सानादेखि गगनचुम्बी भवन बनाउन सहज

सानादेखि गगनचुम्बी भवन बनाउन सहज
काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको हो । हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीक...

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू
काठमाडौं । बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो । समितिले कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजत पत्र प्राप्त नेपालका २...

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड
काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्य...

कामले नै काम सिकाउँछः बलराम आचार्य, गोरखा डिपार्टमेन्ट (भिडियो)

कामले नै काम सिकाउँछः बलराम आचार्य, गोरखा डिपार्टमेन्ट (भिडियो)
गोरखा डिपार्टमेन्ट स्टोर पुर्वको ठुलो डिपार्टमेन्ट स्टोरको सञ्जाल हो। यसका सञ्चालक तथा संस्थापक बलराम आचार्य हुन। सानो पसल देखि अहिलेको विशाल डिपार्टमेन्ट स्टोर सम्मको रुपमा ल्याईपुर्याउदा विभिन्न उतार चढावहरुको सामना सञ्चालक आचार्यले गर्नुपर्यो। इनरुवा अनलाईनको विशेष संवादमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा संस्थापक बलराम आचार्यका तिनै अनुभवहरुलाई समावेश गरि बनाईएको भिडियो रिपोर्टः ...

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्। कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त क...

ओम्‍नी प्रकरणमा ‘मन्‍त्री दोषी’, सरकारी प्रतिवेदन लेखा समितिमा

ओम्‍नी प्रकरणमा ‘मन्‍त्री दोषी’, सरकारी प्रतिवेदन लेखा समितिमा
काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य साम...

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने
काठमाडौँ – चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनाय...

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च
काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारहरूसँग अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको शुल्कबाट संकलित वार्षिक करोडौं रुपैयाँ व्यावसायिक तथा सिप विकास प्रतिष्ठानले कर्मचारीको ख...

फेरि नेटवर्किङ धन्दा : नेचर हर्ब्ससँग स्पष्टीकरण

फेरि नेटवर्किङ धन्दा : नेचर हर्ब्ससँग स्पष्टीकरण
काठमाडौं । गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागले कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश ...

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कार्यालय रहेको कृषि ज्ञान केन्द्र सुनसरीबाट संचालित विभिन्न कार्यक्रममा ठुलो अनियमितता भएको भन्दै गुनासो आएको छ । सोमबार कृषि ज्ञान केन्द्र सुनसरीले गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकिकरण तथा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयात्मक बैठकमा जिल्लाका जनप्रतिनिधिहरुले अनियमितताको आरोप लगाएका छन् । स्थानीय तहहरुसँग कुनै समन्वय नगरी अपारदर्शी हिसाब...