देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा
बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहाद...

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए  शपथ
इटहरी / प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो...

विधेयकको विरोध गर्दै प्रदेश २ को मुख्यमन्त्री राउतको पुतला दहन

विधेयकको विरोध गर्दै प्रदेश २ को मुख्यमन्त्री राउतको पुतला दहन
राजविराज। राष्ट्रिय एकता अभियानले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विरुद्ध प्रदर्शन गरेको छ ।मदरसा शिक्षा विधेयकको विरोध गर्दै अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ । राजविराज स्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर,...

संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै

संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै
कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् । गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शन...

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननि...

दुई अध्यक्षबीच वार्ता पातलियाे

दुई अध्यक्षबीच वार्ता पातलियाे
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन । केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेता...

उपत्यकामा संक्रमित संख्या एक हजार ४४

उपत्यकामा संक्रमित संख्या एक हजार ४४
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार ४४ पुगेको छ। तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन्। अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८ सय ६ छ। शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो...

शनिबारदेखि नेपालमा फेरि मनसुन सक्रिय, प्रदेश १ मा ठूलो वर्षा हुने सम्भावना

शनिबारदेखि नेपालमा फेरि मनसुन सक्रिय, प्रदेश १ मा ठूलो वर्षा हुने सम्भावना
काठमाडौँ – वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रि...

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण
काठमाडौँ – ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ ...

कोरोना संक्रमित थप २ को पाटन अस्पतालमा मृत्यु

कोरोना संक्रमित थप २ को पाटन अस्पतालमा मृत्यु
पाटन अस्पताल ललितपुरमा उपचाररत थप दुई जना कोरोना संक्रमित व्याक्तिको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए । यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरु...