बन्दमा कालोबजारी नगर्न संघीय समावेसी मधेशी मोर्चाको चेतावनी

बन्दमा कालोबजारी नगर्न संघीय समावेसी मधेशी मोर्चाको चेतावनी
सन्तोष पटेल, वीरगंज, १ कार्तिक । संघीय समावेसी मधेशी मोर्चा पर्साका मोर्चा संयोजक शरीफ अहमदले बन्दको अवज्ञा गरेर कालोबजारी नगर्न चेतावनी दिएका छन् । मोर्चाले वीरगंजमा आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता अहमदले बन्दीको मौका छोपी कालोबजारी गर्ने र खाद्यान्न एवं पेट्रोलियम पदार्थ काठमाडौं पठाउने व्यक्ति वा समूहलाई तत्काल सो कार्य नरोके मोर्चाले कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले...

राजधानीमा लुटपाटमा संलग्नलाई प्रहरीले गोली हान्न सक्ने

राजधानीमा लुटपाटमा संलग्नलाई प्रहरीले गोली हान्न सक्ने
काठमाडौं, कार्तिक १ । महानगरीय प्रहरी परिसरले दशैं र तिहारलाई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी परिसर टेकुले आइतबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । परिसरका नवनियुक्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले हतियारसहित गुण्डागर्दी र लुटपाटमा संलग्नलाई गोली प्रहार गर्ने समेत बताए । उनले लागुऔषध नियन्त्रणका लागि धुम्रपान लगायतका सुर्तीजन्य पद...

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका

नेपाल टेलिकमको  रिचार्ज गर्ने नयाँ तरिका
कार्तिक १/नेपाल टेलिकमले  आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्पनीका कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था गरेको छ।  जसअनुसार अाइभीअार १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा  कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसए...

एमाओवादीका शक्ति बस्नेत गृहमन्त्री

एमाओवादीका शक्ति बस्नेत गृहमन्त्री
  १ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले केपी ओली सरकारमा जाने सात मन्त्रीको नाम टुङ्गो लगाएको छ । केपी ओली सरकारको गृह मन्त्रालय शक्ति बस्नेतले सम्हाल्ने भएका छन् । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए । सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । सुरुमा कृष्णबहादुर महराले सरक...

सम्वन्ध सुधारको प्रयास

सम्वन्ध सुधारको प्रयास
कार्तिक १, भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा । थापाले नेपालमा जारी भारतको अघोषित नाकाबन्दी र त्यसपछि उत्पन्न अवस्था लगायतका बारेमा भारतीय उच्चस्थ नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

किर्तिमान बनाउँदै ओली सरकार, मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री

किर्तिमान बनाउँदै ओली सरकार, मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री
काठमाडौं, १ कार्तिक । १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री हुनसक्ने देखिएको छ । एमाओवादीबाट सचिव टोपबहादुर रायमाझी र माले महासचिव सिपी मैनालीले उपप्रधानसहितको मन्त्रालयमा जिम्मेवारी लिएर आइतबार सपथ लिने स्रोतले बतायो । पार्टीभित्र विवाद रहे पनि एमालेले उपाध्यक्ष भीम रावलको नाम प्रधानम...

पेट्रोल नपाएपछि सिडियाे साब साइकलमा सरर

पेट्रोल नपाएपछि सिडियाे साब साइकलमा सरर
३० असोज, दाङ । दाङमा पेट्रोलियम पदार्थको चरम अभाव भैरहेको बेला दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले साइकलमा यात्रा सुरु गरेका छन् । अञ्चल प्रहरी कार्यालय राप्तीले शनिबार तुलसीपुरमा आयोजना गरेको ६० औँ प्रहरी दिवसमा जाने क्रममा तुलसिपुरको घोराही चोकदेखि प्रहरी कार्यालय सम्म साईकल यात्रा गरेका हुन् । त्यसअघि घोराहीबाट तुलसिपुर सम्म प्रमुख जिल्ला अधिकारी पौड्याल र उनका अंग रक्षक सार्वजन...

झिझिया लोक अनुष्ठान सुरू

झिझिया लोक अनुष्ठान सुरू
पारिवारिक सुरक्षाको लोकअनुष्ठान झिझिया महोत्तरी लगायत मिथिलाञ्चलमा सुरु भएको छ। यसमा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको...

दिल्लीलाई मनाउनुपर्ने ६ कारण

सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन । आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन । तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् । दिल्लीले संकेत नदिएसम्म यो अवस्था सहज हुँदैन । रक्सौललगायत केही सीमानाकामा नगन्य मानिस धर्नामा बसेका छन् । भारतीय भूमिबाट नेपालतर्फ पेट्रोल बम हानिएको ...

परम्परागत सीप

परम्परागत सीप
कञ्चनपुरको बेदकोट नगरपालीका चथरीका दलित समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गरी तामाका माना पाथी बनाउँदै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर ।साभार : पुर्वेली न्युज
trusted online casino malaysia