‘सुनसरी इनरुवा’ म्युजिक भिडियो निर्माण सुरु
इनरुवामा उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ बोलको गितको छायांकन थालिएको छ । छायांकनको लागि इनरुवा आइपुगेका गायक रामकृष्ण ढकाल सहितको टोलीले म्युजिक भिडियो निर्माण थालेको हो ।
टोलीले बलाहाबाट भिडियो सुटिङको काम थालेको छ । ‘सुनसरी इनरुवा,घुमेर हेरौंला ’ बोलको गितका रचनाकार रेग्मीका अनुसार इनरुवाका विभिन्न क्षेत्र र स्थानका दृष्य म्युजिक भिडियोमा समावेश हुने छन् ।
रेग्मीले कर्मको क्रममा आफु बिदेशि...