पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने केहिले पाउने क्रममा रहेको छ। अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नया जनप्रतिनिधि पाउने निश्चित नै छ। नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचन पश्चात पाँच ...