लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट
काठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ । नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल...

नेपालको लगातार तेस्रो जीत

नेपालको लगातार तेस्रो जीत
आइसिसी यू १९ विश्व क्रिकेट छनौटमा आज सोमबार अमेरिकालाई हराउँदै लगातार तेस्रो जीत हात पारेको छ। मलेसियमा जारी यो प्रतियोगीतामा नेपालले ६ विकेटले अमेरिकालाई पराजित गरेको हो। अमेरिकाले नेपाललाई १०९ रनको लक्ष्य दिएको थियो। नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएर जीत हासिल गरेको हो। यो प्रतियोगितामा विजेता बन्न नेपालमाथि सबै खेल जित्नुपर्ने चुनौती छ। यसअघि नेपालले पपुवा न्युगिनीलाई ९...

प्रिमियर लिगमा आर्सनल, युनाइटेड र चेल्सी विजयी

प्रिमियर लिगमा आर्सनल, युनाइटेड र चेल्सी विजयी
१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेष्टर युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीमाथि दबाव कायमै राखेका छन् ।शनिबार राति भएको खेलमा सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । लगतै भएको खेलमा आर्सनल र युनाइटेड पनि विजयी भएका छन् । आर्सनलले वाटफोर्डलाई ३-० ले पराजित गरेको छ । वाटफोर्डले पहिलो हाफ आर्सनललाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ...

राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार

राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार
असोज ३०, काठमाडौं / चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ ।शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २-० गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले २५ लाखमा चित्त बुझाएको छ । दोस्रो भएको आर्मीले ५० लाख पाएको छ । शुक्रबार पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान प...

खेलाडीहरुले गद्दारी गरे, हाम्रो पनि शिर झुक्यो : हरि खड्का

खेलाडीहरुले गद्दारी गरे, हाम्रो पनि शिर झुक्यो : हरि खड्का
२९ असोज, काठमाडौं । नेपाली फुटबल टोलीका पूर्वकप्तान हरी खड्काले म्याच फिक्सिङ प्रकरणलाई लिएर आफू स्तब्ध भएको बताएका छन् । उनले यसलाई नेपाली फुटबलको कालो धब्बाको संज्ञा दिए । ‘म्याच फिक्सिङको समाचारले स्तब्ध बनायो’ खड्काले अनलाइनखबरसित कुरा गर्दै भने-‘यो हाम्रो कल्पनाभन्दा बाहिरको पत्याउनै नसक्ने कुरा थियो ।’ फुटबलप्रेमीहरुले भरिएको देशमा खेलाडीहरुले गरेको गद्दारीबाट आफूहरुको समेत शिर झुकेको उनल...

युगाण्डामाथि नेपालको फराकिलो जित

युगाण्डामाथि नेपालको फराकिलो जित
२९ असोज, काठमाडौं / यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको छ । विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो जित हो ।नेपालले कप्तान राजु रिजालको शतकसँगै युगाण्डासामू २४३ रनको लक्ष्य दिएको थियो । तर, युगाण्डाले नेपाली बलिङ सामू घुँडा टेक्यो र ३६.२ ओभरमा ७१ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख, दिप...

३८ बर्षपछि कोलकातामा पेले

३८ बर्षपछि कोलकातामा पेले
महान् फुटबलर पेले ३८ बर्षपछि आइतबार कोलकाता आइपुगेका छन्। कोलकातामा उनको भव्य स्वागत गरियो। पेलेलाई स्वागत गर्न भेला भएका समर्थकलाई संयमित राख्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। उनको स्वागतमा सोमबार कोलकाताको इडेन गार्डेन रंगशालामा मैत्रीपुर्ण खेल हुने छ। सोमबार उनको सम्मानमा आयोजना हुने एक कार्यक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय क्रिकेट टोलिका पूर्वकप्तान सौरभ ...

उद्योग बाणिज्य संग इटहरी बिजयी

उद्योग बाणिज्य संग इटहरी बिजयी
इटहरी,२३ असोज /  इटहरी  कपाेर्रेट  भेट्रन  फूटबल  को  उद्घाटन  खेल  मा  उद्योग  बाणिज्य  संग  इटहरी  बिजयी भएको  छ  इटहरी  स्तित  पुर्बांचल  छेत्रीय  रंगशाला  मा  सम्पन्न  खेल  मा  इटहरी  उपमहानगरपालिका  लाइ  ३ -०  ले  पराजित  गरेको  छ  . यूवियस  को  लागि  चक्र  बिस्त  ले  2 गोल  तथा  सरन  चौदरी  ले  1 गोल  गरेका  हुन्  . मेन  अफ  दि  म्याच  मोहन  प्याकुरेल भएका थिए । खेलमा प्रथम पुरस्कार र...

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा
काठमाडौँ, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ । उनकै प्रशिक्षणमा नेपालले २०१४ को मा...

समाचारको बिषयलाई लिएर बिच्कीए क्रिकेटका कप्तान पारस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यही असोज १५ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक प्रत्रिकामा प्रकाशित कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने भन्ने समाचारमा आपत्ति जनाउनुभएको छ ।उहाँले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरीे व्यक्तिगत तथा व्यावसायिक रुपमा उक्त समाचारले आफूलाई दुःखी तुल्याएको बताउनुभयो । आधिकारिक जानकारी नभई आफनो प्रतिष्ठामा आँच आउने खालको समाचार प्रकाशन गरेको भन्दै कप्तान ...
trusted online casino malaysia