यु–१९ विश्वकप क्रिकेट : नेपालद्वारा न्युजिल्यान्ड पराजित

यु–१९ विश्वकप क्रिकेट : नेपालद्वारा न्युजिल्यान्ड पराजित
काठमाडौँ, १४ माघ । बंगलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । बंगलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा सम्पन्न खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । जितसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनासमेत प्रबल बनेको छ । प्रतियोग...

बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो

बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको  छ। गएराति भएको खेलमा मालागालाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको हो। खेलमा बार्सिलोनाले दोस्रो मिनेटमै मुनिरको गोलबाट अग्रता लिएको थियो। तर खेलको ३२ औँ मिनेटमा मालाका लागि जुआन पाब्लोले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको ५१ औँ मिनेटमा लियोनल...

बङ्गबन्धु गोल्डकप : उपाधिका लागि नेपाल र बहराइन भिड्दै

बङ्गबन्धु गोल्डकप : उपाधिका लागि नेपाल र बहराइन भिड्दै
८ माघ काठमाडौ । बंगबन्धु गोल्डकपको फाइनल उपाधीको लागी आज नेपाल र बहराइन भिड्दै छन ।बंगलादेशको ढाकामा रहेको बङ्गबन्धु रंगशालामा आज नेपाली समय अनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा खेल सुरु हुने भएको हो ।मंगलबार भएको माल्दिभ्स विरुद्धको खेलमा ४-१ ले विजयी हुदै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।...

श्रीलंकाविरुद्धको सिरिज न्यूजिल्याण्डले जित्यो

श्रीलंकाविरुद्धको सिरिज न्यूजिल्याण्डले जित्यो
२१ पुस, काठमाडौं । पाँचौ एकदिवसीय क्रिकेटमा ३६ रनको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज ३-१ ले जितेको छ । पाँच म्याचको सिरिज २-१ को अवस्था रहँदा चौथो म्याच वर्षाका कारण रद्ध भएपछि अन्तिम खेल निणर्ायक बनेको थियो । मार्टिन गुप्टिलको शतकको मदतमा पाँचौ एकदिवसीयमा न्यूजिल्याण्डले श्रीलंकालाई ३६ रनले पराजित गरेको छ । न्यूजिल्याण्डले प्रस्तुत गरेको २९५ रनको लक्ष्य पछ्याएको श्...

भारतमा १५ वर्षे प्रणवले बनाए १००९ रन

भारतमा १५ वर्षे प्रणवले बनाए १००९ रन
२१ पुस, काठमाडौं । भारतमा एक स्कुले किशोरले विस्फोटक ब्याटिङ गर्दै १००९ रन बनाएका छन् । मुम्बईको स्कुल क्रिकेटको यू-१६ प्रतियोगितामा १५ वर्षका प्रणव धनावडेले ३२३ बलमा अविजित १००९ रन बनाएका हुन् । ६ घन्टा ३५ मिनेटसम्म क्रिजमा रहेका उनले ५९ छक्का र १२९ चौका हाने । आर्य गुरुकुल स्कुलविरुद्धको खेलमा केसी गान्धी स्कुलले ३ विकेटको क्षतिमा १४५५ रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो । मुम्बई क्रिक...

साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलार्इ

च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका आयोजक भारतले जितेको छ। भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानलार्इ दुर्इ सून्य गोल अन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको हो । योसँगै दुई वर्षअघि नेपालमा भएको प्रतियोगितामा व्यहोरेको हारको बदलासमेत भारतले लिएको छ। भारतले एक सून्यले पछि परेको स्थिति उल्टाउँदै अफगानिस्तानलार्इ २-१ गोल अन्तरले पराजित गरेको हो । अ...

आहा ! रारा गोल्डकपमा १२ टिम भिड्ने

आहा ! रारा गोल्डकपमा १२ टिम भिड्ने
१९ पुस, पोखरा । पोखराको सहारा क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपको १४ औं संस्करणमा ३ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ यहि माघ ५ गतेदेखी १६ गतेसम्म प्रतियोगीता आयोजना हुँदैछ । प्रतियोगीतामा सहभागी हुन छिमेकी देश भारत, भुटान र बंगलादेशमा पत्रचार गरिएको पोखरामा आइतबार आयोजित पत्...

नेपाल भारत संग ४-१ ले पराजित

नेपाल भारत संग ४-१ ले पराजित
नेपाल साफ च्याम्पियनसिप २०१५ बाट बहिरेको छ। आज भएको आन्तिम खेलमा भारत सग ४-१  अन्तरले पराजय भए सगै नेपाल को सेमी फाइनल खल्ने सपना आधुरो रहेको छ। समूह चरणको अघिल्लो खेलमा श्रीलंका सग १-० गोल अन्तरले पराजित भएको थियो। यो सगै भरात र श्रीलंका सेमी फाइनलमा प्रवेश गरेका छन।

नेपाल र भारतबीचको खेल अाज

नेपाल र भारतबीचको खेल अाज
पुस १२ काठमाडौँ ।दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारत बीचको खेल आज हुदैछ ।  भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।उद्घाटन खेलमा श्रीलंकासँग नेपाल १–० गोल अन्तरले पराजित भएकाे थियाे । नेपालले अन्तिम समयमा लय गुमाउदा आफ्नै गल्तीमा गोल खाएको थियो । त्यस्...

माल्दिभ्स साफ च्याम्पियनसिपको सेमिफाइनलमा

माल्दिभ्स साफ च्याम्पियनसिपको सेमिफाइनलमा
पुस ११, काठमाडौं । माल्दिभ्स साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेश भने समूह चरणबाटै बाहिरिने पक्का जस्तै बनेको छ ।शनिबार भएको आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । केरलामा भएको खेलमा माल्दिभ्सले ४३ औं मिनेटमा अली अस्फाकको गोलबाट अग्रता लिएको थियो । ८६ औं मिनेटमा बंगलादेशका एच विश्वासले बराबरी गोल फर्काए ।तर, माल्दिभ्सले खेलको अ...