए ।यसअघि पनि शिशानीको ज्यान गएको खबर आउने गरेका थिए, तर त्यसलाई आइएसले पुष्टी भने गरेको थिएन । एको र्मामा ...

भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन्

भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन्
इलाम । नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङको पहाड उक्लिदैछन् । केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया, पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी, राज्यापल गभर्नर केशरीनाथ त्रिपाठी, गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसनका विमल गुरुङलगायत विशिष्ट व्यक्त...

युरोकपको फाइनलमा फ्रान्स हारेपछि हिंसा, ४० जना पक्राउ

युरोकपको फाइनलमा फ्रान्स हारेपछि हिंसा, ४० जना पक्राउ
२७ असार , पेरिस । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए । ती समर्थकहरुले ‘आइफल टावर’का अधिकारीहरुमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोतलहरु फालेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थिय...

संसारको दोस्रो ठूलो चेन रेष्टुरेन्ट केएफसीका मालिक अर्बपती हुनुको रहस्य यस्तो छ

संसारको दोस्रो ठूलो चेन रेष्टुरेन्ट केएफसीका मालिक अर्बपती हुनुको रहस्य यस्तो छ
केही गर्नु छ भने उमेर र समय छँदा नै गर्नुपर्छ भन्ने मान्यता धेरै मानिसहरुको हुन्छ । धेरै मानिसहरु उमेर छँदा नै आफ्नो करियर, व्यापार–व्यवसायमा सफल हुन चाहन्छन् र बुढ्यौलीका लागि पैसा जोरजम्मा गर्न लागिपरेका हुन्छन् । ६५ को उमेर धेरै मानिसहरुको लागि रिटायमेन्टको उमेर हुने गर्दछ । तर संसारमा यस्ता व्यक्तिहरु पनि छन् जसले ६० को उमेरलाई रिटायरमेन्टको उमेर नभई करियरको उमेर बनाएका छन् । यस्तैमा एक छन्,...
trusted online casino malaysia