जन्मदै २ वटा अनुहार भएका एडबर्डले गरे २३ वर्षमा आत्महत्या

जन्मदै २ वटा अनुहार भएका एडबर्डले गरे २३ वर्षमा आत्महत्या
आत्महत्या धेरैले गर्छन् । धरै यस्ता आत्महत्या हुन्छन् ती आत्महत्याको खासै चर्चा हुँदैन । तर,  इङ्ल्याण्डमा  २३ वर्षका एक व्यक्तिले गरेको आत्महत्याले विश्वभरी नै चर्चा पाएको छ । २ वटा अनुहार भएका एक व्यक्तिले गरेको आत्महत्या अहिले विश्वभरी नै चर्चाको विषय बनेको हो ।  जन्मदै २ वटा अनुहार भएका एडबर्ड मोर्दकै नाम गरेका व्यक्तिको आत्महत्याको विषयले अहिले विश्वमा हंगामा बनाएको छ । टाउकाको एकाप...

मालद्वीपमा राष्ट्रपतिको हत्या योजनाको आरोपमा उपराष्ट्रपति पक्राउ

मालद्वीपमा राष्ट्रपतिको हत्या योजनाको आरोपमा उपराष्ट्रपति पक्राउ
माले, ८ कात्तिक । मालद्वीपका उपराष्ट्रपति अहमद अधीबलाई उहाँले मालद्वीपकै राष्ट्रपतिको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरिएको समाचार छ । प्राप्त समाचारअनुसार गत महिना मालद्वीपका राष्ट्रपति अब्दुल्लाह यामिनको हत्या प्रयास भएको थियो । सो प्रयासबाट उहाँ बच्न सफल हुनुभएको थियो । राष्ट्रपति यामिन चढेको डुङ्गामा बम विस्फोट भएको बताइएको थियो । सो विस्फोटमा परी उहाँलाई केही नभएको र उहाँका अङ्गरक...

किन गरिन्छ अहिले पनि महिलाको कुमारित्व परीक्षण ?

किन गरिन्छ अहिले पनि महिलाको कुमारित्व परीक्षण ?
इन्डोनेसियामा महिलालाई सरकारी फौजमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा कुमारित्व परीक्षण (भर्जिनिटी टेस्ट ) गरिन्छ । उच्च शिक्षा पास गरेका १८ देखि २० वर्ष उमेरका महिलालाइ सुरक्षा फौजमा भर्ती हुनुपूर्व इन्डोनेसियमा बर्षौंदेखि महिलाको कुमारित्व जाँच्ने गरिन्छ । यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतहरुमा अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई स...

फिलिपिन्समा ‘कोप्पु’ आँधीले जनजीवन अस्तब्यस्त

फिलिपिन्समा ‘कोप्पु’ आँधीले जनजीवन अस्तब्यस्त
काठमाडौं, कार्तिक १ । फिलिपिन्समा कोप्पु आँधीले जनजीवन अस्तब्यस्त बनाएपछि सरकारले सर्वसाधारणलाई तीन दिनसम्म सचेत रहन अपील गरेको छ । आँधीबाट बच्न हजारौं सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेका छन् । आँधीका कारण हवाई र यातायात सेवा ठप्प पारिएको छ । २ सय ५० किलोमिटरका दरले आएको आँधीले थुप्रै घर र सवारी साधनमा क्षति पुगेको छ । आँधी तीन दिन सम्म रहने र त्यसपछि ताइवानतर्फ अघि बढ्ने मौसमविदहरुले बताएका...

मस्जिद विस्फोटमा ३० मारिए

मस्जिद विस्फोटमा ३० मारिए
एएफपी, मैदुगुरी, आश्विन ३० / नाइजेरियाको उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा शुक्रबार दुई आत्मघाती आक्रमण भएका छन् । तिनमा परी ३० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् व्यवस्थापन केन्द्रका अनुसार अन्य ३२ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर छ । दुई महिलाले ती विस्फोट गराएका थिए । उक्त इलाकामा आतंककारी संगठन बोको हरामको पकड रहेको मानिन्छ । घटनाबारे प्रतिक्रिया व्यक्त गर्द...

