युवा संघ बैठक नेपाल पक्षद्वारा बहिस्कार

युवा संघ बैठक नेपाल पक्षद्वारा बहिस्कार
काठमाडौं, २४ माघ । युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक सञ्चालनमा विवाद भएपछि पार्टी नेता माधवकुमार नेपाल पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सकिएर बन्दसत्र सुरु भएलगत्तै नेपाल पक्षधर केन्द्य्रीय सदस्यले बहिस्कार गरेका हुन् । ैबैठकमा केन्द्रीय सदस्यहरुका तर्फबाट अञ्चल इन्चार्जहरुले रि...

राप्रपामा बुढीहरू लखेटिए, सुन्दरीलाई अवसर

राप्रपामा बुढीहरू लखेटिए, सुन्दरीलाई अवसर
काठमाडौं, २४ माघ । आगामी फागुन ६ गतेदेखि राजधानी काठमाडौंमा हुन गइरहेको राप्रपाको एकता महाधिवेशनका लागि करिब ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका छन् । माघ २१ र २२ गते सम्पन्न क्षेत्रीय अधिवेशनद्वारा ८० प्रतिशत प्रतिनिधि छनोट भइसकेका हुन् । बाँकी २० प्रतिशत प्रतिनिधि २५ गते हुने जिल्ला अधिवेशन तथा भ्रातृसंस्थाबाट छानिने छन् भने केही प्रतिनिधि मनोनीत हुनेछन् । अध्यक्ष पदका तीनजना दाबेदारहरू पशुपतिशमश...

धम्क्याएर चन्दा माग्दै चन्द माओवादी

धम्क्याएर चन्दा माग्दै चन्द माओवादी
गोरखा /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेका छन । फगुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ । उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आ...

कर्मचारीको काम विदेश घुम्ने मात्र

कर्मचारीको काम विदेश घुम्ने मात्र
काठमाडौं / अन्तराष्ट्रिय सहरसँग सम्बन्ध सुधार्न काठमाडौं महानगरपालिकामा अन्तराष्ट्रिय सम्बन्ध सचिवालय छ । तर दुई जना कर्मचारीका भरमा उक्त सचिवालय सञ्चालनमा छ भन्दा अचम्म लाग्न सक्छ । भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक टोली र भ्रमण आदन प्रदान गर्ने, अन्तराष्ट्रिय सहरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने, विशेष व्यक्तिको सम्मान गर्ने र प्रवद्र्धनात्मक सामाग्रगी तथा कार्यक्रम गर्ने लगायत जिम्मेवार...

गिरोह नै सक्रिय : काठमाण्डाैमा सुनसंगै हतियार पनि भित्रन्छ

गिरोह नै सक्रिय : काठमाण्डाैमा सुनसंगै हतियार पनि भित्रन्छ
नेपालगन्ज । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हाे । यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ । लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो...

ठमेलमा के गर्दै थिए यति धेरै बंगलादेशी नागरिकले ?

ठमेलमा के गर्दै थिए यति धेरै बंगलादेशी नागरिकले ?
काठमाडौं । नेपालमा श्रमस्वीकृति विना काम गर्दै आएका ३७ बंगलादेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले उनीहरुलाई पक्राउ गरेको हो । कपडा कारखानामा काम गर्ने ती बंगलादेशीसँग कुनै पनि कागजात नभएको प्रहरीले जनाएको छ । ७ सय भन्दा बढी बंगलादेशी नागरिक गैरकानुनी रुपमा बसेको सूचनाका आधारमा ३७ जना पक्राउ परेको वृत्त प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । राठौरका अनुसार उनीहर...

यसकारण चोरिएको थियो अस्पतालबाट शिशु

यसकारण चोरिएको थियो अस्पतालबाट शिशु
वीरगञ्ज । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा जन्मिएको २ घण्टापछि चोरी भएको नवजात शिशु सकुशल भेटिएको छ । पर्साको बेल्वा गाविस–९ मिलन चौकस्थित एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा सो नवजात शिशु सकुशल भेटिएको हो । पर्साको बेल्वा–९ मिलनचौकस्थित बिन्देश्वर साह कानुको घरमा उनकै छोरी २२ वर्षीय लालसादेवी साहले चोरी गरेर लुकाइ राखेको अवस्थामा प्रहरीले शिशु फेला पारेको मध्य क्षेत्रीय प्रहरी कार्यालय...

जब डीएसपीले एसएसपीको बर्दी फुकाले त्यसपछि…

जब डीएसपीले एसएसपीको बर्दी फुकाले त्यसपछि…
काठमाडौं। सुन तस्करसँग साँठगाँठ रहेको अभियोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । २१ पुसमा दुबईबाट आएको ३३ किलो पाँच सय ग्राम सुन त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको भन्सारबाट पास गराउन उनको संलग्नता रहेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रहरी प्रधान कार्यालयबाटै आइतबार दिउँसो बर्दीमै उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न सीआई...

देउवा सक्रिय : ओलीले देउवासँग भने दाहालबाट निर्वाचन सम्भव छैन

देउवा सक्रिय : ओलीले देउवासँग भने दाहालबाट निर्वाचन सम्भव छैन
काठमाडौं / पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूसँग आफ्नो भेटघाट तीव्र बनाएका छन् । मधेसी मोर्चाका नेताहरूलाई आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरूलाई आग्रह गरेका थिए । उनले आइतबार बिहान मात्रै प...

अस्पतालबाटै चोरी भएको शिशु यसरी भेटियो

अस्पतालबाटै चोरी भएको शिशु यसरी भेटियो
२३ माघ, वीरगन्ज। वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ। बजार टोल छप्कैया –१ वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै चोरी भएको थियो। घटनापछि आक्रोशित परिवारजन र स्थानीयले बच्चा खोज्न दबाव दिँदै शनिवार नारायणी उपक्षेत्री अस्प...
trusted online casino malaysia