आफन्तलाई पास गराउन उत्तरपुस्तिकाकै पाना साटफेर

आफन्तलाई पास गराउन उत्तरपुस्तिकाकै पाना साटफेर
काठमाडौं। एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरुले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो । पनिकाका अनुसार रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्र र धनुषाको माध्यमिक विद्यालय प्...

पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ किन ? जानी राख्नुहोस्

पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ किन ? जानी राख्नुहोस्
शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ।  पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन। अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय...

संस्कृत र नेपालीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

संस्कृत र नेपालीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत
दिलिप कुमार साह राजविराज, ३० भदौ । जिल्लाको एक मात्र संस्कृत विद्यालयका छात्र–छात्राहरु विहीबार संस्कृत तथा नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याए वापत पुरस्कृत भएका छन् । सखडा स्थित रहेको छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षामा संस्कृत र नेपाली विषयमा उत्त विद्यालयमा सबै भन्दा बढी अंक ल्याए वापत विहीबार एक कार्यक्रमका बिच पुरस्कृत भएका हुन् । संस्कृत विषयमा सर्वोत्कृ...

बालमैत्री सम्बन्धी तालिम सम्पन्न

बालमैत्री सम्बन्धी तालिम सम्पन्न
२८ भदौ, दिलिप साह सप्तरी। सप्तरीको दक्षिणी क्षेत्रको गाविसका वडा नागरिक मंचका तथा नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शाषण सम्बन्धी तालिम दिइएको छ ।बालमैत्री स्थानीय शाषण कार्यान्वयन गराउने उद्देश्यले नागरिक सचेतना केन्द्र र वडा नागरिक मंचका पदाधिकारीहरुलाई यो तालिम दिइएको हो । युनिसेफको सहयोगमा जिल्ला विकास समितिको समन्वयमा आसमान नेपालद्वारा जिल्लाको ८ गाविसमा यो तालिम ...

प्रतिभाका धनी बालबालिकाले निर्धक्क प्रस्तुती गर्छन

प्रतिभाका धनी बालबालिकाले निर्धक्क प्रस्तुती गर्छन
२४ भदौ,  दिलिप साह सप्तरी । ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सप्तरीको राजविराजमा आयोजित कार्यक्रम हाँल खचाखच भरिएको थियो । यस्तो अवस्थामा राजविराज स्थित पवि उच्च माविका बालबालिकाहरु निर्धक्कसाथ आफ्नो गीतले अतिथिहरुलाई स्वागत गर्नुभएको छ । बालबालिकाको सुरिलो स्वर र गीत बोलले सहभागीहरुलाई मन्त्रमुग्ध मात्र बनाएनन्, तालीले प्रशंसा गर्न बाध्य बनाए । सामुदायिक व...

शिक्षाका १९६ जना सम्मानित तथा पुरस्कृत

शिक्षाका १९६ जना सम्मानित तथा पुरस्कृत
२३ भदौं, दिलिप  साह सप्तरी । ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सप्तरीको शिक्षा क्षेत्रमा अमूल्य योगदान पु¥याएका विभिन्न क्षेत्रका गरी एक सय ९६ जनालाई एक समारोहबीच बिहीबार सम्मान गर्दै पुरस्कृत गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा सन २०१२ मेई २२ देखि २०१४ मेई २२ सम्ममा अवकाश प्राप्त शिक्षक र विभिन्न स्रोत केन्द्रबका उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति,...

चन्द्रयात्री एल्ड्रीन सुनसरीमा – दृढ विश्वास राख्नुस चिताको पुग्नेछ : एल्ड्रीन

चन्द्रयात्री एल्ड्रीन सुनसरीमा – दृढ विश्वास राख्नुस चिताको पुग्नेछ : एल्ड्रीन
  भाद्र २१ इनरुवा /एपोलो ११ चन्द्रयानका यात्री डा.बज एल्ड्रीन सुनसरी आईपुगेका छन् ।नील आर्मस्ट्रङ सँगै चन्द्रमा मा पहिलो मानव पाइला राख्ने एल्ड्रीन सुनसरीको सीतागंज स्थित एभरेस्ट साइन्स सेन्टर पुगेका हुन् । सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पुगेका एल्ड्रीनले आफ्नो चन्द्रमाको अनुभव साटेका थिए ।दृढ विस्वास र इक्षा शक्ति भए हर कुरा सम्भव रहेको बताउँदै एल्ड्रीनले सोही पथमा अग्रसर हुन ...

सलिमको अबस्था सामान्य,शिक्षा सन्देशले दियो १ लाख १२ हजार

सलिमको अबस्था सामान्य,शिक्षा सन्देशले दियो १ लाख १२ हजार
१४ भदौ, नरेन्द्र बस्नेत बेलबारी । ब्रेन टयुमरका कारण भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचार गराईरहेका मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको अबस्था सामान्य बन्न थालेको छ । बिरामीका ठुलो बुबा श्यामलाल धिमालका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको हो । उनलाई केही दिनदेखि नर्मल बेडमा सारिएको छ । उनी हातखुट्टा चलाउन,अरुले बोलेको सुन्न,बुझन र अरुलाई चिन्न सक्ने भएका छन । घाा...

२८ हजार शिक्षकको विज्ञापन खुलाउने तयारी

२८ हजार शिक्षकको विज्ञापन खुलाउने तयारी
७ भाद्र, काठमाडौँ । सामुदायिक विद्यालयमा सरकारले २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ ।शिक्षा ऐन २०२८ आठौ संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ती शिक्षको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेकोे छ । ती वि...

विद्यालय शान्ति क्षेत्र कार्यान्वयन प्रति सरोकारवालाहरु गम्भिर

विद्यालय शान्ति क्षेत्र कार्यान्वयन प्रति सरोकारवालाहरु गम्भिर
इटहरी भाद्र ६ /विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका सवालमा अझ पनि चुनौतिहरु विद्यमान रहेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।शिक्षा पत्रकार समुहले सुनसरीको इटहरीमा आयोजना गरेको छलफलका सहभागिहरुले जिल्लाको शैक्षिक गुणस्तर र विद्यालय शान्ति क्षेत्र कार्यान्वय प्रभावकारी बन्न नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।विद्यालय भित्र मौलाउँदै गएको राजनीति अन्त्य हुनु पर्नेमा सरोकारवालाहर...
trusted online casino malaysia