trusted online casino malaysia
trusted online casino malaysia

‘दशगजामा धर्ना अन्तर्राष्ट्रिय मान्यताविपरीत’

‘दशगजामा धर्ना अन्तर्राष्ट्रिय मान्यताविपरीत’
काठमाडौं ,१६ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भएको मधेस आन्दोलन र त्यसले पारेको मानीवय संकट ‘अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत’ भएको निष्कर्ष निकालेको छ । आन्दोलन चर्किएका तराईका जिल्लामा स्थलगत निरीक्षणपछि आयोगले शुक्रबार तयार पारेको प्रतिवेदनमा उक्त निष्कर्ष निकालिएको हो । प्रतिवेदनमा ‘आन्दोलनकारीहरुले अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत दशगजा ...

नाकाबन्दीको असरः नेपालीको क्रयशक्ति घट्दै, गरिबी बढ्दै

नाकाबन्दीको असरः नेपालीको क्रयशक्ति घट्दै, गरिबी बढ्दै
काठमाडौं, १६ कात्तिक । भारतले एक महिना अघिदेखि गरेको नाकाबन्दीका कारण नेपालीको क्रयशक्ति घटेको छ। नाकाबन्दीले निश्चित आम्दनी भएका, दैनिक ज्यालादारी तथा करारमा रहेका कामदारले आम्दानी मात्र गुमाएका छैनन्, चर्को मूल्यमा उपभोग्य वस्तु खरिद गर्न पनि उनीहरू बाध्य छन्। आपूर्तिजन्य अवरोधका कारणले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध नहुँदा एकातिर मूल्यवृद्धि भएको छ भ...

‘सरकार-आन्दोलनकारी गैरजिम्मेवार’

‘सरकार-आन्दोलनकारी गैरजिम्मेवार’
काठमाडौं ,१६ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले सरकार र आन्दोलनरत पक्ष दुवै गैरजिम्मेवार हुँदा तराई–मधेसमा जारी आन्दोलनले निकास पाउन नसकेको निष्कर्ष निकालेको छ। आयोगले आइतबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दुवै पक्षले चाहेको भए समस्या समाधान भइसक्ने जनाएको छ। ‘दुवै पक्षले गम्भीरतापूर्वक नलिँदा समस्या समाधान हुन नसकेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अन्य राजनीतिक दल र सरकारले पनि संवि...

आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव

आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव
काठमाडौं ,१५ कात्तिक । चीनले अनुदानमा उपलब्ध गराएको हजार टन (१३ लाख लिटर) पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ । अनुदानको पेट्रोल प्रयोगपछि सर्वसाधारणको प्रतिक्रिया बुझेर निर्णय लिन उसले नेपाली टोलीलाई सुझाएको छ । सिगात्सेबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास खरिद गरेर लैजान चीनले प्रस्ताव गरेको हो । नेपालले पेट्रोल ल्याइरहेको सरकार स्वामित्वक...

मोर्चासँगै ढुंगा बसौउँछन् भारतीय

मोर्चासँगै ढुंगा बसौउँछन् भारतीय
नेपालगन्ज, १५ कात्तिक। नेपाल-भारत सीमा क्षेत्रमा मधेसी मोर्चाले अवरोध गर्नेबित्तिकै भारत, बहराइच जिल्लाको रुपैडियानिवासी शिवनाथ अचेल त्यहाँ पुगिहाल्छन् । नेपालमा मधेसी समुदायले अधिकार पाए आफूलाई पनि फाइदा मिल्ने आशा उनमा छ । त्यसैले मोर्चा कार्यकर्तासँग मिसिएर नाका अवरोध गर्न र भारतीय भूमिबाट नेपालगन्जतर्फ ढुंगा हान्न तल्लीन छन् । शनिबार पनि २६ वर्षका नाथ रुमालले मुख छोपेर आन्दोलनमा सहभागी ...

किन बाँडिएन ग्यास?

किन बाँडिएन ग्यास?
काठमाडौं , १५ कात्तिक। पूर्वसहमति अनुसार काठमाडौं उपत्यकामा सञ्चालित दर्जनबढी ग्यास उद्योगले ग्यास भरिएको सिलिण्डर डिलरहरुलाई उपलब्ध नगराउँदा शनिबार ग्यास वितरण हुन नसकेको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ । कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवा पक्षसम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सयको संख्यामा रहेका डिलरहरुलाई ७ दशमलव १ किलोग्राम तौल(आधा) सिलिन्डर ग्यास उप...

कतारमा ३६ नेपाली पक्राउ

कतारमा ३६ नेपाली पक्राउ
काठमाडौं , १५ कात्तिक। १५ महिनासम्मको तलब नपाएपछि एक वर्षदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्दै आएका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई कतारमा प्रहरीले पक्राउ गरी डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र) मा लगेको छ । ती कामदार मेटल फार्मिङ सेन्टरबिरुद्ध उच्च अदालत हुदै सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेका थिए । कामदारको बासस्थान (लेबर क्याम्प)मा बसिरहेका बेला मध्यरातमा आएर प्रहरीले पक्राउ गरी लगे...

आधुनिक हतियारसहित भारतीय प्रहरी नेपालमा

आधुनिक हतियारसहित भारतीय प्रहरी नेपालमा
  वीरगन्ज, १५ कात्तिक । रक्सौल नाकाबाट शुक्रबार हतियार र बर्दीसहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन् । मधेसी दलका नेता र कार्यकर्ताले उक्त नाकाको दसगजा क्षेत्रमा डेढ महिनादेखि धर्ना दिएर नाकाबन्दी गरेका छन् । शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेका हुन् । वीरगन्ज र रक्सौल...

मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल

मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल
काठमाडौं , १५ कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् । पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकी कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए । पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको...

ग्यास ल्याउन एसएसबीलाई पैसा

ग्यास ल्याउन एसएसबीलाई पैसा
महोत्तरी , १५ कात्तिक । तराई-मधेसमा जारी ७७ दिनदेखिएको बन्द-हड्ताल र ३८ दिनदेखिको नाकाबन्दीले सास्ती झेलिरहेका जिल्लाबासी सीमावर्ती बजारबाट खाना पकाउने ग्यास ल्याउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई अतिरिक्त रकम तिर्नुपर्दा मारमा छन् । भिट्टामोड, सम्सी र मटिहानी नाकालगायत सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर बोकेर आउने नेपालीसँग एसएसबीले रकम उठाउने गरेको छ । खाली सिलिन्डर लिएरु भारतीय...
trusted online casino malaysia