अन्य कम्पनीले चोरेका एप्पलका ६ फिचर्स

अन्य कम्पनीले चोरेका एप्पलका ६ फिचर्स
विश्वको सबैभन्दा मूल्यवान टेक ब्राण्डको रुपमा रहेको एप्पललाई पनि कहिलेकाहीँ एन्ड्रोइड अपरेटिंग सिस्टम तथा सामसुङ लगायतका स्मार्टफोन बाट विभिन्न फिचरहरु नक्कल गरेको आरोप लाग्ने गरेको छ । पेटेन्ट चोरी विवादमा एप्पलले सामसुङलाई विभिन्न समयमा क्षतिपूर्ति समेत तिर्ने गरेको छ । चोरीको मामिलामा कहिलेकाहीँ यसरी दोषी ठहरिने गरेको एप्पल आफै भने अन्य कम्पनीले गर्ने चोरीबाट निकै पीडित छ । एप्पलका धेरै फिचर्सह...

फ्रान्सको झण्डामा रंगियो संसार ,बिश्वभरबाट साथ

फ्रान्सको झण्डामा रंगियो संसार ,बिश्वभरबाट साथ
फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आतंकवादी आक्रमणलाई लिए बिश्व भरीबाट बिराध र घटनाको भत्सना भएको छ ।बिभिन्न देशमा राष्ट्रपति प्रधानमन्त्रीहरुले घटनाको विरोध गर्दै पेरिसको यस दुखको अवसरमा सबैको साथ रहेको बताएका छन् ।अहिले बिश्व भरिरहेको मानिसहरुले पेरिसमा भएको अमानविय घटना प्रति आक्रोस व्यक्त गर्दै पेरिस घटनामा मारिएका नागरिक प्रति र घाइतेहरुको शिघ्रलाभको लागि प्रार्थना पनि गरिरहेका छन् ।...

सूर्य, पृथ्वी सबैलाई निल्न सक्ने : ‘ब्ल्याक होल’

सूर्य, पृथ्वी सबैलाई निल्न सक्ने : ‘ब्ल्याक होल’
‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।उनीहरु...

यी ५ टिप्स अपनाउनुस्, आफ्नो ल्यापटप सुरक्षित राख्नुस्

यी ५ टिप्स अपनाउनुस्, आफ्नो ल्यापटप सुरक्षित राख्नुस्
कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु हुनुको नाताले यसको सुरक्षाको विषय निकै संवेदनशील हुने गर्छ । घरमा होस् वा यात्रामा, आफ्नो महत्वपूर्ण प्रयोगको वस्तु ल्यापटपको सुरक्षालाई प्राथमिकता दिनैपर्छ । यसका लागि निम्न ५ टिप्स उपयोगी हुन सक्छन्ः · प्याडेड कभरः यात्रामा विभिन्न उतारचढाव आउन सक्छन् । त्यसैले त्यस्ता कठिनाइ तथा क...

नेपालीले बनाएको सगुन डटकमले ५ वर्षमा ५ बिलियन डलर कमाउने

नेपालीले बनाएको सगुन डटकमले ५ वर्षमा ५ बिलियन डलर कमाउने
  अमेरिकामा बस्दै आएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमको आइतबार राजधानीमा दोस्रो संस्करणको औपचारिक ग्लोबल लञ्चिङ गरिएको छ । कार्यक्रममा आकर्षकका रुपमा हेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको बटम दबाई प्रोजेक्टरमार्फत सार्वजनिक गरेर सरकारले आवश्यक परेको सहयोग माग्न गिरीलाई आग्रह गरे र सहयोग गर्ने प्रतिपद्धता समेत जनाए । ओल...

छाति बाहिर मुटु भएकी बालिका

छाति बाहिर मुटु भएकी बालिका
उनले विज्ञानलाई समेत चुनौति दिएकी छिन् र सबैलाई आश्चर्यचकित पारिरहेकी छिन् । जन्मिनेबित्तिकै मर्छे भनेर डाक्टरले घोषणा गरेकी यी बालिका ६ वर्षकी भैसकेकी छिन् । विर्साविया बाथसेवा बोरुन गोचारोभा निकै सुन्दर छिन् । तर उनलाई नियतिले ठूलो सजाय दिएको छ । छातिभित्र सुरक्षित रहनुपर्ने मुटु उनको छाति बाहिरै झुण्डिएको छ र बाहिरै धडि्करहेको छ । पेन्टालोजी अफ क्यान्ट्रेल नामक जन्मजात दुर्लभ रोगबाट प...

