दुःखै दुःखले घेरिएको घर

दुःखै दुःखले घेरिएको घर
गोरखा,  साउन २४  / गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ। सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ। कोटथोकको सिरानमा एउटा झुप्रो घर छ। १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो। चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए। अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो। टाउक...

राजपाका कुन कुन नेता निर्वाचनको पक्षमा छन् ?

राजपाका कुन कुन नेता निर्वाचनको पक्षमा छन् ?
काठमाडौं, साउन २४ / राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन्। पुराना ६ वटा दलमा आबद्ध ती नेताहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने तर्क गरेका थिए। निर्वाचनको पक्षमा पूर्वसद्भावना पार्टीका नेताहरू खुलेर बोलेका छन्। सप्तरीदेखि पर्सासम्मका निर्वाचनमा उठेकाहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा बोलेका हुन्। सप्तरीका मृगेन्द्रसिंह याद...

प्रदेश २ मा तालमेल खोज्दै एमाले

प्रदेश २ मा तालमेल खोज्दै एमाले
काठमाडौं, साउन २४ / प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसँग तालमेल प्रयास थालेको छ। प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन्। सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ। त्यहीअनुसार एमाले ने...

ठमेलमा अमेरिकी नागरिकको मृत्यु

ठमेलमा अमेरिकी नागरिकको मृत्यु
ठमेलस्थित एक होटलको भर्याङबाट लडेर गम्भीर घाईते भएका अमेरिकी नागरिक जोन ओल्फ फेयानाको आईतबार मृत्यु भएको छ । ६७ बर्षिया फेयनाको मनमोहन अस्पतामा उपचारका क्रममा मृत्यु भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु

प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु
२३ साउन, काठमाडौं । ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोली खत्रीको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । ‘प्र...

राजपा नेपालले पनि निर्वाचनमा भाग लिन सक्ने, असन्तुष्ट समूहको चर्को दवाव

राजपा नेपालले पनि निर्वाचनमा भाग लिन सक्ने, असन्तुष्ट समूहको चर्को दवाव
काठमाडौं । असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब परेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा चार दिनसम्म चलेको पदाधिकारी बैठकपछि आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावमा भाग लिनुपर्ने दबाब परेको हो । बैठकको उद्घाटन सत्रमा हुँदै पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले गरेको सहमतिअनुसार कुनै पनि माग पूरा नगरेकाले चुनावमा जान नहुने धारणा राख्नुभयो ...

भट्टराईलाई फेरि चेतावनी !

भट्टराईलाई फेरि चेतावनी !
काठमाडौं । उपेन्द्र यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका डा. बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान त ? भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ । विवेकशील साझा पार्टीमा गएका पूर्व माओवादी तथा नयाँ शक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक ...

सहसचिवको सरुवा कार्यान्वयन रोकियो, यस्तो छ सरुवाको सूची

काठमाडौं । सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवास्ताका कारण सरुवा भएको चार दिन बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । केही मन्त्री र उच्च राजनीतिक दबाब एवं हस्तक्षेपका कारण सरुवा सूची...

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए
काठमाडौं । एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२ सांसद लिएर आएका राणा बाहिरिँदा १९ सांसद लगेर गएका छन् । आइतबार नै नयाँ दल दर्ताका लागि नेताहरू दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालगायत नेताहरूले निर्वाचन आयोगमा आवेदन द...

माओवादीमा बहस : एकता कि विघटन

माओवादीमा बहस : एकता कि विघटन
काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि सोच्न सकिन्छ ।’माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका जिल्ला इन्चार्जसहि...
trusted online casino malaysia