trusted online casino malaysia
trusted online casino malaysia

राष्ट्पति निर्वाचनमा ५४९ मत खस्यो, ४८ अनुपस्थित

राष्ट्पति निर्वाचनमा ५४९ मत खस्यो, ४८ अनुपस्थित
काठमाडौं– व्यवस्थापिका संसद भवन नयाँ वानेश्वरमा राष्ट्रपातिका लागि आज भएको मतदानमा कूल ५४९ मत खसेको छ । संसदमा हाल ५९७ सांसद रहेका छन् । मतदानमा मधेसी दलका कुनै पनि सांसद सहभागि भएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलका अनुसार मतदान सम्पन्न भएपछि मतगणना अहिले जारी छ । राष्ट्रपतिमा नेकपा एमालेका विद्या भण्डारी र नेपाली कांग्रेसका कूल बहादुर गुरुङ उम्मेद्वार रहेका छन् । एमाले उपाध्यक्ष भण्डारी संघी...

विद्यालाई भोट हालेपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगे

विद्यालाई भोट हालेपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगे
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमाले उपाध्यक्ष विद्या भण्डारीको पक्षमा मतदान गरेपछि उनी शीतल निवास पुगेका हुन् । भेटवार्तामा राष्ट्रपति यादवको अवकाश पछि सरकारले गर्ने उनको व्यवस्थापनबारे छलफल भएको थियो । राष्ट्रपतिबाट अवकाश भएपछि यादवलाई सरकारले ललितपुरको भैंसेपाटी र एकान्तकुना आ...

अवैध जुवा खेलाएपछि गोपीकृष्ण हलमा प्रहरीको छापा, हल म्यानेजर तिर्थ पौडेल हिरासतमा

अवैध जुवा खेलाएपछि गोपीकृष्ण हलमा प्रहरीको छापा, हल म्यानेजर तिर्थ पौडेल हिरासतमा
चावहिलमा रहेको गोपीकृष्ण हल परिसरमा अवैध रुपमा जुवा खेल, ज्याकपट खेलाएको भन्दै नेपाल प्रहरीले मंगलबार हलमा छापा मारेको छ। हलका म्यानेजर तीर्थ पौडेललाई गौशाला प्रहरीले पक्राउ गरेको छ। उनीसँगै ज्याकपट खेलको कारोबार हेर्ने उनका भतिजा ईश्वर पौडेललाई पनि पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग गौशाला प्रहरीले जनाएको छ। डिएसपी सुरेन्द्रप्रसाद मैनालीले भिडियो गेम पार्लरको अाडमा अवैध रूपमा ठूलो परिणाममा...

इन्धनको अभाव देखाउँदै तेब्बर गाडीभाडा असुली

११ कात्तिक । दसैँ–तिहारका बेला पहाडी जिल्ला पाल्पामा सञ्चालित सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । इन्धनको अभाव देखाउँदै यहाँ सञ्चालित सवारीसाधनले दोब्बर, तेब्बर गाडीभाडा यात्रुबाट असुल्ने गरेका छन् । तानसेनदेखि गाउँ जाने र गाउँबाट तानसेन आउने स्थानीय यातायात साधन जिप, भ्यान, कारले मनपरी गाडी भाडा असुल्ने गरेपछि यात्रु मर्कामा परेका छन् । रु ९० मा लाग्ने भाडामा रु ३०० देखि रु ५०...

राष्ट्रपति चयनका लागि मतदान सुरु

राष्ट्रपति चयनका लागि मतदान सुरु
११ कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद सचिवालयको लोत्से हलमा गोप्य मतदान सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । मतदान गर्न करिब दुई सय मिटर लामो लाइन छ । एमाओवादी अध्यक्ष प्रचण्ड केहीबेर लाइनमा बसेका थिए । लाइन लामो भएकाले उनी केहीबेरमै बाहिर निस्किएका थिए । राष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादे...

मधेसीलाई बिहारी भन्ने केपी ओलीलाई हराउन मात्रै निर्वाचनमा गएका हौं: कर्ण

मधेसीलाई बिहारी भन्ने केपी ओलीलाई हराउन मात्रै निर्वाचनमा गएका हौं: कर्ण
काठमाडौ–संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न गएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘कहिले मधेसीलाई यूपि र विहारी भन्ने, कहिले आन्दोलनले माँखो पनि भाच्दैन भनेर मधेस विरुद्ध विष ओ...

संघीय मधेशी मोर्चाले राख्यो १०२ बुँदे संविधान संशोधन प्रस्ताव

संघीय मधेशी मोर्चाले राख्यो १०२ बुँदे संविधान संशोधन प्रस्ताव
काठमाडौं, १० कार्तिक । संघीय मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच मंगलबार पहिलो औपचारिक वार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सरकारी वार्ता टोलीले संघीय मधेशी मोर्चासँग निकै लामो वार्ता गरेको हो । वार्तामा मोर्चाले ११ बुँदे प्रारम्भिक सर्त र संविधानमा संशोधनका लागि १०२ बुँदे मागपत्र बुझाएको मोर्चाको वार्ता टोलीका सदस्य एवं जनता दलका अध्यक्ष कौशल किशोर सिंहले बताएका छन् । मोर्चाले लिखित रुपम...

नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिए

नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिए
कार्तिक १०/ राष्ट्रपतिमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब राष्ट्रपति पदमा नेकपा एमालेकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी कायम छ । राष्ट्रपतिको निर्वाचन बुधबार हुँदैछ । उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

मधेसमा दुई प्रदेश बनाउने एमाओवादी प्रस्ताव

मधेसमा दुई प्रदेश बनाउने एमाओवादी प्रस्ताव
१० कात्तिक, काठमाडौं / सत्तारुढ एकीकृत नेकपा माओवादीले तराई मधेसमा आन्दोलनरत थारु र मधेसीलाई सम्बोधन गर्न मधेसमा दुईवटा प्रदेशको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिमा राखेको छ । तर, मधेसी मोर्चाले भनेजस्तो झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपुरसहितको दुई प्रदेश भने सम्भव नभएको एमाओवादीले प्रष्ट पारेको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिमा यस्तो प्रस्ताव राखे पनि अहिलेको सात प्रदेशको सीमांक...

तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल : ढुवानी व्यवसायी

तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल  : ढुवानी व्यवसायी
१० कात्तिक, काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चीनले अनुदान दिने भनेको पेट्रोल तिहार अघि ल्याउन मुस्किल पर्ने बताएको छ । चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा दिने बताएको छ भने व्यवसायिक सम्झौता गर्न नेपाली टोली बेइजिङ गएको छ । तर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भने चीनसँग सम्झौता भएर सबै तयारी सक्दा समय लाग्ने भएकाले तिहार अघि चिनियाँ तेल नेपाल ल्याउन गाह्रो पर्ने बताएक...
trusted online casino malaysia