trusted online casino malaysia
trusted online casino malaysia

आजको राशिफल : जेठ २७ गते बिहीबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ...

आजको राशिफल : जेठ २६ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, ...

आजको राशिफल : जेठ २५ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सहयोगीहरूको साथ जुट्नाले रोकिएका चिताएको काम सजिलै सम्पादन हुनेछ। काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। कर्मको उचित प्रतिफल पाइनुका साथै मनग्य धन आर्जन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बृष - इ, उ, ...

आजको राशिफल : जेठ २४ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा अनुकूल समय छ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–व्यवसायमा पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। बृष - इ,...

आजको राशिफल : जेठ २३ गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ। ...

आजको राशिफल : जेठ २२ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। साथीभाइले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। मानहानिको योग देखिएकाले वादविवादमा जोगिने प्रयत्न गर्नुहोला। धैर्य एवं निरन्तरको प्रयत्नले बिस्तारै फाइदा हुनेछ। बृष - इ, उ...

आजको राशिफल : जेठ २१ गते शुक्रबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। काममा समेत व्यवधानको समय छ। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) समयमा होश न...

आजको राशिफल : जेठ २० गते बिहीबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ब...

आजको राशिफल : जेठ १९ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। बृष - इ, उ, ...
trusted online casino malaysia