शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम विराटनगर

शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम विराटनगर
५ मंसिर, रोशन पोखरेल बिराटनगर । "प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कलेजमा कक्षा १२ मा पढ्ने छात्र/छात्राहरुलाई लागूऔषध दुर्व्यसनी, घरेलु तथा महिला हिंसा, INTERNET ...

साइबर क्राइम बारे सचेतना

साइबर क्राइम बारे सचेतना
३० कार्तिक, इनरुवा /यूएनडिपीले सुनसरीको नरसिंह र चाँदवेलामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सँग सहकार्य गरी मावि तहका विद्यार्थी लक्षित गरी फेसबुकबारेको सचेतना कक्षा संचालन गर्न थालिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई फेसबुकले ल्याएको विकृति र अवलम्बन गरिनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउने गरिएको छ । विद्यालय जाने...

विद्यालयमा फेसबुकबारेको सचेतना

विद्यालयमा फेसबुकबारेको सचेतना
इनरुवा कात्तिक २९/पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा फेसबुकले समाजमा विकृति फैलाउन थालेको तर्फ सरोकारवालाहरु गम्भिर देखिएका छन् । हरेकजसो व्यक्तिको पहिलो रोजाई बन्दै गएको फेसबुकको लतले सकारात्मक भन्दा नकारात्मक पाटोलाई बढावा दिएको तर्फ उनिहरु एकमत देखिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाको जमात समेत फेसबुकमा झुमिने क्रम बढेकाले पठनपाठन प्रतिको लगावमा कमी ह...

मधेशाको विद्यालयलाई सिर्जनशिल परिवारको ५० हजार सहयोग

मधेशाको विद्यालयलाई सिर्जनशिल परिवारको ५० हजार सहयोग
कात्तिक २९ गते इनरुवा /वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि मधेशाको एक विद्यालयलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।रोगजारीका लागि कतार पुगेका युवाहरुद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले मधेशा ६ मा रहेको श्री शिशु श्री शिशु विकासिनी प्रावि भौतिक पूर्वाधार सुधारकालागि नगद ५० हजार रकम उपलब्ध गराएको हो । सिर्जनशिल सुनसरीका अध्यक्ष पुष्...

युवाहरुलाई यूएनडिपिको सामाजिक सद्भाव तालिम

युवाहरुलाई यूएनडिपिको सामाजिक सद्भाव तालिम
कात्तिक २५ इनरुवा/यूएनडिपिले सुनसरीको चाँदवेला र नरसिङका युवाहरुलागि सामाजिक सद्भाव सम्वन्धि तालिमको आयोजना गरेको छ । इनरुवामा आयोजना गरिएको तालिममा सहभागिहरु युवाहरुका लागि यूएनडिपिले सामाजिक सद्भावका लागि लैंगिक,सामाजिक समावेशीकरण तथा द्वन्द्व संवेदनशिल पैरवी एवं वार्ता विषयक कार्यशालाको आयोजना गरेको हो । स्थानीय बाल तथा युवा क्लबमा आवद्ध ३० जनालाई यूएनडिपिका सामाजिक सद्भाव तथा लोकतान्त्रिक...

इस्लाम नगरमा मिल्लतको भवन उद्घाटन

इस्लाम नगरमा मिल्लतको भवन उद्घाटन
इनरुवा कात्तिक २४/सुनसरीको इस्लाम नगर मा मिल्लत पब्लिक स्कूलको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । जकात फाउण्डेसन अमेरिकाको सहयोगमा निर्माण सम्पन्न ६ कोठे भवनको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नु भएको हो । नरसिङ १ मा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले अनाथ बालबालिकाकालागि आवास सहित पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । मिल्लत एजुकेशनलले ७०...

पाँच दिने बाल भित्ते पत्रकारिता तालिम सम्पन्न

पाँच दिने बाल भित्ते पत्रकारिता तालिम सम्पन्न
२२ कात्तिक, दिलिप साह राजविराज। बालबालिकाको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ जिल्लाको मलहनवा गाविसमा पाँच दिने बालभित्ते पत्रकारिता तालिम सम्पन्न भएको छ । बालभित्ते पत्रकारिता तालिममा सिकेका ज्ञान, सीपलाई आ–आफनो बिद्यालय तथा बालक्लबहरुमा नमुना भित्ते पत्रिका प्रकाशन गर्न समेत मद्दत पुग्ने समापन समारोहका सहभागीहरुले बताएका छन । तालिममा सहभागि बालबालिकाहरुलाई भित्तेपत्र...

उमावि डिमनमा दुई जना प्रअ : अभिभावकद्धारा प्रक्रियागत रुपमा प्रअ नियुक्ति गर्न माग

उमावि डिमनमा दुई जना प्रअ : अभिभावकद्धारा प्रक्रियागत रुपमा प्रअ नियुक्ति गर्न माग
१६ कार्तिक, राजकुमार पासवान सप्तरी। सप्तरीको डिमन गाविस ६ स्थित उच्च माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यपक भएपछि अभिभावकहरु सर्घषमा उत्रेका छन् । अभिभावकहरुले जिल्ला शिक्षा कार्यालयलाई दुवै प्रअलाई हटाएर नयाँ प्रअ नियुक्तिका गर्न माग गरेका छन् । उमावि डिमनका प्रअ रामविलास कामती अवकाश हुने बेला निम्ति प्रअमा दुई जनालाई लेखेर दिएपछि विवाद उत्पन्न भएको हो । पूर्व प्रअ कामतीले नि.प्रअमा विद्या...

हतारमा बिहे, पछुताउँदै स्कुल

हतारमा बिहे, पछुताउँदै स्कुल
काठमाडौं / सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा विकले भागेर विवाह गरिन् । १४ वर्षको उमेरमै विहे गरेपछि उनको पढाइ बीचमै रोकियो । बिहेपछि परिवारले घरको काममा मात्र दलाएपछि उनी तीन वर्षसम्म विद्यालय जान पाइनन् ।  हतारमा बिहे गरेकी उनले जब स्कुल जान पाइनन्, तब फुर्सदमा पछुताउनु पर्ने अवस्था आएको  छ । पढेर ठूलो मान्छे बन्ने सानैदेखिको उनको रहर बिहेपछि ओझेलमा पर्‍यो । आफ्न...

काम नछोड्ने शिक्षकबाट तलब फिर्ता

काम नछोड्ने शिक्षकबाट तलब फिर्ता
काठमाडौं। विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२÷७३ मा १ सय ३३ ज...
trusted online casino malaysia