trusted online casino malaysia
trusted online casino malaysia

सामसुङले ल्यायो साढे १८ इन्चको ह्याण्डिलवाला ट्याबलेट

सामसुङले ल्यायो साढे १८ इन्चको ह्याण्डिलवाला ट्याबलेट
यसले एप्पलको आइप्याड प्रो लाई फुच्चे सावित गरिदिनेछ । किनकी यसको स्क्रिन १८.४ इन्चको छ । अन्ततः सामसुङले आफ्नो बहुप्रतिक्षित ठूलो स्क्रिनवाला ट्याबलेट ग्यालेक्सी भ्यु सार्वजनिक गरेको छ । जर्मनीको बर्लिनमा वर्षको सुरुमा संचालित ट्रेड शो आइएफएमा गिएर टू लन्च स्मार्टफोन लन्च गर्ने कार्यक्रममा ठूलो साइजको ट्याब्लेट ल्याउने खुलासा गरेको इभेन्टमा सामसुङले अन्ततः एप्पललाई पछाडि पार्दै ग्यालेक्सी भ...

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौँ, १३ कात्तिक / सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोलिने गरी सामग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ । प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष ...

फेसबुक एकाउण्ट ह्याक हुन नदिन यसो गर्नुस्

फेसबुक एकाउण्ट ह्याक हुन नदिन यसो गर्नुस्
घर र इन्टरनेट उस्तै उस्तै हो । घरभित्र र इन्टरनेट दुवै ठाउमा मानिस गोपनियता चाहन्छ । घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही पनि चिहाएर हेर्न सक्छ उस्तै ताल परे भित्रै पसेर सामान चोरी गर्न पनि भ्याउछ । ठिक यस्तै इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्बजनिक हुने खतरा बढेर जान्छ । नेपालमा फेसुबकको दुरुपयोगको विषय...

युट्यूबका भिडियो हुर्ने ७ गोप्य ट्रिक्स !

युट्यूबका भिडियो हुर्ने ७ गोप्य ट्रिक्स !
युट्यूब निकै नै लोकप्रिय भिडियो शेयरिङ साईट हो । इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुपमा रहेको छ । त्यसैले पनि युट्यूबको प्रयोग दिनप्रतिदित बढिरहेको छ । कम्यप्युटरमा मात्रै नभएर मोबाइल, ट्याबलेट लगायतमा पनि युट्युब भिडियो हेर्ने गरिन्छ । आज हामीले युट्युबको प्रयोगलाई निकै सहयोग पुर्याउने ‘सर्टकट की’हरुको बारेमा जानकारी दिँदैछौं । भिडियोलाई ‘पज’ केही बेरका...

मोबाइलको भाइरस हटाउने सजिलाे उपाय

मोबाइलको भाइरस हटाउने सजिलाे उपाय
एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ। यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ।एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउ...

फेसबुकमा आएन डिसलाइक, भावना व्यक्त गर्ने ६ बटन थपियो

फेसबुकमा आएन डिसलाइक, भावना व्यक्त गर्ने ६ बटन थपियो
फेसबुकमा कसैका पोष्ट मन परेमा लाइक बटन थिच्ने सुविधा छ । मन परेन भने चाहीँ कमेन्ट गरेरै तितो पोख्नुपर्ने बाध्यता छ । यस्तोमा फेसबुकेहरुको चाहनालाई ध्यानमा राख्दै फेसबुकले लाइक सँगै डिसलाइक बटन पनि थप्ने चर्चा चलिरहेको थियो र छिटै नै फेसबुकले डिसलाइक बटन थप्दैछ भन्ने समाचार पनि आएको थियो । तर अन्ततः फेसबुकले डिसलाइक बटन ल्याउने योजनालाई थाति राख्दै भावना व्यक्त गर्ने नयाँ तथा रोचक फिचर थप गरेको छ ।...

फेसबुकको भिडियाे अटो प्ले हुँदा सकिन्छ धेरै डाटा, यसरी बन्द गर्नुहाेस्

फेसबुकको भिडियाे अटो प्ले हुँदा सकिन्छ धेरै डाटा, यसरी बन्द गर्नुहाेस्
फेसबुकले दिनप्रतिदिन आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचरहरु ल्याइरहेको छ। यसै क्रममा केही दिनदेखि फेसबुक खोल्दा यसम पोस्ट भएका भिडियोहरु अटो प्ले भइरहेका छन्। हेर्न चाहे पनि नचाहे पनि यी भिडियोहरु आफैँ चलिरहेका हुन्छन्।   फेसबुकले इन्टरनेट र सामाजिक संजालको क्षेत्रमा आफ्नो पकपड जमाउँदै भिडियो जगतमा पनि आफ्नो बलियो स्थान बनाउने प्रयासको नतिजा हो यो। भिडियो हेर्नुका धेरै फाइदाहरु हुन सक्...

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ओमुर,क्याम्पबेल र टुलाई

स्टकहोम (स्वीडेन), १८ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार चीन, जापान तथा आएरल्यान्डका तीन वैज्ञानिकले पाउने भएका छन् । सोमबार घोषणा गरिएको पुरस्कार जापानी प्राध्यापक इमेरिटस साटोसी ओमुरा, आएरल्यान्डका विलियम क्याम्पबेल तथा चीनका वैज्ञानिक टु युयुुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण कारण लाग्ने रोगकोे औषधि आविष्कार गरेकोमा दिइने भएको हो । चिनियाँ पुरस्कृत व्यक्तित्व टुले...

सूचना प्रविधिको प्रयोगमा वृद्धि

इलाम, १० असोज / सूचना प्रविधिको विकाससँगै सूचना प्रविधिका प्रयोगकर्ताको सङ्ख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सहर बजारमा मात्र सीमित सूचनाका प्रविधि अहिले गाउँ गाउँमा हरेक व्यक्तिका हातमा पुगिसकेको छ । तर सूचनाको प्रविधि विस्तार हुने क्रम र प्रयोगकर्ता वृद्धि भइरहे पनि प्रयोगका बारेमा दक्ष जानकारीका साथै प्रविधिमा आउने समस्याको समाधान गर्ने उपाय नहुँदा प्रयोगकर्ता समस्यामा परिरहेका छन् । इन्...
trusted online casino malaysia