१ जिबीको मेमोरी कार्डलाई यसरी बनाउनुस् २ जिबी

१ जिबीको मेमोरी कार्डलाई यसरी बनाउनुस् २ जिबी
आधुनिक युग ग्याजेटको युग हो । नयाँ नयाँ एप तथा सफ्टवेयर बजारमा आइरेका छन् । स्मार्टफोनमा धेरै भन्दा धेरै डाटाहरु संग्रहित गर्ने आवश्यकता बढ्दैछ । तर यस्तोमा सबैभन्दा ठूलो समस्या हुन्छ स्मार्टफोनको स्टोरेज क्षमता । जसका कारण मेमोरी कार्ड प्रयोग गर्नु आवश्यक हुन्छ । निश्चित क्षमताको मेमोरी कार्ड फुल भएपछि अर्को प्रयोग गर्नुको विकल्प हुँदैन, किनकी त्यो भरिएपछि त्यसमा अरु डाटा अटाउन सकिँदैन । तर नआ...

फेसबुकमा आए अमेरिकी राष्ट्रपति ओबामा

फेसबुकमा आए अमेरिकी राष्ट्रपति ओबामा
अब जो कोहीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सम्पर्क गर्न सक्नेछन् । उनको फेसबुक वालमा म्यासेज लेख्न सक्नु हुनेछ र उनलाई लाइक वा शेयर गर्न पनि सकिनेछ । अमेरिकी राष्ट्रपति ओबामाले ‘प्रेसिडेन्ट ओबामा’ नामबाट फेसबुक अकाउन्ट खोलेका छन् । यो पहिलाबाट चलेको फेसबुक अकाउन्ट ‘बाराक ओबामा’ भन्दा फरक हो । ओबामाले आफ्नो पहिलो पोष्टमा लेखेका छन्-हलो फेसबुक । मैले आफ्नै पेज पाएको छ । मलाई लाग्छ यहाँ...

गुगलका ७ प्रडक्टहरुको विश्वमा दबदबा

गुगलका ७ प्रडक्टहरुको विश्वमा दबदबा
दुनियाको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलको नाम नसुन्ने कमै होलान् । प्रविधिका विभिन्न क्षेत्रमा संलग्न गुगलका विविध प्रडक्टहरुको विश्वमा दबदबा रहेको छ । गुगलका अनुसार उसको एक अर्को उत्पादन गुगल प्ले स्टोर यस्तो छैटौँ उत्पादन बनेको छ जसका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । विश्वमा दबदबा कायम राखेका गुगलका उत्पादनहरु यी हुन्: १. एन्ड्रोइड अपरेटिंग सिस्टमः विश्वमा १ अर्ब ४० करोड मानिसले ...

पोखराका मियाँद्धारा खाना पकाउने बनस्पति ग्यास उत्पादन (भिडियो सहित)

पोखराका मियाँद्धारा खाना पकाउने बनस्पति ग्यास उत्पादन (भिडियो सहित)
२२ कार्तिक । लमजुङको करापुटार नगरपालिका लक्ष्मि बजारमा बसोबास गर्ने रदि मियाँले खाना पकाउन बनस्पतिबाट ग्यास उत्पादन गरेका छन् । नाकाबन्दले गर्दा देश भरिनै इन्धन र अरु खाधान्य लगायत ग्यासको अभाव भएकै कारणले मियाँले केहि विकल्प निकाल्नु पर्ने सोचमा यो ग्यासको उत्पदन गरेका हुन । उनले बताए ‘गाउँ घर तिर पाइने विभिन्न प्रकारका बनस्पति जस्तै सालधुप,  बाँसको पानी लगायत सामाग्री मिसाएर खाना पकाउन...
trusted online casino malaysia