पवन संघाईको अवैध सम्पत्ति खोज्दै प्रहरी

पवन संघाईको अवैध सम्पत्ति खोज्दै प्रहरी
काठमाण्डाै । नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण आशंकामा व्यापारी पवन संघाईमाथि छानविन थालेको छ। औषधि बनाउन प्रयोग गरिने प्रिकर्सर ‘स्युडोइफ्रिडिन’ तस्करी अभियोग लागेपछि फरार रहेका संघाईमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्न खोजेको अभियोगमा छानविन थालेको हो। प्रहरीका अनुसार उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र दोषी पाइए थप कारबाही प्रक्रियाका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठ...

वर्षमा १० हजार १३ दुर्घटना, दुई हजारको मृत्यु, १२ हजार घाइते

काठमाण्डाै । सवारी दुर्घटनामा औसत दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्यांक छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा चार हजार ८ सय ८२ जना  गम्भीर घाइते तथा आठ हजार दुई सय २६ सामान्य घाइते भएका छन्। आर्थिक वर्ष ०७१/७२ मा पनि दुई हजार दुईजनाले सडक द...

एउटै पाइलटले राजीनामा दिँदा यस्ताे हालत ….

एउटै पाइलटले राजीनामा दिँदा यस्ताे हालत ….
काठमाण्डाै । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ।निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ। झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

माओवादीभित्र असन्तुष्टि बढ्दो

माओवादीभित्र असन्तुष्टि बढ्दो
काठमाण्डाै । सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिष्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि यही वर्ष गर्ने भनिएको महाधिवेशनलाई कसरी सौहार्दपूर्ण तरिकाले टुंग्याउने भन्ने समस्या देखिएको नेताहरु बताउँछन्। माओवादी स्रोतका अनुसार पार्टी एकीकरणपछि विभिन्न समूहबाट आएका नेतालाई बेवा...

‘दुर्घटना कम गर्न कडा कानुन’

‘दुर्घटना कम गर्न कडा कानुन’
काठमाण्डाै । सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउनमहानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले सांसदसमक्ष माग गरेका छन्। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन्। उनले भने,‘धेरै दु...

अपडेट बस दुर्घटना : ३१ जनाको मृत्यु , नेपाली सेनाको हेलिकप्टर घटना स्थल पुग्दै

अपडेट बस दुर्घटना : ३१ जनाको मृत्यु , नेपाली सेनाको हेलिकप्टर घटना स्थल पुग्दै
३१ साउन, काठमाडाैं । काभ्रे दुर्घटनामा परि घाइते भएका यात्रुलाइ ल्याउन नेपाली सेनाको हेलिकप्टर घटना स्थलमा पठाइएको छ ।उद्धार गर्नको लागि नेपाली सेनाको एम आइ १७ हेलिकप्टर दुर्घटना स्थल पठाइएको नेपाली सेनाका प्रबक्ता तारा बहादर कार्कीले जानकारी दिएका छन । सो दुर्घटनास्थलमा पाँचखालबाट सैनिक त्यस तर्फ गएको उनले बताएका छन । काठमाडौंबाट कोशीपारी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा हाल सम्म ३१...

काभ्रेमा बस दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएकाे आशंका

काभ्रेमा बस दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएकाे आशंका
३१ साउन, काठमाडाैं । काठमाडाैंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस सडबाट करिब ३ मिटर तल खसी दुर्घटना ग्रस्त भएको छ । ४२ जना यात्रु सहित काठमाडौंबाट हिडेको सो बस विर्ता देउराली खहरेखोला नजिकै दुर्घटनागस्त भएको हो ।ओभरलाेड बोकेर गुडिरहेको बसका १५ देखि १७ यात्रुको मृत्यु भैसकेको अनुमान गरिएको छ । बसभित्र धेरै मानिस च्यापिएकाले उद्धार कार्यका कठिनाइ भएको स्थानीय बासिन्द...

बामदेबले लगाए ओलीमाथि यस्तो आरोप

बामदेबले लगाए ओलीमाथि यस्तो आरोप
काठमाडौ । एमाले उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा छँदा आफूलाई बेवास्ता गरेको र सहमति कार्यान्वयन नगरेका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको आरोप लगाएका छन् । पार्टीको आइतबार सुरु भएको स्थायी समिति बैठकमा बोल्दै गौतमले यस्तो आरोप लगाएका हुन् ।‘वैशाखमा हामीले छलफल गरेर सरकार जोगायौं । त्यसपछि तपाईंले हामीलाई बालुवाटारमा बोलाएर केही सल्लाह लिनुभएन । मेरो आवश्यकता नै ठान्नुभएन...

मन्त्री छनोटले माओवादीमा चर्कियो विवाद

मन्त्री छनोटले माओवादीमा चर्कियो विवाद
काठमाण्डाै । नेकपा माओवादी केन्द्रभित्र सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ। आठ जना मन्त्री बनाउँदा पनि एकजना महिला मन्त्री नबनाएको भन्दै विवाद पार्टीभित्र चुलिएको हो।  मन्त्री छनोट प्रक्रियामा महिलालाई मन्त्री बनाएको भन्दै एकता प्रक्रियाबाट आएका नेताहरुले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् । पार्टीका समानुपातिक र समावेशीको...

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए। ‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए। लगत्तै प्रचण्डले...
trusted online casino malaysia