युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु

युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु
अमर काफ्ले इनरुवा भारतको अघोषित नाकाबन्दकीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि सर्वसाधारणको सहजताका लागि भन्दै सुनसरी प्रशासनले सीमित पम्पबाट पेट्रोल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षाकर्मी परिचालन गराएर सदरमुकाम इनरुवाका तीन वटा पम्पबाट पेट्रोल वितरणको व्यवस्था मिलाएको हो । इनरुवा स्थित रहेका सुनसरी, नुतन र नारायणी पम्पहरुबाट आज विहान ७ बजेबाट पेट्रोल वितरण थालिएको...

मधेसी मोर्चाुंग तिनदलको बार्ता : कुरो यहा मिलेन

मधेसी मोर्चाुंग तिनदलको बार्ता : कुरो यहा मिलेन
तीन दल र सरकारका तर्फबाट सीमाङ्कनको विवादलाई सङ्घीय आयोगको ठहर र राजीतिक सहमतिका आधारमा पछि गर्न प्रस्ताव भएकामा मोर्चाले अहिले नै त्यसबारे ठोस प्रस्ताव ल्याउन र सहमति खोज्न माग गरेको छ । सिंहदरबारमा भएको सो वार्तामा सहभागी टोली सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले संविधानसँग सम्बन्धित विषयमा छलफल गरी यसलाई परिस्कृत र थप समृद्ध बनाउने र सीमा क्षेत्रमा अवरुद्ध हुने प्रकारको आन्दोलन...

सामान किन्न गएका नेपालीलाई मोर्चाका कार्यकर्ताले काटेर मिल्काए

सामान किन्न गएका नेपालीलाई मोर्चाका कार्यकर्ताले काटेर मिल्काए
रुपन्देही , २० असोज / भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमि सुनौलीमा नेपाली नागरिकमाथि साङ्घातिक आक्रमण गरेका छन् । आन्दोलनकारीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका घर बताउने कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा आँैला काटिएका छन् । क्षेत्रीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । दिउँसो २ बजेदेखि चर्कि...

बाबुरामले आफनै स्वास्नी त रुवाए पार्टीको त के कुरा : प्रचण्ड

बाबुरामले आफनै स्वास्नी त रुवाए पार्टीको त के कुरा : प्रचण्ड
तेज बन / इटहरी २० असोज – एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले पुर्व उपाध्यक्ष डा बाबुराम भट्टराई पार्टीबाट अलग्गिएको प्रति कतै बिचलीत नभएको दाबी गर्नुभएको छ । सुनसरीको इटहरीमा बुधबार कोचिला राज्य समिति अन्तरगतका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताउनुभएको हो । डा भट्टराईले पार्टी छाडेर आफनो पार्टीलाई कुनै क्षती नभएको बताउदै कसैको बहकाइमा लागेर केटाकेटी जस्तो दंग्य...

भारतले नाकाबन्दी नखोलेपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त विज्ञप्ती निकाले

अमर काफ्ले ईनरुवा, १९ असोज । भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन् । युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका नेपालस्थित ...

बाँकेका अधिकांस पेट्रोल पम्प बन्द हुने अवस्थामा

अघोषित नाकाबन्दीका कारण बाँकेका अधिकांश पेट्रोल पम्प बन्द हुने अवस्थामा पुगेका छन् । मोटरसाइृकल चालकहरुसँग पेट्रोल सकिएपछि पेट्रोल लिन मंगलबार बिहान कुसुम पेट्रोल पम्पमा सयौंको संख्यामा लाईन बसेका छन् ।बिगत लामो समयदेखि मधेशका जायज माँग तथा मुद्दा संविधानमा संबोधन गराउने उद्देश्यले आन्दोलनरत मधेशी मोर्चाले करिब एक सातादेखि गरेको नाकाबन्दीका कारण बाँकेको नेपालगञ्जमा पेट्रोल लगायतका इन्धनको अभाव...

सरकार र मधेसी मोर्चाबीचको वार्ता विफल

सरकार र मधेसी मोर्चाबीचको वार्ता विफल
काठमाडौं– सरकार र संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक विफल भएको छ । सिंहदरबारमा आज बसेको दुई पक्षका वार्ता टोलीबीचको बैठकमा आ–आफ्ना कुरा राख्नुबाहेक कुनै प्रगति हुन नसकेको मधेसी मोर्चाको तर्फबाट वार्ता टोलीको सदस्य रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले  जानकारी दिए । बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकारले आन्दोलनकारीको माग पूरा गर्न यसअघि गरेका प्रतिबद्धताहरु समेत पू...

थारुको माझमा पुगेर भट्टराईले गरे नयाँ शक्ति बनाउने कुरा

लमही, १९ असोज– पार्टी त्यागेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ राजनैतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताएका छन् । दांगको लमहीमा रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको साक्षात्कारमा भट्टराईले नयाँ शक्तिको स्वरुप राजनैतिक संगठीत शक्ति हुने बताएका छन् ।भिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठीत गरी नयाँ राजनैतिक दल वनाउने य...

सरकार र मधेसी मोर्चाबीच मङ्गलबार वार्ता हुने

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ । मोर्चाद्वारा गठित वार्ता टोलीको आज सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बिहान १० बजे वार्ता हुने वार्ता टोली सदस्य सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राससलाई जानकारी दिनुभयो ।  वार्ताका लाग...

सहमतीको सरकार गठनबारे तिनदलमा छलफल

सहमतीको सरकार गठनबारे तिनदलमा छलफल
काठमाडौँ, १८ असोज / प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो । बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका व...
trusted online casino malaysia