सप्तरी घटनाले बन्द भए विद्यालय
मंसिर ६ इनरुवा/ सप्तरीमा प्रहरी सँगको झडपमा गयराती दुई आन्दोलनकारीको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय बन्द गराइएका छन् ।मोर्चा र विद्यालय संचालकहरुवीच आजबाट विहान विद्यालय संचालन गर्ने सहमति भएको थियो । सोही अनुरुप विद्यालयहरुले विद्यालय संचालनको तयारी गरेको भएपनि सप्तरीमा गएराती भएको झडपमा प्रहरीको ज्यादती भन्दै मोर्चाले विद्यालय संचालनमा ल्याउन नदिएको बुझिएको छ ।मोर्चा आवद्ध नेताहर...