प्रहरी चौकी बाहिर दलित परिवारको निर्वस्त्र प्रदर्शन

प्रहरी चौकी बाहिर दलित परिवारको निर्वस्त्र प्रदर्शन
नेपालमा मधेशी लगायतका वर्गले उचित अधिकार नपाएको निहुँमा नाकाबन्दी गर्दै आएको भारतले आफ्ना नागरिकहरुलाई कत्तिको अधिकार दिएको रहेछ भन्ने कुरा पछिल्लो घटनाले प्रष्ट पारेको छ । प्रहरीले चोरीको घटनामा उजुरी दर्ता गर्न नमानेको भन्दै उत्तर प्रदेशमा एक दलित परिवारले निर्वस्त्र भएर प्रदर्शन गर्नुपरेको छ । प्रहरीको विभेद विरुद्ध नांगिएका दलित परिवारले प्रहरीले न्याय दिनुको साटो उल्टै अश्लीलता प्रद...

तालिवानलाई शान्ति वार्तामा ल्याउन पाकिस्तानद्वारा इच्छा व्यक्त

इस्लामावाद (पाकिस्तान), २३ असोज । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शनिबार इस्लामावाद अफगान तालिवानी विद्रोहीलाई शान्ति वार्तामा ल्याउन पहल गर्न तयार रहेको बताउनुभएको छ । गएको जुलाईमा पाकिस्तानी पहलमा अफगानी विद्रोही (तालिवान समूह) का प्रतिनिधि तथा अफगानी सरकारका प्रतिनिधिबीच एउटै टेबलमा राखी छलफल गराइएको थियो । दोस्रो चरणको वार्ता जुलाई ३१ मा हुने कार्यक्रम रहेको थियो । तर तालिवान समूहद्वारा ...

उद्वारकर्ताद्वारा २३७ शव निकाले

उद्वारकर्ताद्वारा २३७ शव निकाले
ग्वाटेमाला सिटी, २२ असोज । ग्वाटेमालाको राजधानी सहरनजिकैको एक गाउँमा गएको पहिरोबाट उद्वारकर्ताहरुले हालसम्म २३७ व्यक्तिको शव निकालेका छन् । करिब एक हप्ताअघि गएको पहिरोमा पुरिएका व्यक्तिलाई ती उद्वारकर्ताहरुले निकालेका अधिकारीहरुले बिहीबार जनाकारी दिएका छन् । ग्वाटेमालाको एक गाउँ एल क्याम्बरेको सन्ता क्याटरिना पिनुलामा गत बिहीबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २३७ पुगेको र अझै प...

मोदिलाई प्रधानमन्त्रीको पद जोगाउन धौ धौ : आफनै घर अघाडी नेताको हत्या : गुजरातमा अनिश्चितकालीन कर्फयु

मोदिलाई प्रधानमन्त्रीको पद जोगाउन धौ धौ : आफनै घर अघाडी नेताको हत्या : गुजरातमा अनिश्चितकालीन कर्फयु
काठमाडौं,  २० असोज / नेपालमा नाकाबन्दी लगाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो संकटमा फसेका छन् ।नेपालको संविधानमा असन्तुष्टि जनाएर संशोधन गर्न सुझाव दिने मोदी आफ्नो गृहनगर गुजरातमा भड्किएको हिंसा रोक्न असफल हुने चिन्ताले पद नै शंकटमा परेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् । गुजरातमा भड्किएको हिंसाकै कारण मोदीका एक नेताको उनको घर नजिकै हत्या भएको छ । स्थानीय युवाहरुले ...

भारतकाे वाराणसीमा झडपले लियो हिंस्रक रूप

भारतकाे वाराणसीमा झडपले लियो हिंस्रक रूप
साधु सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।सोमबार भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्‍वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इल...
trusted online casino malaysia