पेशा र समाजसेवा संगसगै लाने मेरो प्रतिवद्धता: डा. बालकृष्ण साह
देशभरि नै नेपाली काँग्रेसको महाधिवेशनले माहोल तताएको छ। अझ नेपाली कांग्रेसको गढ मानिने सुनसरी जिल्लामा महाधिवेशनको छुट्टै रौनक देख्न पाईन्छ। यतिबेला चोक चोक देखि चिया पसल सम्म काँग्रेसको महाधिवेशन र उम्मेदवारी बाहेक अन्य कुरो सुन्न पाईन्न। सबैले आफुलाई योग्य सम्झिने पदकालागि दावि गर्दै भोट माग्न व्यस्त देखिन्छन्। यसै क्रममा डा. बालकृष्ण साह पनि नेपाली कांग्रेसको हुन गैरहेको १४ औ महाधिवेशन संग जोडि...