वार्ड स्तरिय आरएफसी गोल्डकप सम्पन्न

वार्ड स्तरिय आरएफसी गोल्डकप सम्पन्न
१२ चैत्र, सुमन भट्टराइ इटहरी। इटहरी उपमहानगरपालिका १८ को रहिपुरमा सञ्चालित काजी राई स्मृति आरएफसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा चौतारी युवा क्लव रहिपुर र बिसनपुर युवा क्लव तरहरा बीच फाईनल खेल सम्पन्न भएको छ । फाईनल खेलमा बिसनपुर युवा क्लव तरहराले चौतारी युवा क्लव रहिपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाउँदै १५ हजार नगद ट्रफि र मेडल ,प्रमाणपत्र प्राप्त गर...

अन्तर्राराष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता इटहरीमा हुने

अन्तर्राराष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता इटहरीमा हुने
१२ चैत्र, सुमन भट्टराइ इटहरी। अन्तर्राराष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा आयोजना गरिने भएको छ । इटहरीमा हाल सम्मकै ठुलो अन्र्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिताका रुपमा रहने प्रतियोगिता सन् २०१८मा आयोजना हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । आईओएफटीसीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गरा...

खेलकुदका क्षेत्रमा पछि परेका स्थानहरु प्राथमिकतामा : केशव विष्ट

खेलकुदका क्षेत्रमा पछि परेका स्थानहरु प्राथमिकतामा : केशव विष्ट
चैत्र ४ इनरुवा/राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले खेलकुदका क्षेत्रमा पछि परेका स्थानको पहिचान गरी प्राथमिकताका साथ विकास गर्दै जाने योजना अनुरुप राखेप अघि बढिरहेको बताउनु भएको छ ।खेलकुदको विकास सँग जोडेर पछिपारिएका हरेक क्षेत्रमा संरचना निर्माणका कामलाई राखेपले तिव्रता दिने विष्टले बताउनु भएको हो ।सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका सदस्य सचिव विष्टले बलाहा बहुमुखी क्याम्पस हाताम...

काँकडभिट्टाको कब्जामा इटहरी गोल्डकप

काँकडभिट्टाको कब्जामा इटहरी गोल्डकप
३ चैत, इटहरी। इटहरीको जनता खेल मैदानमा आज सम्पन्न भएको ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधी डिफेण्डिङ्ग च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर टिमले कब्जामा लिँदै २ लाख नगद र ट्रफी प्राप्त गरेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर र शसस्त्र प्रहरीको दमक टिम झापाबीच भएको अन्तिम खेलमा काँकडभिट्टाले शसस्त्र प्रहरीको एपिएफ टिमलाई १–० गोलको अन्तरले पराजित गर्दै उपाधीमाथि ...

डिभाइनवाइन व्वाइजलाई २ शुन्यले हराउदै काकरभिट्टा फाईनलमा

डिभाइनवाइन व्वाइजलाई २ शुन्यले हराउदै काकरभिट्टा फाईनलमा
२६ फागुन, सुमन भट्टराइ इटहरी। इटहरी गोल्डकप फुटवलको फाइनलमा शसस्त्र प्रहरीको एपिएफ पुर्वाञ्चल र काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापा भिड्ने पक्का भएको छ । सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत विहिवार भएको सेमिफाइनलमा खेल काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापाले डिभाइनवाइन व्वाइज युनियनलाई २ शुन्यले हराउदै एपिएफ पुर्वाञ्चसंगको भेट पक्का गरेको ...

ए.पि.एफ लाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी

ए.पि.एफ लाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
२६ फागुन, इटहरी। सुनसरीको इटहरीमा गत फागुन २० गते वाट सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ । हिजो भएको फाइनल खेलमा सुदुर पश्चिमाञ्चललाई ८ विकेटले हराउदै ए.पि.एफ.ले उपाधीमाथी कब्जा जमाएको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिमाञ्चलले २० ओभर खेल्दै ७ विकेटको नोक्सानी ५७ रनमात्र बनाउन सक्यो । सुदुर पश्चिमाञ्चलको लागि सम्झना खड्काले १६...

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा ब्वाईज युनियन सेमी फाईनल प्रवेश

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा ब्वाईज युनियन सेमी फाईनल प्रवेश
२५ फागुन, इटहरी । सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको हिजो भएको खेलमा डिमाइन व्वाइज युनियन क्लव काठमाडौले दार्जेलिगंको कंचनजंगा स्पोटिगं क्लवलाई १ का विरुद्ध ० गोलले पराजित गरि सेमिफाइनलको खेलमा स्थान पक्का गरेको छ । इटहरीको जनता स्कुलको खेल मैदानमा भएकोे प्रतियोगितामा पहिलो हाफ सम्म दुवै टिमबाट गोल हुन सकेको थिएन । अत्यन्तै कडा प्रतिस्पर्दामा खे...

चर्च ब्वाईज सेमी फाईनलमा

चर्च ब्वाईज सेमी फाईनलमा
२३ फागुन, इटहरी। इटहरीको जनता खेल मैदानमा जारी ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको चर्च ब्वाईज क्लव काठमाण्डौ र न्यूस्टार क्लव सुनसरीबीचको खेलमा चर्च ब्वाईजले सुनसरीलाई ३–१ गोलको फराकिलो अन्तरले पारजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ । पहिले हाफको २४ औ मिनेटमा पहिलो गोल गर्दै खेलमा आफ्नो अग्रता लिएको न्यूस्टार क्लव सुनसरीले त्यसपछिको खेलमा चर्च ब्वाईज ...

११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु

११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु
२२ फागुन इटहरी। सुनसरीको इटहरीमा राष्ट्रिय जागृति क्लवको  आयोजनामा  ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता  सुरु भएको छ । इटहरीको जनता स्कुलको खेल मैदानमा सुरु भएको इटहरी गोल्डकपको भौतिक यातायात तथा पुर्वाधार विकास राज्यमन्त्री सिताराम मेहताले उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजक राष्ट्यि जागृति क्लव इटहरीलाई एपिएफ पुर्वाञ्चलले शुन्यका विरुद्ध एक गोलले हराएको छ । खेलक...

इन्डो नेपाल टि २० क्रिकेटको उपाधि बिराटनगरलाई

इन्डो नेपाल टि २० क्रिकेटको उपाधि बिराटनगरलाई
१९ फागुन, बिराटनगर। भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २० हाजार र ट्रफि हात पारेको छ । बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० रनले पाराजित गरि उपाधि हात पारेको हो । पटनाले नगद भारु ११ हजार र ट्रफि हात पारेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले...
trusted online casino malaysia