कोइरालाको दाहसंस्कार हुदै: भतिज अतुलले दागबत्ती दिने

कोइरालाको दाहसंस्कार हुदै: भतिज अतुलले दागबत्ती दिने
२७ माघ  काठमाडौं। दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिमा विद्युतिय मेसिनको प्रयोग नगरिने भएको छ । पार्टीले विद्युतिय मेसिनमा दाहासंस्कार गराउने सोच बनाएको भएपनि परिवारजनले मेसिनको साटो दाउरा रोजे पछि कोइरालाको दाहसंस्कार दाउराबाटै गरिने भएको हो ।परिवारजननै दाउराको पक्षमा भएपछि पार्टीले दबाव दिन नमिल्ने भएकाले कोइरालाको दाहसंस्कार दाउराबाटै गरिने भएको कांग्रेस नेताले जानकारी...

कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा

कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा
२६ माघ काठमाडौ। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधन भएको शोकमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । आकस्मिक रुपमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले आज विहान १२ :५० मा निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा ...

कोइरालालाई अस्पताल लैजान किन आवश्यक ठानिएन ?

कोइरालालाई अस्पताल लैजान किन आवश्यक ठानिएन ?
मंगलबार राति सुशील कोइरालाको निधन भयो । तर उनी दुई दिनअघिदेखि बिरामी थिए । उनलाई ज्वरो आइरहेको थियो । सोमबार परेको पानीले वातावरणमा चिसो बढायो । क्रोनिक दमका बिरामी कोइरालालाई त्यसले पनि चाप्यो । उनलाई घरमै नबुलाईजर लगाउँने, अक्सिजन दिएको विषय बाहिरिएको छ । उनलाई चिकित्सकको सुविधा थियो । निजी सहयोगी पनि थिए । तर उनी बिरामी भएको खबर नै नआई एकैपटक निधनको खबरले मंगलबार बिहानै नेपाललाई तरंगीत बनाय...

बीबीसीले लेख्यो सुशील कोइरालाको जन्म भारतमा भएको सनसनीपूर्ण समाचार

बीबीसीले लेख्यो सुशील कोइरालाको जन्म भारतमा भएको सनसनीपूर्ण समाचार
२६ माघ काठमाण्डु । नेपाली कांग्रेसका सभापति एंवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि नेपाल मात्र नभएर यस विषयले भारतमा पनि निकै चर्चा पाएको छ । यसै सन्दर्भमा बीबीसी हिन्दीले साइरालाको जन्म भारतमा भएको समाचार दिएको छ । कोइरालाको जन्म कहाँ भयो भन्ने एकिन विवरण नभएका बेला बीबीसीले उनको जन्म १९३९ अगस्ट १२ मा भारतको बनारसमा भएको बताएको हो । साथै समाचारमा कोइरालाले भारतको जेलमा ३ व...

राजेन्द्र महतोका कारण आन्दोलनमा ठूलो क्षति भयो : मोर्चा

राजेन्द्र महतोका कारण आन्दोलनमा ठूलो क्षति भयो : मोर्चा
२६ माघ काठमाडौं। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका कारण आन्दोलनमा ठूलो क्षति पुगेको आरोप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लगाएको छ । मधेशी मोर्चाका एक घटक दलका अध्यक्षसमेत रहेका महतोले आन्दोलनकै क्रममा मोर्चाको निर्णयविपरीत आफूखुशी अभिव्यक्ति दिने गरेको आरोप लाग्दै आएको छ । ‘आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्ष...

यौन प्रस्ताव अस्वीकार गरेको झोंकमा नेहालाई हेलमेट प्रहार गरी मारेको खुलासा

यौन प्रस्ताव अस्वीकार गरेको झोंकमा नेहालाई हेलमेट प्रहार गरी मारेको खुलासा
२६ माघ, पोखरा। १९ वर्षीया नायिका योरुना पुन ‘नेहा’ को हत्याका अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाइ सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख हरिबहादुर पालले खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई अस्वीकार गरिँदा रि...

भारतीय प्रधानमन्त्री मोदीबाट समवेदनाः नेपाली जनताले आफ्नो महान नेता गुमाए

भारतीय प्रधानमन्त्री मोदीबाट समवेदनाः नेपाली जनताले आफ्नो महान नेता गुमाए
काठमाडौं, माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रसका दिवंगत सभापति सुशिल कोइरालाको निधनमा संवेदना प्रकट गरेका छन् । आज बिहान ८ बजेर ७ मिनेटमा ट्विट गर्दै प्रधानमन्त्री मोदीले कोइरालाको निधनबाट भारतले महत्वपूर्ण साथी गुमाएको बताएका छन् । “हामीले महत्वपूर्ण साथी गुमाएका छौं ।” मोदीले ट्विटमा भनेका छन् । “नेपाली जनताले आफ्नो महान नेता गुमाएकोमा हार्दिक सम्वेदना व्यक्त गर्दछ...

रहेन्न सुशिल दा, पार्टी कार्यलयमा श्रद्धान्जलीको लागि राखिने

रहेन्न सुशिल दा, पार्टी कार्यलयमा श्रद्धान्जलीको लागि राखिने
२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको राती १२:५० मिनेटमा निधन भएको छ । वहां क्यान्सर रोगबाट पिडित हुनु हुन्थ्यो । बिहान ८ बजेबाट वहांको पार्थिव शरिर श्रद्धान्जलीको लागि पार्टी कार्यलय राखिने जनाईएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उहाँको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले ...

आन्दोलनमा धोका दिएको भन्दै मोर्चाका शीर्ष नेताको पुतला जलाइयो

आन्दोलनमा धोका दिएको भन्दै मोर्चाका शीर्ष नेताको पुतला जलाइयो
२३ माघ, वीरगन्ज। ६ महिनादेखि अधिकारका लागि आन्दोलित तराई–मधेशको राजनीति पृथकतावादतर्फ धकेलिँदैछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा सुरु भएको आन्दोलन अहिले मोर्चाकै विरुद्धमा हुन थालेको छ । यसको प्रत्यक्ष उदाहरण हो वीरगन्ज घटना । ६ महिनादेखि जारी रहेको आन्दोलनमा करिब ६० जना मधेशीले शहादत प्राप्त गरेका छन् भने हजारौं मधेशी अपाङ्ग भएका छन् । आन्दोलनलाई तुहाउन मधेशी मोर्चाका नेताहरु...
trusted online casino malaysia