trusted online casino malaysia
trusted online casino malaysia

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा
तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौ...

सप्तरी घटनाले बन्द भए विद्यालय

मंसिर ६ इनरुवा/ सप्तरीमा प्रहरी सँगको झडपमा गयराती दुई आन्दोलनकारीको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय बन्द गराइएका छन् ।मोर्चा र विद्यालय संचालकहरुवीच आजबाट विहान विद्यालय संचालन गर्ने सहमति भएको थियो । सोही अनुरुप विद्यालयहरुले विद्यालय संचालनको तयारी गरेको भएपनि सप्तरीमा गएराती भएको झडपमा प्रहरीको ज्यादती भन्दै मोर्चाले विद्यालय संचालनमा ल्याउन नदिएको बुझिएको छ ।मोर्चा आवद्ध नेताहर...

मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी

मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी
काठमाडौं २७ कार्तिक । मधेश–थरुहटमा जारी आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन् । विद्यालय बन्द राखेका र मधेश आन्दोलनमा सहभागी भएको शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी नेपाल सरकारले दिएको छ ।यसअघि पनि शिक्षा मन्त्रालयले आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई निर्देशन दिदै आएका थिए तर पनि मधेश थरुहटका शिक्षकहरु आन्दोलनमा सहभागी हुँदै आएका छन् ।आन्दोलन सुरु भएलगतै गृहमन्त्रालयले मधेश आन्दोलनमा सहभागी हु...

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा
२५ असोज इनरुवा सुनसरीको मधुवन २ स्थित रहेको भगवान राम निमाविलाई दलित मैत्री विद्यालय घोषणा गरिएको छ ।तोकिएका सूचकाङ्कहरु पुरा गरेको आधारमा सरोकारवालाहरुले आज सो विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरेका हुन् ।१८ सूचकलाई आधारमानी जिल्लाका विभिन्न १० वटा विद्यालयमा गरिएको अनुगमन पश्चात भगवान राम निमाविलाई जिल्लाको पहिलो दलित मैत्री तथा समावेशी विद्यालय घोषणा गरिएको हो । सुनसरीका सहायक जिल्ल...

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा
अमर काफ्ले असोज २२ इनरुवा लागु औषध दुर्व्यवसनी र त्यसको दीर्घकालिन असरका विषयमा विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवा स्थित रहेको शारदा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याएको हो ।प्रहरी नीरिक्षक धनप्रसाद सिवाकोटी, प्रहरी हवल्दार संजीवकुमार अधिकारी सहितको टोलीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्...

जनता उ. मा. विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

जनता उ. मा. विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
बिकल रेगमि, इटहरी               बैशाख २० गते । इटहरीको सबैभन्दा पुरानो जनता उच्च माध्यमिक विद्यालयले आफ्नो प्राथमिक तहको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा स्तरोन्नतीका लागि प्रोत्साहन प्रदान गर्न शैक्षिक सामग्री,र छात्रबृत्ती र झोला आदिविधार्थीहरु लाई प्रदान गरीएको छ । इटहरीमा नीजि क्षेत्रको लगानीमा विद्यालयको आसपास...

खुट्टा तान्ने प्रवृतिले पुस्तक व्यवसायी एकजुट हुन नसकेको आरोप

खुट्टा तान्ने प्रवृतिले पुस्तक व्यवसायी एकजुट हुन नसकेको आरोप
झापा १५ असोज / एक आपसमा खुट्टा तान्ने प्रवृतिका कारण झापामा पुस्तक तथा स्टेशनरी व्यवसायीहरु एक मत हुन नसकेको व्यवसायीले नै आरोप लगाएका छन् । व्यावसयमा अस्वस्थ प्रतिस्पर्धा अनि आफ्नै हटका कारण व्यवसायी तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अवस्था पनि दयनीय हँुदै गएको बताउदै व्यवसायीले यस्तो आरोप लगाएका हुन् । महासंघ झापा शाखाको आज बिर्तामोडमा भएको छैठौ अधिवेशनका सहभागी वक्ताले बौद्धिक ...
trusted online casino malaysia