तालिवानलाई शान्ति वार्तामा ल्याउन पाकिस्तानद्वारा इच्छा व्यक्त
इस्लामावाद (पाकिस्तान), २३ असोज । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शनिबार इस्लामावाद अफगान तालिवानी विद्रोहीलाई शान्ति वार्तामा ल्याउन पहल गर्न तयार रहेको बताउनुभएको छ । गएको जुलाईमा पाकिस्तानी पहलमा अफगानी विद्रोही (तालिवान समूह) का प्रतिनिधि तथा अफगानी सरकारका प्रतिनिधिबीच एउटै टेबलमा राखी छलफल गराइएको थियो ।
दोस्रो चरणको वार्ता जुलाई ३१ मा हुने कार्यक्रम रहेको थियो । तर तालिवान समूहद्वारा ...