पुर्वेली म्युजिक अवार्ड २०२० इटहरीमा हुदै
इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयाेजकले साेमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ । आयाेज...