नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका छन् । प्रतियोगितामा राजकुमारले प्रथम स्थान हात पार्दा बिनय कुमार सिंह दोस्रो भएका छन् । अजय कुमार सिंहले तेस्रो स्थान हात पार्दा प्रतियोगिताको उत्कृष्ट महिला तर्फको उपाधि भने गायत्री चित्लाङ्गियाले जितेकी छिन् । सिद्धान्त निरौला उत्कृष्ट बलाहा घोषित भएको प्रतियोगितामा गेहेन्द्रचन...