व्यवसाय गर्नु पेट पाल्नु मात्र हैन, रोजगारको वातावरण स्थापना गर्नु पनि हो

व्यवसाय गर्नु पेट पाल्नु मात्र हैन, रोजगारको वातावरण स्थापना गर्नु पनि हो
इटहरी  भित्र शुनिल कुमार अग्रवाल कुनै नौलो नाम होइन । व्यवसायीक क्षेत्रमा होस् या सामाजीक क्षेत्रमा उनको नाम प्रमुख भएर आउने गरेको छ । आफुलाई एक सफल व्यवसायि मात्र नभएर समाजसेवीको रुपमा स्थापीत गर्न सफल यूवा व्यवसायी अग्रवाल उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष, नमसते एफ.एम. अध्यक्ष , नेपाल रेडक्रस सोसाइटी इटहरीको आजिवन सदस्य , लायन्स क्लब ,लगायत दर्जनौ सामाजीक संघ संस्थाहरुमा आवद्ध रहेका अग्रवालस...